
पूर्णपुष्टि/उदयपुर, असाेज ५ ।
उदयपुरकाे त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चाैधरीले पत्रकार सम्मेलन गरी जेनजी समुहकाे नाममा घुसपेट गरेका अराजक लुटेरा समुहले १ कराेड ९७ लाखकाे क्षती गरेकाे बताएका छन् । घर जलाउनुका साथै ताेडफाेड गरेर लुटपाट गरेकाे उनकाे भनाइ छ ।
