Tuesday, April 21News That Matters

ताप्लीमा ५७९ मतगन्न बाँकी हुदा १७ मतान्तर

पूर्णपुष्टि, जेठ २ गते ।
ताप्ली गाउँपालिकाको मतमरिणम थप रोचक बन्दै गएको छ । ताप्ली गाउँपालिकामा ५७९ मत गन्न बाँकी हुदा एमाले र गठबन्धनको मतान्तर १७ मात्र छ ।
मतगणना शुरु भएदेखि नै अग्रत लिएका एमालेका बाबुराम राईले अहिले सम्म पनि अग्रता लिदै आएका छन् । उनले १५९९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्प्रर्धी गठबन्धनका ढुङ्गराज वि.क. ले १५८२ मत प्राप्त गरेका छन् । एमाले र गठबन्धनबीच १७ मतको अन्तरमात्र छ । ढुङ्गराज वि.क. ले मतान्तर घटाउदै लगेका छन् । उपाध्यक्षमा भने गठबन्धनकी धना मगरको जीत सुनिश्चित भैसकेको छ । धना मगरले २३८२ मत पाउदा एमालेकी मान कुमारी थापाले १०७४ मत प्राप्त गरेकी छन् ।