Friday, June 12News That Matters

बेलकामा गठबन्धको अग्रता अझ फराकिलो

पूर्णपुष्टि, जेठ २ गते ।
उदयपुरको बेलका नगरपालिकामा गठबन्धले अग्रता बढाउदै लगेको छ । नगरमा १२४२८ मत गणना गर्दा गठबन्धनका अशोक बार्कीले ५९०३ मत प्राप्त गरेका छन् । कार्कीलाई पछ्याइरहेको एकालेको उम्मेदवार दुर्गा कुमार थापाले ४०६१ मत प्राप्त गरेका छन् । प्रमुख पदमा गठबन्धन एमाले भन्दा १८१२ मतनले अगाडी रहेको छ ।
यस्तै, उपप्रमुखमा एमालेकी जीरा राइले ४५१० मत प्राप्त गरेकी छिन् । गठबन्धनका मनोज तामाङ्गले ४५१० मत पाएका छन् । उपप्रमुख गठबन्धन एमाले भन्दा ६ मतले आगाडी रहेको छ ।