
पूर्णपुष्टि, चैत ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्ना संघ र प्रदेशका सांसदहरुलाई सामुहिक प्रशिक्षण दिने भएका छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागी प्रदेश सांसदहरु काठमाण्डौँ पुगेका थिए ।
उपराष्ट्रपतिको निर्वाचन सकिएपछि प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सामुहिक प्रशिक्षणका लागि बोलाएका हुन् ।
