पूर्णपुष्टि, वैशाख ३० ।
लिम्चुङबुङ गाउँपालिकामा पालिका उपाध्यक्षको उम्मेदवार रमिला राईले बाँसबोटे केन्द्रबाट मतदान गरेका छन् । उनले लिम्चुङबुङ–१ बाँसबोटे स्थित बरभन्ज्याङ, आधारभुत विद्यालय केन्द्रबाट ७ः ४५ बजेको समयमा मतदान गरेका हुन् ।