
नेकपा एमाले उदयपुरको अध्यक्षमा परमेश्वर घिमिरेको बलियो उम्मेदवारी देखिएको छ । हाल पार्टीको जिल्ला सचिव रहेका घिमिरेले पार्टीप्रतिको भुमिकाका कारण अध्यक्षमा दावी रहेको बताएका छन् । “अवको नेतृत्वमा मेरो हक लाग्छ” पूर्णपुष्टि प्रश्नमा उनले भने “मेरो बलियो उम्मेदवारी हो ।” आजबाट एमाले उदयपुरको तीनदिने जिल्ला अधिवेशन सुरु भएको छ ।
थप कुराका लागि भिडियो सुन्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1