Wednesday, June 10News That Matters

उदयपुरमा धमाधम गाउँ/नगर सभा हुदै

पूर्णपुष्टि, असार १० ।
उदयपुर मा स्थानिय तहको अधिबेशन सुरु उदयपुर जिल्लाका अधिकान्स पालिकाको अधिबेशन आजबाट प्रारम्भ भएको छ ।
त्रीयुगा, कटारी नगरपालिकाको नगरसभा तथा ताप्ली र लिम्चुङबुङ गाउपालिकाको गाउसभा सुरु भएको हो । सभाले नगरको प्रस्तावित नीति तथा कार्यक्रम पारित गर्नेछ ।

सभामा पालिका प्रमुख ,उपप्रमुख, वडाध्यक्ष, वडासदस्य सहित कार्यपालिका सदस्य सहभागी हुन पाउने कानुन ब्यबस्था छ । नेपालको सम्बिधान अनुशार असार १५ गतेभित्र स्थानिय तहले नीति तथा कार्यक्रम पास गरिसक्नु पर्छ ।