Monday, April 20News That Matters

जितेन राईको शब्दमा प्रविनाको माया छ राजै सार्वजानिक

पूर्णपुष्टि, गाईघाट÷ बैशाख ७ गते ।
उदयपुरकी गायीका रविना राईले मायाँ छ राजै सहित पहिलो आफ्नो प्रस्तुती सार्वजानिक गरेको छ । सर्जक जितन राईको शब्द, डिआर अटुको संगितमा रहेको मायाँ छ राजै प्रविना राई युट्युव च्यानलबाट शनिवार सार्वजानिक गरिएको छ । रविना पछिल्लो समय सुरिलो स्व्रले परिचित गायिका हुन् । उनि उदयपुर आईडल सिजन २ की फाईनलिस्ट प्रतिस्पर्धि समेत थिईन् । सांगितिक क्षेत्रमा अब्बल रुची राख्दै आएकी रविनाले आफ्नो पहिलो प्रस्तुती बजारमा ल्याएकी हुन् । गितले दर्शकहरुको मन जित्नेमा निर्माण टिम ढुक्क रहेको छ । शब्द, संगित र स्वरले भरिपूर्ण गितलाई मायाँ गर्ने र मायामा पर्नेहरुले बिषेश मन पराउने देखिन्छ ।