
पूर्णपुष्टि, वैशाख ३१ गते ।
काठमाण्डौँ माहानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहाले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणाम अनुसार लौरो चिन्ह स्वतन्त्र उम्मेदवार शाहाको ५२, एमालेका उम्मेदवार केशव स्थापितको ४३ र कांग्रेस उम्मेदा सिर्जना सिंहको ४१ मत आएको छ ।
सुरुवाती देखीनै शाहाले प्रारम्भीक अग्रता कायम गरेका थिए । अहिले काठमाडौं महानगरपालिकाको वडा नं १ र ३२ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
