पूर्णपुष्टि, वैशाख ३० ।
लिम्चुङबुङ गाउँपालिकामा मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत तुलाराज सुनुवारका अनुसार लिम्चुङबुङको वडा नं. ५ बाट मत गणना सुरु भएको हो ।