लिम्चुङबुङमा मतगणना सुरु

पूर्णपुष्टि, वैशाख ३० ।
लिम्चुङबुङ गाउँपालिकामा मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत तुलाराज सुनुवारका अनुसार लिम्चुङबुङको वडा नं. ५ बाट मत गणना सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0