Monday, June 1News That Matters

उदयपुरगढीमा गठबन्धको अग्रता

पूर्णपुष्टि, वैशाख ३१ गते ।
उदयपुरको उदयपुरगढी गाउँपालिकामा हालसम्म ३ सय मत गणना गरिएकोमा १ सय ३५ मतका साथ गठबन्धनका अध्यक्ष उम्मेदवारको अग्रता रहेको छ । यता नेकपा एमालेको १ सय ११ मत आएको छ । त्यस्तै उदयपुरगढी गाउँपालिका–१ का वडा अध्यक्षमा पनि गठबन्धनको अग्रता देखिन्छ । गठबन्धनको अध्यक्ष उम्मेदवारको १ सय ३३ मत आएको छ भने एमालेको १ सय १६ मत ल्याएको छ ।