
पूर्णपुष्टि, १९ भदौ ।
उदयपुरका सर्जक तथा कलकार डम्वर राई (डिबी) को परदेशी सार्वजानिक भएको छ । राईले विनोद खम्वु नामक युट्युव च्यालन मार्फत परदेशी सार्वजानिक गरेको हो । परदेशीलाई तिलक वान्तावाले शव्द भरेको छ भने विनोद खम्वुले संगित र राईले स्वर भरेको छ । जसलाई रेकर्डिङमा सुरेश राईले सहयोग गरेको छ । किङ स्टुडियोमा गरिएको रेकर्डलाई मिक्स मास्टर राजु कार्कीले गरेका छन् भने भिडियो जस्केलो क्रियशनले गरेको छ । राईले यो भन्दा अन्य गितहरुमा पनि स्वर दिएको छ । आफ्नै शव्दमा राईले थुप्रै गितहरु सार्वजानिक गरिसकेको अवस्था छ ।
