Sunday, April 19News That Matters

किरा भएकाे अर्काे खानेपानीकाे बाेतल फेला

पूर्णपुष्टि, असाेज २४ । 

सिलप्याक खानेपानी बोतलमा किरा भएको अर्को भिडियो हामीलाई प्राप्त भएको छ । रौता स्प्रिङ वाटर प्रा.लि. मोतिगडाले उत्पादन गरेको खानेपानीभित्र किरा भएको अर्को बोतल फेला परेको हो ।
एक उपभोक्ताले केही समय अघि फेला परेको यो बोतलको भिडियो हामीलाई उपलब्ध गराएको हो । उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड प्रष्ट हुने भिडियो पूर्णपुष्टिले सार्बजनिक गरेको छ ।
भिडियो : https://www.youtube.com/shorts/h874ra9B_h4