Wednesday, May 20News That Matters

गाईघाटमा दिउँसै सिक्रि चोरी फारार दुई दुईजनाको खोजी कार्य जारी

पूर्णपुष्टि/उदयपुर, भदौ २७ ।
उदयपुरको गाईघाटमै दिनदहाडै सुन चोरी भएको छ । बिहिबार असारी रोड पिजिचोक नजिक भोजपुरे सनचाँदी पसल आगाडी दुईजनाले सुन चोरी गरी फरार रहेको छ । त्रियुगा नगरपालिका वडा नं ११ फुलचोक निवासी अन्दाजी ५० बर्षिया फुलमाया राईको सुनजास्तो देखिने तामाको धातु देखाई आफुले लगाएको १ तोला ५ आना बरावरको सुन घाटी बाट खोसेर दुई जना अपरिचित व्यक्ति फरार भउको हो । उनिहरुको खोजी कार्य भैरहेको छ । बिषेश अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरले फरार ब्यक्तिहरुलाई खोजी गरिरहेको छ ।