Wednesday, June 17News That Matters

नारद आदर्श क्याम्पस बसाहमा मत गणना सुरु

पूर्णपुष्टि,चैत्र ५ । उदयपुरको बसाहमा अवस्थित नारद आदर्श क्याम्पसमा मत गणना सुरु भएको छ । आईतवार सम्पन्न स्ववियु निर्वाचनमा २ सय ६ मतदाता विद्यार्थी रहेको क्याम्पसमा जम्मा १८१ मत खसेको हो ।

यस क्यामसरमा अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघ गरी मुख्य तिन संगठनहरु रहेको थियो ।