Tuesday, April 21News That Matters

नेपाल पत्रकार महासंघ उदयपुरलाई अक्षयकोषका लागि स्रोत व्यवस्थापन गरिने

पूर्णपुष्टि, १० असार ।
नेपाल पत्रकार महासंघ उदयपुरलाई अक्षयकोष व्यवस्थापन गरिने भएको छ । मंगलबार त्रियुगा नगरपालिकाको १५ औँ नगरसभाको निति तथा कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार बस्नेतले महासंघको अक्षयकोषका लागि बजेट व्यवस्थापन गर्ने जनाए । वस्नेतले यो सँगै नगरमा रहेको पत्रपत्रिका, रेडियो लगायत संञ्चारमाध्यमहरु सँग सहकार्य गरेर जाने समेत जनाएको छ ।