Thursday, June 18News That Matters

मेयर शाहको स्टाटसमाथि एमालेका महासचिव पोखरेलको आपत्ती

पूर्णपुष्टि, चैत्र २५ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाण्डौंका मेयर बालेन्द्र शाहको स्टाटसमाथि आपत्ति जनाएका छन् । उनको यस्तो अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्ने “पोखरेलले भनेका छन्’ जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफ देहि बन्नु पर्छ ।

शनिबार बालेनले सामाजिक सञ्जाल फेसबुकमा आजबाट सिंहदरबारको फोहोर नउठ्ने जनाएका थिए । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ‘उनले लेखेका छन्’ त्यसको जवाफमा जिम्मेवारी सम्हालेर बसेका व्यक्ति जिम्मेवार र जवाफदेही बन्नुपर्ने छ ।