Wednesday, August 5News That Matters

Month: ८ वर्ष अगाडि

खेलकुद पत्रकारिता तालिम सम्पन

खेलकुद पत्रकारिता तालिम सम्पन

समाचार
पूर्णपुष्टि/उदयपुर, असार २६ । उदयपुरमा पहिलोपटक खेलकुद पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद् खेलकुद विज्ञान प्रतिष्ठानको आयोजना, नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को संयोजन र पत्रकार महासंघ शाखा उदयपुरको व्यवस्थापनमा गाईघाटमा तालिम भएको हो । प्रदेश नं. १ अन्गर्तत झापा, सुनसरी, मोरङ, उदयपुर लगायतका जिल्लाका पत्रकारहरुको सहभागिता रहेको दुईदिने तालिममा पत्रकार महासंघ केन्द्रिय सदस्य पवन आचार्य र खेलकुद पत्रका मञ्चका महाहसचिव प्रकाश तिम्सिनाले प्रशिक्षण दिएका थिए । खेलसंग सम्बन्धीत प्राविधिक ज्ञान र शैलीका साथ समाचार लेख्न सहज होस् भन्ने हेतुले आयाजित तालिमको सोमबार विहान उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले खेलकुदमैत्री नीतिमा जोडदिदै कार्यन्वयनमा जोड दिने बताउनुभयो । पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष विक्रम लुईटेल, खेलकुद विज्ञान...
अव निर्वाचनको मिति तोक्ने अधिकार संसदलाई हुनुपर्छ : प्रमुख निर्वाचन आयुक्त यादव

अव निर्वाचनको मिति तोक्ने अधिकार संसदलाई हुनुपर्छ : प्रमुख निर्वाचन आयुक्त यादव

समाचार
पूर्णपुष्टि/उदयपुर, असार २२ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले निर्बाचनको मिति तोक्ने धिकार संसदलाई दिनुपर्ने विचार व्यक्त गर्नुभएको छ । विगतको अभ्यासमा निर्बाचनको मिति तोक्ने अधिकार निर्बाचन आयोगलाई पनि नदिई सरकार आफैसंग भएकाले तारतम्य नमिलेको प्रतिक्रिया दिदै प्रमुख आयुक्त यादवले यस्तो विचार राख्नुभएको हो । संसदलाई अधिकार दिएमा परिस्थितिको अनुकुलतालाई हेरेर निर्वाचनको मिति तोक्ने र सोही अनुरुप आयोगले तयारी गर्ने उहाँले बताउनुभयो । निर्बाचन तयारीका लागि पर्याप्त समय नहुनु, मतपत्र साईज र संख्या निर्धारित गर्न नसक्नु, पर्याप्त मतदाता शिक्षा दिन नसक्नु जस्ता अप्ठ्याराहरु भोग्नु परेको थियो । कठनाईका बाबजुद आयोगले छिट्फुट घटनाबाहेक निर्बाचन शान्तिपूर्वक सम्पन्न गराउन सफल भएको उहाँले बताउनुभयो । जस्मा राजनीतिक दल, उम्मेदवार, स्थानीय प्रशासन, सुरक्षा निकाय, क...
उदयपुर निर्वाचन आफ्नै भवनमा

उदयपुर निर्वाचन आफ्नै भवनमा

समाचार
पूर्णपुष्टि/उदयपुर, असार २२ । १४ वर्षसम्म भाडामा बसेको उदयपुर जिल्ला निर्वाचन कार्यालय शुक्रबारदेखि आफ्नै भवनमा सरेको छ । १ करोड २२ लाख ६८ हजार २७५ लागतमा तीनतले भवन निर्माण सम्पन्न भएपछि कार्यालय आफ्नै भवनमा सरेको हो । २०७३ साउनमा सम्झौता भई छ महिना म्याद थपसहित हाल निर्माण सम्पन्न भवनमा १४ कोठा रहेको र चारकोठा आवास बाहेक सबै कार्यालय प्रायोजनमा रहेको जनाइएको छ । एक समारोहकाबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भवनको उद्घाटन गर्नुभयो । आफ्नै भवन भएपछि कार्यालय व्यवस्थित हुने, कार्य सम्पादन चुस्त, दुरुस्त हुनुका साथै सेवाग्राहीलाई सहज हुने भएको छ । भिडियो... https://youtu.be/XiayzURietQ...
युवालाई स्वदेशमै राेजगारीमा जाेड

युवालाई स्वदेशमै राेजगारीमा जाेड

समाचार
पूर्णपुष्टि/गाईघाट, असार २१ । जिल्ला युवा समिति उदयपुरले युवा लक्षित बिविध कार्यक्रमहरु सञ्चालन गरी गतिविधी अगाडि बढाएकाे छ । अार्थिक वर्ष २०७४/०७५ मा दर्जनाै कार्यक्रमका साथ गतिविधी गरिएकाेे अध्यक्ष खगेन्द्र पाेखरेलले बताए । https://youtu.be/ezi11dNwOlA बिहिबार पत्रकार सम्मेलन गरि गुुुुणस्तरीय र व्यवहारिक शिक्षा, राेजगारी, उधमशिलता र सीप विकास, युवा स्वास्थ्य र सामाजिक सुरक्षा, परिचालन, सहभागिता र नेतृत्व विकास, खेलकुद र मनाेरञ्जन जस्ता अाधारशिलामा रहेर कार्यक्रम तथा गतिविधी गरिएकाे उनले बताए । युवा नीति २०७२ र युथ भिजन २०२५ अनुरुप मूख्यगरी युवा बिदेश पलायनलाई राेक्न युवा उधम कार्यक्रम सञ्चालन गरिएकाे र युवा प्रतिभाकाे खाेजी गरि प्रस्फुटन गराउने कुरालाई प्राथमिकतामा राखिएकाे अध्यक्ष पाेखरेलले बताए । https://youtu.be/HpMl3s85r8Y  ...