Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

उदयपुर अस्पतालमा जनशक्ति र प्रविधिको पहुँच सँगै सेवामा सहज, थप उपचारहरुको विस्तार

Uncategorized
पूर्णपुष्टि, मंसिर १५ जिल्ला अस्पताल उदयपुरमा केहि सेवाहरुमा सहज हुँदै आएको छ । बिभिन्न अभावका कारण उपचारको सेवामा सास्ती भोगिरहेको उक्त अस्पतालले पछिल्लो समय भने सेवालाई प्रभावकारी बनाउन तर्फ लागेको हो । दक्षजनशक्ति र प्रविधिहरुको अभावले चुस्त दुरुस्त उपचारमा चुक्दै आएका यस अस्पतालमा अहिले भने एकपछि अर्को गर्दै प्रविधिहरुमा पनि पहुँच पुग्दै गएको अवस्था छ । बिभिन्न प्रकारका बिरामीहरु अनुसार बिषेशज्ञ डाक्टरहरु थपिँदै जाँदा सेवामा सहज हुनुका साथै उपचारको क्षेत्रहरु पनि थपिँदै गएको हो । यस अस्पतालमा इमोर्जेन्सी सेवा, हार्डजोर्नि, र आवश्यक सामान्य उपचारको सेवाहरु उपलब्ध थिए । साथै डेन्टल, प्रसुती सेवा, पाठेघर अप्रेसन, शल्यक्रियाद्धारा प्रसुति सेवा जस्ता सेवाहरु संञ्चालनमै थिए । अहिले अस्पतालले बाल रोग र रेडियोलोजिष्ट सेवा सेमत थपेको छ । उक्त सेवाहरु थपिए सँगै अस्पतालको उपचामा सेवाहरु बृद्धि ह...