ईन्द्रचोकमा चिनियाँ नागरिक बिच झडप, एकको मृत्यु
Uncategorized
पूर्णपुष्टि, मंसिर १९
काठमाडौंको इन्द्रचोकमा चिनियाँ नागरिकहरुबीच झगडाहुँदा एक जनाको मृत्यु भएको छ भने एक घाईते भएका छन् । मृत्यु हुनेमा २९ वर्षीय गान साउजिओङ रहेका छन् ।
आइतबार मध्यान्हतिर इन्द्रचोकमा चिनियाँ नागरिकहरुबीच झगडा हुँदा ३७ वर्षका फेङ जेङयुङले दुई जनालाई चक्कु हानेको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट २९ वर्षका गान साउजिओङ र ३२ वर्षका ली चुजान घाइते भएका थिए ।
लीको पेटमा गहिरो चोट लागेको थियो भने
गानको पेट, छाती ठाउँकोको दायाँ भागमा चोट लागेको थियो भने ली को पेटमा गहिरो चोट लागेको थियो । गानको उपचारका क्रममा आइतबार साँझ राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ । लीको भने उपचार भईरहेको छ । चक्कु प्रहार गर्ने फेङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
