नयाँ हतियार परिक्षणमा उत्तर कोरिया सफल
विश्वमा तहल्का मचाई रहेको उत्तर कोरियाले फेरी नयाँ प्रविधियुक्त अस्त्रको सफल परिक्षण गरेको छ ।
उत्तर कोरीयाले शक्तिशाली राष्ट्रहरुलाई चुनौती दिईरहेको बेला अर्काे नयाँ अस्त्र सफल परिक्षण गरेको त्याहाका सरकारी संञ्चारमाध्यमहरुले जनाएको हो ।
परीक्षण गरिएका नयाँ अस्त्रको बारेमा कुनै समाचार संस्थाहरुले विस्तृत विवरण उल्ले गरेको छैन । के कस्तो र भन्ने बारेमा गोप्य राखी परिक्षण सफल भन्ने समाचार सम्प्रेशन गरिएको छ ।
समाचारमा निकै लामो समयपछि अस्त्रको परीक्षण गरिएको र पछिल्लो समयको पहिलो महत्व पूर्ण परिक्षण रहेको बताईएको छ ।
उत्तर कोरियाली किम जङअन सँग जुनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ऐतिहासिक शिखर बैठकमा किमले परमाणविक निरस्त्रीकरणका लागि काम गर्ने प्रतिबद्धता जनाएको थियो ।
यसै हप्ता हुने भनिएको दोस्रो शिखर बैठकको मिति तोक्ने विषय हुन सकेको छैन एतिहासिक सिंगापुर शिखर बै...









