आज रियाल, रिंगिट, दिर्हाम बाहेक अरु विदेशी मुद्राको भाउ घट्यो
मंसिर ४ गते ।
आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ ४ पैसा तोकेको छ । हिजो खरिददर १ सय १४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ २६ पैसा थियो । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा रहेको थियो ।
कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा रहेको थियो । त्यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९७ रुपैयाँ ८२ पैसा रहेको छ । हिजो खरिददर २ सय ९८ रुपैयाँ १३ पैसा रहेको थियो ।
यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा रहेको ...







