Friday, April 17News That Matters

रोचक

पाँच श्रीमतीले गरे करोडपति श्रीमानको बलात्कार

पाँच श्रीमतीले गरे करोडपति श्रीमानको बलात्कार

रोचक
नाइजेरियामा एक करोडपति व्यक्तिसँग उनका पाँच श्रीमतीले लगातार बलात्कार गरेका छन् । उनीहरुको यो बलात्कार त्यतीबेला सम्म चल्यो जब सम्म उनका प्राण गएन । उनको छैटौ श्रीमतीलाई बढी माया गरेको आरोप लगाउदै पाँच पत्नीले उनको बलात्कार गरेका हुन् । नाइजेरियाको समाचारपत्र डेली पोस्टमा प्रकाशित रिपोर्टका अनुसार गत साता करोडपति व्यापारी युरोको ओनोजा आफ्नी छैटौ श्रीमतीसँग शारीरिक सम्बन्ध राखिरहेका थिए । सोही समयमा उनको पाँचै पत्नी छुरा र लाठि लिएर उनलाई धम्की दिन थाले । उनीहरु सबैले यौन सम्बन्धको प्रस्ताव राखे । ओनोजाले बिरोध गरे । तर, श्रीमतीहरुले बिरोध गरे । उनलाई उनले वरिष्ठताका आधारमा सबैसँग शारीरिक सम्पर्क राखेको तर, पाँचौको पालामा उनले आफ्नो प्राण त्यागेका थिए ।-एजेन्सीको सहयोगमा...
एयर होस्टेजले गरिन् यात्रीलाई यौन सम्पर्कको अफर

एयर होस्टेजले गरिन् यात्रीलाई यौन सम्पर्कको अफर

रोचक
एजेन्सी । ब्रिटिस एयरवेजकी एयर होस्टेजले उडानका क्रममा यात्रीसँग यौन सम्बन्धको अफर गरेको घट्नाले निकै चर्चा पायो । एयर होस्टेजले उडानका क्रममा यात्रीसँग यौन सम्बन्धको अफर गरेको विषयमा छानबिनसमेत हुने भएको छ । यति मात्रै होइन, उनले आफ्ना ग्राहकलाई माइल हाई क्लबमा सामेल हुन समेत अफर गरेकी थिइन् । विमानको पोशाकमा नै उनले सामाजिक सञ्जालमा अश्लील तस्वीरसमेत पोस्ट गरेकी थिइन् । यो विषयमा चौतर्फी आलोचना भए पनि ब्रिटिस एयरले माफी माग्दै छानबिन सुरु गरेको हो । फ्लाइटमा यात्रीको आँखा छलेर लिएको तस्वीर पोस्ट गर्दै उनले लेखेकी छन्, ‘प्रिय यात्री, म उडानका क्रममा मनोरञ्जनका लागि तपाईंहरूकी हुँ । तपाईं मबाट के गराउन चाहनुहुन्छ ?’ यो पोस्ट भाइरल बनेपछि छानबिन सुरु भएको डेली मेलले उल्लेख गरेको छ । द सनलाई दिएको एक अन्तर्वार्तामा ब्रिटिस एयरकी एक एयर होस्टेजले आफूले विमानमा अन्डरवयर २५ युरोमा बेचे...
अन्तत: यी महिलाले मागिन् तीन बच्चासहित राष्ट्रपतिसंग आत्महत्याको अनुमति

अन्तत: यी महिलाले मागिन् तीन बच्चासहित राष्ट्रपतिसंग आत्महत्याको अनुमति

रोचक
श्रीमान र परिवारले सास्ति दिने गरेको भन्दै एक महिलाले राष्ट्रपतिसंग तीन बच्चासहित आत्महत्याको अनुमति मागेकी छिन् । श्रीमानसहित सासु र नन्दले आफूमाथि विगत १४ वर्षदेखि कुटपिट गरेको भन्दै भारतको राजस्थानकी सोनु चौहान नाम गरेकी ती महिलाले राष्ट्रपतिसँग तीन बच्चासहित आत्महत्याको अनुमति मागेकी हुन्। अजमेरको पटेल नगर तोपदडाकी ती महिला आफ्ना तीन सन्तानसहित जिल्ला कलेक्टर कार्यालय पुगेर राष्ट्रपतिको नाममा लेखिएको ज्ञापन पत्र बुझाएकी थिइन्।-एजेन्सीको सहयोगमा...
अन्तरिक्षमा बाँच्न सक्ने पानी भालु

अन्तरिक्षमा बाँच्न सक्ने पानी भालु

रोचक
पूर्णपुष्टि, असोज १८ यस पृथ्वीमा यस्ता अनौठा जीव पनि पाइन्छ । जसलाई अमर भनिँदा कुनै फरक पर्दैन । त्यस्तो अमर जीवको नाम पानी भालु हो । यसलाई मोस पिगलेट वा टरडिग्रेड पनि भनिन्छ । यो जीव हाम्रो नांगो आँखाले भने देख्न सकिँदैन । माइक्रोस्कोपको सहायताले मात्र देख्न सकिने  यो सूक्ष्म जीव आठ खुट्टे हुन्छ । यो पृथ्वीको जहाँ कहीँ पनि पाइन सकिन्छ । सामान्य तया जीव बाँच्न सक्छ भन्ने कल्पना नै नगरिएका स्थानहरुमा समेत यो जीव पाइन सकिन्छ । यो हिमालयको चुचरोदेखि समुद्रको अथाहा गहिराईसम्म पनि पाइन्छ । यो जीव विशेष गरी लेउ र झ्याउमा पाइने गर्छ । आकारमा अति सानो भए पनि यो जीवले नष्ट गर्नै नसकिने, अजर–अमर जीवको रुपमा ख्याति कमाएको छ । यो अति सुख्खा, अति तातो वा चिसो, अति उच्च तथा न्यून चाप भएका स्थानहरु पनि बाच्न सक्छ ।  कतिसम्म भने यो अन्तरिक्षमा समेत बाँच्न सक्छ ।...