Monday, July 6News That Matters

समाचार

उदयपुरे गायक उपेन्द्र बने ‘कान्तिपुर आईडल’

उदयपुरे गायक उपेन्द्र बने ‘कान्तिपुर आईडल’

समाचार
पूर्णपुष्टि/काठमाडौं, चैत्र ७ गते -उदयपुरका गायक उपेन्द्र सहयात्री राई कान्तिपुर आईडल बनेका छन् । उदयपुरको रौतामाई गाउपालिका वडा नं. ५ घर भएका सहयात्रीले फागुन ६ गते आईडल जितेसंगै जिल्लाको नाम पनि राखेका छन् । गायनका हजार प्रतिष्पर्धीहरुलाई उछिन्दै आईडल बनेका सहयात्रीको यो सफलतासंगै अवको सांगीतिक यात्राको मार्ग फराकिलो बनेको छ । सनराज इन्टरटेन्टमेन्टद्वारा आयोजिट कान्तिपुर आईडलको फाईनल राउण्ड राष्ट्रीय नाचघरमा फागुन ६ गते भएको थियो । प्रतिष्पर्धी मध्ये दर्शक/श्रोताहरुबाट सबैभन्दा बढि मनपराइएका र सबैभन्दा धेरै भोट पाउनुका साथै निर्णायक राज सिग्देलको मन जितेर फाईनलमा जित हातपारेका सहयात्रीले पुरस्कारमा स्कुटर प्राप्त गरेका छन् । साथै चलचित्रको गति रेकर्ड, एक हप्ता थाईल्याण्ड भ्रमणको अवसरका साथै शिल्ड, प्रमाणपत्र पाएका छन् । गत भदौै ३१ गतेको पहिलो अडिसनबाट अगाडी बढेका सहयात्री...
मगर बुद्ध सेवा समाज गठन

मगर बुद्ध सेवा समाज गठन

समाचार
पूर्णपुष्टि/गाइघाट चैत्र ७ मगर जातिहरुको जातीय धर्म बौद्ध धर्म रहेको हो भन्ने ऐतिहासिक निर्णय भएपछि मगरहरुले हाल बुद्ध धर्मको अध्ययन अनुसन्धानसंगै बौद्ध संस्कार अनुशरण थालेका छन् । यो संगै ब्यबहारीक जिवनमा उतार्न थालेका छन् भने संगठितसमेत हुन थालेका छन् । हालसम्म ५५ जिल्लामा गठन भइसकेको नेपाल मगर बुद्ध सेवा समाज उदयपुरमा मंगलबार एक कार्यक्रमको आयोजना गरी ५६ औ नम्बरमा उदयपुरमा पनि गठन भएको छ । जसको अध्यक्ष तुल बहादुर बलम्पाकी मगरको रहेको छ भने उपाध्यक्षमा धन कुमारी मगर , सचिवमा नबराज थापा मगर , सह सचिवमा भीम बहादुर मगर , कोषाध्यक्षमा बालकुमारी मगर लगाएतका रहेका छन । कालान्तारमा हिन्दु धर्मको अतिक्रमणले मगरहरुलाइ हिन्दु धर्म मान्न बाध्य बनाएको भन्दै हाल आपm्नो इतिहास र धर्म संस्क्रृतिको खोजि गर्ने कार्य थालनी भएको नेपाल मगर संघ उदयपुरका अध्यक्ष तथा नेपाल आदिबासि जनजाति महासंघ उदयपुर...
साउनेमा शिविर, जनता खुसी

साउनेमा शिविर, जनता खुसी

समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, चैत ७ गते -उदयपुरको त्रियुगा नगरपालिका, वडा नंं १४ साउनेमा बुधबार आयोजना भएको विशेषज्ञ स्वास्थ्य शिविरबाट सर्बसाधारणले स्वास्थ्य सेवा गाउँमै पाएका छन् । त्रियुगा नगरपालिका वडा नंं १४ साउनेको आयोजना तथा त्रियुगा नगरपालिका, नगर कार्यपालिका र म्याक्स इन्टरनेश्नल हस्पिटल एण्ड ट्रमा सेन्टर विराटनगरको सहयोगमा भएको शिविरमा हाड जोर्नी, नसा तथा बाथरोग, ब्लडप्रेसर छाति तथा मुटु सम्बन्धी, पेट र कलेजो, नवजात शिशु तथा बालबालिका सम्बन्धी, महिला तथा प्रसुति रोगसम्बन्धी जाँच तथा उपचार सेवा विशेषज्ञ डाक्टरहरुबाट प्रदान भएको थियो । यसका साथै इसिजि, ल्याब टेस्ट, भिडियो एक्सरे निःशुल्क रुपमा गरिएको थियो भने इन्डोसकोपी पचासप्रतिशत छुटको सुविधा प्रदान भएको थियो । म्याक्स हस्पीटलका विशेषज्ञ डाक्टरहरुले महिला, बालबालिका, बृद्धबृद्धाका विभिन्न शारीरिक समस्याको विशेष चेकजाँच गरेका थिए । जि...
गाईघाटमा बिमा अभिकर्ताहरुको जमघट, गाईघाट शाखाको नेतृत्वमा रम्तेल

गाईघाटमा बिमा अभिकर्ताहरुको जमघट, गाईघाट शाखाको नेतृत्वमा रम्तेल

समाचार
पूर्णपुष्टि/उदयपुर, चैत ६ गते -सम्पूर्ण अभिकर्ता एकजुट होऔ–पेशाको सम्मान गर्दै समग्र आर्थिक स्तर उकासौं” भन्ने नाराका साथ पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिडेट, शाखा गाईघाट (उदयपुर)को दोस्रो अधिवेशन मंगलबार गाईघाटमा सम्पन्न भयो । उदयपुर, सप्तरी, सिरहाका शहरबजारदेखि ग्रामिण भेगसम्म बीमा कार्यमा खटिने अभिकर्ताहरुको सहभागिता रहेको कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पेशागत बीमा अभिकर्ता स.घ नेपालका केन्द्रिय सचिव तथा बीमक समिति नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख सल्लाहका रामकुमार बुढाथोकीले गर्नभयो । मैनबत्ति बालेर उद्घाटन भएको कार्यक्रमको बिषेश आतिथ्यमा केन्द्रिय सदस्यहरु सूर्यप्रसास दाहाल, चन्द्रकला पौडेल र तेजप्रसाद तिवारी हुनुहुन्थ्यो भने विभिन्न शाखा/उपशाखाका प्रमुख तथा प्रतिनिधि, पत्रकारलगायतको आतिथ्य रहेको कार्यक्रम उदयपुर...
प्रथम खोटाङ आईडल : तेजकुमार

प्रथम खोटाङ आईडल : तेजकुमार

मनोरञ्जन, समाचार
पूर्णपुष्टि/खोटाङ, फागुन ५ गते -प्रथम खोटाङ आईडल, १६ वर्षीय तेजकुमार राई बनेका छन् । शनिबार राति दिक्तेलमा सम्पन्न फाईनल चरणको अडिसनमा आफ्ना चार प्रतिस्पर्धीलाई उछिन्दै राई प्रथम आईडल बनेका हुन् । आईडल बनेसँगै उनले नगद रु ५४ हजार ५७४ को साथमा मेडल, ट्रफी र प्रमाणपत्र हात परेका छन् । पुरस्कार हात पार्नुका साथै राईलाई छ महिना सँगीत विद्यालय अध्ययनको अवसर र एउटा गीत रेकर्डको व्यवस्थासमेत गरिने कार्यक्रम संयोजक जीवनकुमार राईले बताउनुभयो । विजेता राईलाई दिक्तेलस्थित ईटिसी मोवाईल सेन्टरले २१ हजार मुल्य बराबरको मोटोरोला मोवाईल प्रदान गरेको छ । दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा स्कलरसिपमा कक्षा ९ अध्ययनरत राई केपिलासगढी गाउँपालिका ५ सप्तेश्वरका हुन् । ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने नाराका साथमा आयोजित आईडलमा रोहित राई दोस्रो, अमिता राई तेस्रो...
मियोविनाको दाँई : जिल्ला अस्पताल उदयपुर (जनताको आवाजको भिडियोसहित)

मियोविनाको दाँई : जिल्ला अस्पताल उदयपुर (जनताको आवाजको भिडियोसहित)

समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, चैत ४ गते https://youtu.be/Uc9rFbJdt2o -जिल्ला अस्पताल उदयपुरभित्रको डाक्टर तथा कर्मचारीको चरम लारवाहीको विरुद्धमा आईतबार विरामीहरुले आक्रोस पोखेका छन् । सयौंको संख्यामा रहेका उनीहरुले सामान्य चेकजाँच र सिटामोलसमेत नपाएको भन्दै आक्रोस पोखेका हुन् । उनीहरुले ओपिडी र अस्पताल प्रशासन मात्र घेराउ गरेनन् त्रियुगा नगरपालिकासमेत घेराउ गर्न पुगे । अस्पतालका डाक्टरहरु र अस्पताल प्रशासनको लापरवाहीका कारण इमरजेन्सिी सेवा बाहेकका सेवाहरु सबै प्रभावित छन् । स्थानीय सर्बसाधारणले कयौं पटक गुनासाहरु राखेपनि अस्पताल प्रशासन र सरोकारवाला निकायहरु छलफल, बैंठकमा मात्र सिमित छन् । अस्पतालको सहि व्यवस्थापन र कार्यन्वयन हुन नसक्दा विरामीले दुःख र झन्जट मात्र पाइरहेका छन् । अस्पतालको सेवामा कर्मचारी र चिकित्सक सबैको मनोमानी चलिरहेको छ । अस्पताल मियोविनाको दाइ जस्तै बनेको छ । गर्नेल...
स्व. वान्तवाकोे तस्बिरले भरिए फेसबुकहरु

स्व. वान्तवाकोे तस्बिरले भरिए फेसबुकहरु

समाचार
पूर्णपुष्टि/उदयपुर, चैत ५ गते  -आइतबार अपरान्हदेखि एकाएक फेसबुकका स्टाटसहरु समाजसेवी ज्ञानेन्द्र वान्तवाको श्रद्धाञ्जली तस्बिरहरुले भरिएका छन् । सबैको स्टाटसमा वान्तवाकै तस्बिरमात्र छन् । यो क्रम आज पनि चलिरहेको छ । समाजमा सक्रिय, युवाहरुकाबीच अग्रज, अति मिलनसार, खेलप्रेमी तथा राजनीतिककर्मी ४७ बर्षिय वान्तवाको लोकप्रियता फेसबुक वालहरुबाट प्रष्ट छ । उहाँको निधनको खबरले स्तब्ध उदयपुरबासी, उहाँका आफन्तजनहरुमा फेसबुक स्टाटस्का अन्य विषयनै फुर्न सकेन, त्यसैले सबैले उहाँकै तस्बिर राखेर श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । पारिवारिक श्रोतका अनुसार शनिबार राती सुतेका वान्तवा आइतबार विहान अबेरसम्म नउठेपछि कोठामा हेर्दा सुतेकै ठाउँमा मृत अवस्थामा थिए । आफन्तसंगको भेटघाटमा काठमाडौं रहनु भएका वान्तवाको हृदयघातबाटा स्वर्गरोहण भएको परिवारले जनाएको छ । त्रियुगा नगरपालिकाको कार्यपालिका सदस्यसमेत रह...
जनप्रतिनिधिलाई लगामको आवश्यकता देखिएपछि संयन्त्र बन्यो : एमाले उदयपुर सचिव घिमिरे (भिडियो कुराकानीसहित)

जनप्रतिनिधिलाई लगामको आवश्यकता देखिएपछि संयन्त्र बन्यो : एमाले उदयपुर सचिव घिमिरे (भिडियो कुराकानीसहित)

समाचार
पूर्णपुष्टि/उदयपुर, चैत ४ गते https://www.youtube.com/watch?v=K846LnzFSJk&t=9s -पार्टीको अभिमत र जनताको अमूल्य मतबाट जितेका स्थानीय तहका जनप्रतिनिधिहरु मनोमानीरुपले चल्दै गएको भन्दै नेकपा एमाले उदयपुरले स्थानीयतह सञ्चालन संयन्त्र खडा गरेको छ । पार्टीले जिल्ला समन्वय समितिदेखि गाउँ/नगरपालिका र वडा तहसम्मको सञ्चालन संयन्त्र खडा गरेको छ । पार्टीसंग सामिप्यता नगरेको र जनताबीचको समस्या नहेरी आप्mनै ढंगले जनप्रतिनिधिहरु चलेको गुनासो पार्टीमा आएपछि गत फागुन ३ गते बसेको बैंठकले विभिन्न सञ्चालन संयन्त्रहरु निर्माण गरेको एमाले उदयपुर सचिव परमेश्वर घिमिरेले बताउनुभयो । संयन्त्रले जनप्रतिनिधिहरुलाई मनोमानीढंगले चल्नबाट रोक्दै पार्टीले अगाडी सारेका योजनाहरुलाई कार्यन्वयन गराउन, जनताको चाहना अनुरुप अगाडी बढ्न र काममा सहयोगसमेत गर्ने उहाँले बताउनुभयो । जनताका हितमा पार्टी र जनप्रतिनिधिबीच...
उदयपुरमा इमो कलबाट ठगीको घटना सनसनी

उदयपुरमा इमो कलबाट ठगीको घटना सनसनी

समाचार
पूर्णपुष्टि/उदयपुर, चैत्र ३ गते -इमो कलबाट ठगीको घटनाले उदयपुरमा सनसनी फैलाएको छ । इमो कलबाट २५ लाख रुपैयाको चिट्ठा पर्यो भन्दै ठगी गर्ने एक व्यक्तिलाई नवलपरासी प्रहरीले गत २८ गते पक्राउ गरेको खबरपछि सनसनी फैलिएको हो । इमो कलबाट चिठ्ठा पर्यो भन्दै ४५ हजार ठगीमा परेका जिल्लाको चौदण्डीगढी नगरपालिका–१० स्थायी घर भई हाल त्रियुगा नगरपालिका ५ देउरीमा रहेका रामसेवक चौधरी, पैसा माग गर्ने व्यक्ति प्रहरीमा पक्राउ पर्यो भन्ने सुनेपछि छाँगाबाट खसेझै भएका थिए भने त्यस्ता म्यासेज प्राप्त गर्ने अन्य सर्बसाधारणहरु झस्किएका छन् । अनगिन्ति इमो आइडीमा त्यस्ता म्यासेज आउने गरेको र टाठाबाटाले के कसो हो भन्दै सोधीखोजी गर्ने र सिधासाधाहरु भने फस्ने गरेका छन् । चौधरीबाट पैसा लिने नवलपरासी चुस्ता गाउँपालिका वडा नं. ४ नर्सहीका १९ वर्षिय नन्दन विन २८ गते पक्राउ परेका थिए । फागुन २७ गते एनसेलको नयाँ सिम कार्...
नि. प्रजिअ, वडाध्यक्ष र प्रशासकीय अधिकृतले ढोका ढप्ढकाए

नि. प्रजिअ, वडाध्यक्ष र प्रशासकीय अधिकृतले ढोका ढप्ढकाए

समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन ३० गते -बुधबार विहान जिल्ला प्रमख निमित्त प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, त्रियुगा नगरपालिकाका प्रशासकीय अधिकृत तारानाथ लुईटेल, वडाध्यक्षहरु विश्वराज भट्टराई, प्रकाश खड्का लगायतको एक समुहले गाईघाट बजारको पुरानो पेट्रोलपम्प लाईनमा एक घरको ढोका ढप्ढकाई रहेका भेटिए । पक्कीघरको अगाडी असभ्यढंगले फोहोर फालिएको देखेपछि ढोका ढप्ढकाएका उनीहरुले केहीबेरपछि निस्किएका घरवेटीलाई राम्रो पक्कीघरलाई अगाडीको फोहोरले असोभनीय पारेको भन्दै सम्झाए । त्यस्ता फोहोरले एउटा घरमात्र हैन सिंगो शहर नै असभ्य, दुर्गन्धित हुने भएकोले सबै नगरबासीले सरसफाईमा ध्यान दिन अनुरोध गरे । घरबेटीले आगामी दिनमा त्यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाए । जिल्ला प्रशासन कार्यालय उदयपुरको अगुवाईमा बजार अनुगमनका लागि निस्किएको उक्त टोलीले सरसफाईप्रतिसमेत चासो दिदै अनुगमनको कार्य गरेको थियो...