सर्पले टोक्दा के गर्ने ?
नेपालमाका भित्रीमधेश तथा तराईमा गर्मी मौसम सुरु भएसँगै सर्पको विगविगी हुन्छ । वर्षेनी दर्जनौ मानिसहरुको सर्पका टोकाईबाट मृत्यु हुने गरेका छन् ।
सर्पले टोकेपछि दुख्ने, सुन्निने र आन्तरिक रक्तस्राब पनि हुन सक्छ । सर्पले टोक्दा के गर्ने ? के नगर्ने ? चिकित्सकहरुको सुझाव निम्नानुसार छ ।
के गर्ने ?
१. सर्पले टोक्ने वितिकै तत्काल प्राथमिक उपचार गर्ने । टोकेपछि विभिन्न टिटानस र ब्याक्टेरियको संक्रमणले खतरा हुन सक्छ ।
२. टोकेको स्थानिमा अलि अलि चलाउने यसो गर्नाले चाँडो विष फैलन दिदैन ।
३. कस्ता खालको सर्प र स्थान याद गर्ने । यसले उपचार गर्दा चिकित्सकलाई सहयोग पुग्नेछ ।
४. कति बेला टोकेको समय ख्याल गर्ने ।
५. सर्पदंश उपचार केन्द्रको नम्बर सधैं साथमा राख्ने ।
के नगर्ने ?
१. सर्पलाई जिस्काउने, समात्ने, मार्ने कोशिस नगर्ने ।
२. टोकेको ठाउँमा नचुस्नु हो...








