Saturday, August 22News That Matters

Breaking News 1

प्रहरीद्वारा किशोरीको ह*त्या आरोपी सार्बजनिक, मुख्य योजनाकार आफ्नै साथी

प्रहरीद्वारा किशोरीको ह*त्या आरोपी सार्बजनिक, मुख्य योजनाकार आफ्नै साथी

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत २३ । उदयपुरमा हिजो भएको किशोरी हत्याको मुख्य योजनाकार र सहयोगीलाई प्रहरीले सार्बजनिक गरेको छ । बेलका नगरपालिका–६ किराँत चौककी १६ वर्षिया किशोरी कविता सुनुवारको ह*त्यारालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले आज सार्बजनिक गरेको हो । घटनाको भोलीपल्ट प्रहरीले पत्रकार सम्मेलन गरी हालसम्मको अनुसन्धानबाट देखिएको हत्यामा संलग्न दुईजनालाई सार्बजनिक गरेको हो । प्रहरीले ह*त्यामा संलग्न दुईजना बेलका नपा–३ बस्ने १९ वर्षिय विनोद ढकाल र उनको काकाकी छोरी १७ वर्षिया सरिता ढकाल (खत्री) लाई सार्बजनिक गरेको हो । एकवर्षदेखि वहिनीकै घरमा बस्दै आएका दाजु विनोदको घर भने भारतको सिक्किम राज्य वियुङ रहेको छ । प्रहरीले पक्राउ पर्ने किशोरी नावालिका रहेकोले दाजु विनोदलाई मात्र पत्रकार सम्मेलनमा उपस्थित गराएको थियो । हालसम्मको अनुसन्धानले ह*त्यामा ती दुईजना मात्र संलग्न देखिएको प्रहरीले जनाएको छ । मङ्गल...
जुवा खेल्ने १३ जना नियन्त्रणमा

जुवा खेल्ने १३ जना नियन्त्रणमा

Breaking News 1, समाचार
काठमाडौं, चैत २३ गते । चागुँनारायण नगरपालिका–६ नगरकोट गैरीगाउँस्थितमा ३७ वर्षीय मनबहादुर तामाङले आफ्नै तीन तले घरमा सञ्चालन गरेको न्यू गन्तब्य रेष्टुरेन्ट एण्ड होटलमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १३ जनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी परिसरको टोलीले होटलमा छापा मारी जुवाखालबाट १६ थान कौडा, रु आठ लाख २२ हजार ६० सहित १३ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनुभयो । रासस...
उदयपुरमा १ लाख १४ हजार बालवालिकालाई शुत्रबार देखी टाईफाई विरुद्धको खोप लगाईने

उदयपुरमा १ लाख १४ हजार बालवालिकालाई शुत्रबार देखी टाईफाई विरुद्धको खोप लगाईने

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २३ नेपाल सरकारको नियमित खोप अन्तरगत टाईफाई विरुद्धको खोप अभियान चैत्र २५ गते बाट देशैभर संञ्चालन गरिने भएको छ । देशभर रहेका ७ ओटै प्रदेशहरुमा यो खोप लगाईने छ । यसै क्रममा उदयपुरमा पनि १ लाख १४ हजार बालबालिकाहरुलाई टाईफाई विरुद्धको खोप लगाईने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । कार्यालयका प्रमुख वृज कुमार दासका अनुसार उदयपुरमा १५ महिना देखी १५ बर्ष सम्मका बालवालिकाहरुलाई टाईफाई विरुद्धको खोप लगाईने जनाएको छ । खोप जिल्लामा पहिलो र दोस्रो चरण गरी लगाईने प्रमुख दासले जनाए । पहिलो चरण २५ गते देखी ३० गते सम्म त्रियुगा, चौदण्डीगढी, बेलका, रौतामाई र लिम्चुङमा खोप अभियान संञ्चालन गरिने जनाईएको छ भने दोस्रो चरणमा बैशाख ४ बाट कटारी, ताप्ली र उदयपुरगढीमा खोप संञ्चालन गरिने प्रमुख दासले जनाएको छ । दासका अनुसार खोपका लागि आवश्यक स्रोत साधनहरु सबै उपलब्ध भैसकेको र यसको तयारी भव्...
उदयपुर किशोरी हत्याकाण्ड : दोषी पत्ता लगाई कडा कारवाहीको माग गर्दै रामपुर बजारमा प्रदर्शन

उदयपुर किशोरी हत्याकाण्ड : दोषी पत्ता लगाई कडा कारवाहीको माग गर्दै रामपुर बजारमा प्रदर्शन

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत २३ गते । किशोरीको हत्यारालाई सार्बजनिक गर्न माग गर्दै स्थानीयले उदयपुरको रामपुर बजार क्षेत्रमा आज प्रदर्शन गरेका छन् । घटनाको २४ घण्टा वितिसक्दा पनि प्रहरीले अपराधी सार्बजनिक नगरेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । बेनपा–६ किराँत चौककी १६ वर्षीया किशोरी कविता सुनुवारको हिजो विहान ट्युसन पढ्न जाने क्रममा विहान हत्या भएको थियो । शरीरमा चोटपटक तथा टाउकोमा गम्भिर चोट रहेको अवस्थामा उनको लास फेला परेको थियो । टाउकोमा ढुङ्गा र वियरको बोतल प्रहार गरी हत्या भएको प्रहरीको अनुमान छ । पिडित परिवार, आफन्तजन र स्थानीयहरुले बेलकाको बुद्धचौक, किराँतचौक, नगरपालिका चौक लगायतका ठाउँहरुमा चक्काजामसहित प्रदर्शन गरेका छन् । घटना लगत्तै हत्यामा संलग्नको आशंकामा बेनपा–३ बस्ने १९ वर्षीय विनोद ढकाल र उनको काकाकी छोरी १७ वर्षीया सरिता ढकाल (खत्री) लाई प्रहरीले पक्राउ गरेको छ । मृतकको परिवार...
साथीबाटै किशोरीको ह*त्या भएको रहस्या बाहिरियो : उदयपुर किशोरी ह*त्याकाण्ड

साथीबाटै किशोरीको ह*त्या भएको रहस्या बाहिरियो : उदयपुर किशोरी ह*त्याकाण्ड

Breaking News 1, समाचार
https://youtu.be/jIEN_bbIG8w पूर्णपुष्टि, चैत्र २२ । उदयपुरमा मङ्गलबार ह*त्या भएकी किशोरी आफ्नै साथीबाट हत्या भएको रहस्या बाहिरिएको छ । प्रतिशोधका कारण संगै पढ्ने साथीले ह*त्या गरेको प्रहरी प्रारम्भिक अनुसन्धानबाट यस्तो रहस्या बाहिरिएको हो । बेलका नगरपालिका–६ किराँत चौककी १६ वर्षिया किशोरी कविता सुनुवारलाई संगै पढ्ने साथी बेलका नपा ३ की १७ वर्षिया सरिता ढकाल (खत्री) र उनको दाजु पर्ने काकाको छोरो १९ वर्षिय विनोढ ढकालले ह*त्या गरेको प्रारम्भिक अनुसन्धानबाट आशंका गरिएको इलाका प्रहरी कार्यालय रामपुरका इन्चार्ज प्रहरी निरिषक तेजप्रसाद दाहालले जानकारी दिनुभयो । संगै पढ्ने साथी–साथीबीच प्रतिशोध साधेर गरिएको सामान्य कुटपिटको योजना हत्यासम्म पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उहाँले बताउनुभयो । सत्यतथ्य भने अनुसन्धानपछिको निचोडले निर्कौल गर्ने उहाँको भनाई छ । घटनापछि प्रहरीले संकास्पद देखिए...
पढाईमा ट्यालेन्ट कविता बिरामीका कारण २० दिन पछि ट्युसन जाँदै गर्दा बाटैमा मारिइन्

पढाईमा ट्यालेन्ट कविता बिरामीका कारण २० दिन पछि ट्युसन जाँदै गर्दा बाटैमा मारिइन्

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २२ कविता इमान्दारी, मेहनती र राम्रो पढाई भएको विद्यार्थी थिईन् । उनि पढाई प्रति निकै लगनशिल र संघर्ष गर्ने विद्यार्थी थिईन् । विरामीका कारणले यस बिचमा विद्यालय आउन नसकेको बुझिएको कविता २० दिन पछि ट्युसन जाँदै गर्दा बाटैमा मारिइन् । उनि विद्यालय पुग्न नपाउँदै क्रुर हत्या गरी मारिन बाध्य भईन् । यो भनाई विद्यालयका प्रधानाध्यापक सुर्यनारायण शाहको हो । कोसी जनता माध्यमिक विद्यालयमा कविता १० कक्षामा पढ्थिन्। ‘साथीले फोन गरेपछि उनी घरबाट निस्केकी थिइन्,’ ती साथीको बयान उद्धृत गर्दै प्रधानाध्यापक साह भन्छन् । साथी पनि उनीसँगै हिँडेको बुझिएको साह बताउँछन्। तर, साथी शंकास्पद तरिकाले घर फर्किइन् । उनको साथमा कोही छोरा मान्छे थिए । कविता घरबाट पैदल निस्केकी थिइन् । उनी प्राय पैदल नै विद्यालय जाने गर्थिन् । साहका अनुसार बेलका नगरपालिकाले स्कुलमा अतिरिक्त कक्षा सञ्चालन गरेको छ।...
कविताको हत्या आशंकामा पक्राउ गरिएका दुइ व्यक्तिको नाम प्रहरीले सार्वजानिक गर्यो

कविताको हत्या आशंकामा पक्राउ गरिएका दुइ व्यक्तिको नाम प्रहरीले सार्वजानिक गर्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २२ कविता सुनुवारको हत्या आसंकामा सोधपुछका लागि पक्राउ गरिएको दुई व्यक्तिको नाम प्रहरीले सार्वजानिक गरेको छ । बेलका नगरपालिका ३ किराँत चोककी कृष्ण सुनुवारका १५ बर्षिय छोरी कविता सुनुवारको मंगलबार बिहान ट्युसन पढ्न हिँडेकी बेला संकास्पद शव फेला परेपछि प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ । अनुसन्धानको क्रममा सोधपुछका लागि पक्राउ परेका एक महिला र एक पुरुषको नाम जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजानिक गरेको हो । पक्राउ पर्नेहरुमा भारत ईन्डिया० सिक्किम राज्य बियुङ घरभई जिल्ला बेलका न.पा ३ स्थित जित बहादुर ढकाल (खत्री) को घरमा बस्दै आएको १९ बर्षिय बिनोद ढकाल र बेलका न.पा. ३ बस्ने जित बहादुर ढकाल (खत्री) को छोरी १७ बर्षिया सरिता ढकाल (खत्री) रहेकी छिन् । उनिहरुलाई रामपुर बाट गाईघाट ल्याएर नाम सार्वजानिक गरिएको हो ।...
 कविताको शव पोष्टमार्टमका लागि धरान पठाईयो

 कविताको शव पोष्टमार्टमका लागि धरान पठाईयो

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २२ ट्युसन जाने क्रममा संकास्पद मृत फेला परेको कविताको शव पोष्टमार्टमका लागि धरान पठाईएको छ । घटना स्थलको मुचुल्का उठाएर मृतक कविताको शव धरान स्थित विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी वेद प्रसाद गौतमले जानकारी दिए । १५ बर्षिय मृतक कविता स्थानीय विद्यालयमै कक्षा १० मा अध्यानरत थिईन् । उनि बिहान ५ बजे ट्युसन पढ्न भनी घरबाट निस्केकी थिईन् । पछि घर देखी करिब २ किलो मिटर पर खोलामा स्थानीयले उनको शव घोप्टो परेको अवस्थामा फेला पारेका थिए । स्थानीयले शव फेला पारेको भन्दै प्रहरीलाई खवर गरेपछि प्रहरीले घटना स्थल पुगेर मुचुल्का तयार पारेको छ । एसइइका लागि निरन्तर ट्युसन पढ्दै गरेकी कविताको शव मंगलबार विहान फेला परेका थिए ।...
कविता मृत्यु घटना : अनुसन्धानका लागि दुई जना प्रहरीको  नियन्त्रणमा

कविता मृत्यु घटना : अनुसन्धानका लागि दुई जना प्रहरीको नियन्त्रणमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २२ उदयपुरको बेलका नगरपालिका ३ बुद्धचोककी कविताको रहस्यमय घटनामा छानविनको लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । १५ वर्षीया कविता सुनुवारको रहस्यमय मृत्यु प्रकरणमा अनुसन्धान थालेको प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूबारे पूर्ण विवरण प्रहरीले सार्वजनिक गरेको छैन । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक तेजप्रसाद दाहालले अनुसन्धानका लागि दुई जनालाई केही बेरअघि नियन्त्रणमा लिइएको जनाए । घटना अनुसन्धानको क्रममा दुईजनालाई नियन्त्रणमा लिएको दाहालले बताए ।...
मृ*त कविताको घटनालाई निष्पक्ष छानविन गर्न माग गर्दै विद्यार्थी आन्दोलित

मृ*त कविताको घटनालाई निष्पक्ष छानविन गर्न माग गर्दै विद्यार्थी आन्दोलित

Breaking News 1
पूर्णपुष्टि, चैत्र २२ उदयपुरमा बिहान ट्युसन पढ्न हिडेकी कविताको रहस्यमय मृ*त्यु*को घटनालाई निष्पक्ष छानविन गर्न माग गर्दै द्यिार्थीहरुले आन्दोलन गरेको छ । कुनै एक विद्यार्थी नै यसरी असुरक्षित भई ज्यान गुमाईरहेको भन्दै यसको तत्काल प्रतिक्रिया स्वरुप घटना सत्यतथ्य पत्ता लगाउन माग सहित विद्यार्थीहरुले आन्दोलन थालेको हो । कविता अध्यानरत विद्यालयका विद्यार्थी लगायत अन्य विद्यार्थी र स्थानीयहरुले आन्दोलन गरिरहेको छ । बेलका नगरपालिका ३ बुद्धचोककी कविता सुनुवारको ट्युसन पढ्न निस्केको अवस्थामा रहस्यमय शव फेला परेको थियो । उक्त शवको प्रहरीले अनुसन्धान गरिरहेको छ भने विद्यार्थीहरुले यसको राम्रो छानविन गरी घटना बारे पत्ता लगाउन माग राखेको छ । कविता स्थानीय श्री कोसी जनता उच्च मावि रामपुरमा कक्षा १० मा अध्यानरत थिईन ।...