Sunday, August 30News That Matters

साहित्य

आजकालका छोराबुहारी (कविता/भिडियोसहित)

आजकालका छोराबुहारी (कविता/भिडियोसहित)

साहित्य
लेखबहादुर कार्की (लोककबी) आजकालका छोराबुहारी बस्छन जीवन सुधारी खान्छन् चामलको भात बोल्छन न्यायधिसको बात यीनीहरुमा केही छैन लाज बुहारी राजनीतिक फिल्ड छोरा त्यसैमा ठीक केटो केटी माग्न गयो केटी मसक्क मस्किन्छ केटो चलक्क चल्किन्छ त्यसको बाउको के भाको केटी त्यो केटो नभए विष खान्छु भन्छे जुन केटी जीउछाडा त्यै सर्बहारा अघि त्यस्तो थिएन केटाले केटी उम्कन दिएन थुक्क, अब त केटीको भयो मन ढुक्क छोराले बुहारी ल्यायो बाउआमाले नपाउने धोका पायो सासु ससुरालाई के मान्छन् सासु ससुरालाई त घाँस काट है बुढाबुढी पो भन्छन् https://youtu.be/XlAfn4IMgsE...
दशैं/कविता

दशैं/कविता

साहित्य
टंकबहादुर आले मगर शुभकामना शुभकामना शुभकामना दशैंको कामना पुगोस् सर्ब मनमनमा शरद फुलेको रात छ मनभरी हर्ष फक्रेर फूलको सुबाससंगै मगमगावस् मेरो शुभकामना ! परदेश देखि गाउँ फर्केका हसिलो मुहारसंगै गाउँसम्म जाओस् मेरो शुभकामना आमाको ओठभरी बुबाको आँखाभरी बारीको डिलमा कोपिला बन्दै गरेको थुंगेफूल भरी पुगोस शुभकामना ! दशैं हुनेखानेका घरमा मात्रै होइन हुँदा खानेको सम्म पुग्नुपर्छ त्यो बोझ भएर होइन बाध्यता भएर होइन दुःखाई दिने भएर होइन दशैं स्वीकार्य भएर पुगोस् दशै सजिलो सहज भएर पुगोस् यस्तैयस्तै, मुरीमुरी टत्र्mयाए हजुहरु समक्ष २०७४ सालको वडादशैको हर्दिक शुभकामना शुभकामना मंगलमय कामना ! https://youtu.be/1B5a0pBDnao...
दमदार गजल

दमदार गजल

साहित्य
खुलेआम मान्छे काटिएको छ, कहाँ छ कानुन ? नारीको इज्जत फाटिएको छ, कहाँ छ कानुन ? गरीबीको भारीमा भोकोपेट बोक्ने कान्छीको पैसामा इज्जत साटिएको छ, कहाँ छ कानुन ? फगत एकमुठी गाँसको निम्ति कतिको यहाँ खुन र पसिना चाँटिएको छ, कहाँ छ कानुन ? महंगीले आकास छोयो, अभावले छोयो जनता दिनहु ढाँटिएको छ, कहाँ छ कानुन ? बिनिता राया त्रियुगा जनता बहुमुखी क्याम्पस, मोतिगडा उदयपुर https://www.youtube.com/watch?v=FYzYqLO4Xr8  ...