Saturday, May 9News That Matters

त्रियुगाकाे नगरसभा अबेरसम्म सुरु भएन

पूर्णपुष्टि, असार १० ।

आज हुने भनिएकाे उदयपुरकाे त्रियुगा नगरपालिका नगरसभा आज अबेरसम्म पनि सुरु हुन सकेकाे छैन । वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुकाे विमतीका कारण सभा सुरु हुन नसकेकाे हाे ।

नगर शिक्षाले हालै गर्न खाेजेकाे शिक्षक दरबन्दी मिलान तथा विद्यालय घटुवाकाे विषयमा विमती रहेकाे जनाईएकाे छ ।