Wednesday, April 29News That Matters

लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा मुक्सामहाङ मेनयाङबो

पूर्णपुष्टि, ३० बैशाख ।
लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा मुक्सामहाङ मेनयाङबो लिम्वु चयन भएको छ । लिम्वुको नेतृत्वमा ११९ जना सदस्यीय कार्यसमिति चयन भएको छ । मंगलबार मोर्चाको ७ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्रले मेनयाङबोको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा संखध्वज नेम्माङ, प्रेम मिभक, तेजमान कन्देङवा, चेतना श्रेड, शेर बहादुर तुम्वापो रहेका छन् भने महासचिवमा पकन्दी लिम्वु रहेका छन् ।

सदस्यहरुमा देवान सिंह ,राजेन्द्र काङबा, कुमार लिम्बु, फुल कमल थलङ, जीवन ताम्लिङ, भीम केदेम, बिमल सावा, बिमल लिम्बु, राजकुमार सिलिम्बु, रणबहादुर लिम्बु, लाजिमा लिम्बु, पूर्ण इजम, संगम आङ्बो, याम नेङमाङ महेन्द्र समवाहमफे बम, विक्रम सेवाहाङ, पदम लावती, पिर्थी बाहादुर बेघा, कालीबहादुर लिम्बु, नरप्रसाद नाबो, प्रवेश मिभक, मौसम लिम्बु, भक्त शेर लिम्बुज सुमन लिम्बु, केशव कुरुम्बाङ, राजिव लिम्बु, हर्क पाहिम, योगेन लिम्बु, दिलकुमारी लिम्बु, कालीबहादुर लिम्बु, चित्र बनेम, राम नेम्बाङ, बालकृष्ण सिंह, दिलकुमार श्रेङ, नरेन्द्र चोङबाङ, मिना लावती, ज्ञानेश कन्दङबा, जबरसिंह मादेम्बा, सुकराज खुदाङ, सन्जुहाङ लिम्बु, कला लिम्बु, थाइन्द्र आङबुहाङ, नन्दु बनेम, सोमराज आङ्ला, मोहन थेबे, भक्तबहादुर पयाङ्गु, मानबहादुर लिम्बु, दिपेन्द्र आङदेम्बे, प्रियकुमारी नेङबाङ, कृष्ण बनेम, मानबहादुर थलङ, पदम बहादुर लिम्बु, रेणुका लुङ्गफुङबा, नीला लिम्बु, विक्रम आङदेम्बे, पकन्दी लिम्बु, नवीन देङबाङ, एलिना तुम्बापो, सोम लिम्बु, सुमन चंगबाङ, जेबी ओखाबु, रबिन लिङ्गदेन, खड्कबहादुर मेन्याङबो, विष्णु सुब्बा, मलिसा यक्सो, ओम प्रकाश निङ्बाङ, भीममाया लिम्बु, मनिप्रसाद इस्पो, जिता सुब्बा, अमरजंग माबो, जेबी जबेगु, देशु लिम्बु, बन्दना निम्बाङ, प्रेमलावती विष्णु सुवाङ, घनेन्द्र हुक्पाचङ, पार्वता लिम्बु, नरबहादुर निङबाङ, जेसन लिम्बु, मेघबहादुर पयाङ्गु, रत्नमाया कन्दङबा, बुद्धमाया साङ्मी, नवीन फागो, शेरबहादुर पापो, स्वर्णकुमार साम्बाङ हाम्फे, सन्तोष लावती, विनोद नेङबाङ, तेजमान कन्दङबा, बुद्रोस लिम्बु, नारायण आङलाबाङ, अमृत समबा हाम्फे, भक्त फोम्बो, सुनिता पाहिम, कविता कान्दङबा, विनोद यक्सो, तोर्णदोप तिगेला, गीता खेवा, नरबहादुर लिम्बु, शिशिर लिम्बु, मिना लिम्बु, मनोज लिखा, हस्त सुहाङ, लक्ष्मी लिम्बु, दुर्गा नेम्बाङ, धनबहादुर लिम्बु, पुष्पा लिम्बु, अर्जुन इजम, वीरेन्द्र याक्थुम्बा, गजेन्द्र निवक, अस्मिता कला लिम्बु विजेन्द्र एकतेन, धनबहादुर फागो रहेका छन् ।