
पूर्णपुष्टि, असाेज २४ ।
सशस्त्र प्रहरी बल नेपाल नं.५ गण हेडक्वाटर त्रियुगा (उदयपुर)ले सर्बसाधारणसमेतका लागि पिङ्ग बनाएकाे छ ।
त्रियुगा नगरपालिका-९ बाेक्से स्थित हे.क्वा.<span;>को मुख्यगेट अगाडी रहेको खालि जग्गामा पिङ्ग बनाएकाे हाे ।

बडा दशै तथा शुभ दिपावली २०८१ अवसरमा सशस्त्र प्रहरी कर्मचारी र सर्वसाधरणलाई लक्षित गरी लिङ्गे पिङ्ग बनाएकाे सशस्त्र प्रहरी उपरिक्षक सराेज बस्नेतले बताउनुभयाे । पिङ्गकाे आज बिधिवत उद्घाटन भयाे ।
पिङ्ग दशैं, तिहारमा खेल्ने चलन छ । यहि चलनलाई जगाउन पिङ्ग बनाईएकाे जनाईएकाे छ ।

