Monday, April 20News That Matters

Month: ९ वर्ष अगाडि

उदयपुरका महत्वपूर्ण फोन नम्बरहरु

उदयपुरका महत्वपूर्ण फोन नम्बरहरु

Breaking News 1
सरकारी कार्यालयहरु जिल्ला प्रशासन कार्यलय ४२०१३१ नेपाल पत्रकार महासंंघ ४२०३२० जिल्ला प्रहरी     १००/४२०१९९/४२०२१५ गाईघाट नगर प्रहरी ४२०२१४ ट्राफिक प्रहरी ४२०३९९ १८ नं. वाहिनी ४२०५६७ भवानी दलगण बोक्से  ४२०५७५ प्रहरी चौकी, गाईघाट ४२०२१४ जिल्ला अस्पताल ४२०१८७ करदाता सेवा कार्यालय,गाईघाट ४२१५४१ एम्बुलेन्स, गाईघाट ४२०२०० दमकल सेवा ४२०२८० त्रियुगा जनता वहुमुखी क्याम्पस ४२०३०४ जिल्ला विकास समिति  ४२०२४९/४२०२६० त्रियुगा नगरपालिका ४२०१०८ दुर संचार कार्यालय ४२०४४४ जिल्ला शिक्षा कार्यालय    ४२०१०५ जिल्ला कृषि विकास कार्यालय    ४२०१३० जिल्ला सहकारी कार्यालय ४२०१४१ बिद्युत प्राधिकरण    ४२०२०३ जिल्ला  वन कार्यालय ४२०१३४ जिल्ला अदालत ४२०१९४ सरकारी वकिल कार्यालय ४२०१३८ जिल्ला निर्वाचन कार्यालय ४२०२६२ मालपोत कार्यालय ४२०२०१ जिल्ला  खानेपानी ४२०११० महिला विकास कार्याल ४२०३६७ उदयप...
व्यापारको पनि जीवन हुन्छ : शेष घले

व्यापारको पनि जीवन हुन्छ : शेष घले

Breaking News 1
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले अष्ट्रेलियाको मेलबर्नमा व्यवसाय गरिरहेका एकजना धनाढ्य नेपाली हुन् । लगातार दुई कार्यकाल संघको नेतृत्वमा गरेपछि उनी आगामी अक्टोबर १७ पछि विदा हुँदैछन् । उनको चार वर्षे कार्यकालको समीक्षा, भूकम्प र बाढीपीडितलाई गरेको राहात केन्द्रित भएर नागरिकन्युजका लागि कृष्ण ढुंगानाले काठमाडौंमा गरेको अन्तर्वार्ता गैर आवासीय नेपाली संघले हालसालै सप्तरीका बाढीपीडितलाई राहत वितरण गरेर फर्किनु भएको छ । कस्तो अनुभव भइरहेको छ र? तराईमा बाढीले विनाश गर्दा म काठमाठौंबाट अष्ट्रेलिया फर्केर गएको ती दिन मात्र भएको थियो । बाढीको खबर अनलाइनहरुमा देख्ना साथ म र मेरी श्रीमती काठमाडौं फर्किने निर्णय ग¥यौं । प्रत्येक वर्षायाममा बाढीले क्षति गर्छ यो पटक ठूलो स्केलमा क्षति पुर्‍याएको देखियो। त्यसैले यसपाला हामीले रेस्पोन्स गर्नुप¥यो भनेर तत्काल मिटिङ बोलायौं । राहात मोडालिटी हामील...

अधिकारकर्मीलाई नै बोक्सी आरोप

लिम्चुङबुङ डायरी
वीरगन्ज-महिलाविरुद्धको हिंसा अन्त्य गर्न खटिँदै आएकी महिला अधिकार मन्चकी जिल्ला अध्यक्ष राजकुमारी उपाध्यायमाथि नै बोक्सी आरोपमा दुब्यबहार भएको छ । वीरगन्ज ८ पानीट्यांकीकी बासिन्दा उनलाई एउटै घरमा डेरा बस्ने छिमेकीले आईतबार दुब्र्यबहार गरेका हुन् । छिमेकी सरिता श्रेष्ठ, उनकी दिदी सोनु कार्की, सोनुका पति सशस्त्र प्रहरी जवान भोगेन्द्र कार्की प्रीति गुरुङ, उनका पति सुनील मगर र छोरी जिया गुरुङ मिलेर दुब्यवहार गरेको ५५ बर्षीया उपाध्यायले बताईन् ।, कान्तिपुरबाट......
पर्यटन भित्र्याउने लामीडाँडा विमानस्थल कालोपत्रे बन्दै

पर्यटन भित्र्याउने लामीडाँडा विमानस्थल कालोपत्रे बन्दै

पर्यटन
केदार मगर खोटाङ– जिल्लाको सबैभन्दा पूरानो लामीडाँडा विमानस्थल कालोपत्रेको काम तीब्रगतिमा भइरहेको छ । वि.सं. २०२८ सालबाट सञ्चालनमा आएको विमानस्थल कालोपत्रेको काम गत वैशाखबाट सुरु गरिएको हो । नेपाल नागरिक उड्यन प्राधिकरणको लगानीमा कालोपत्रे थालिएको विमानस्थलको काम अहिलेसम्म पैतीस प्रतिशत सम्पन्न भइसकेको ठेकेदार कम्पनीले जनाएको छ । गत असोज १७ गते सम्झौता भएको विमानस्थल कालोपत्रेका लागि प्राधिकरणको छ करोड ७६ लाख ९३ हजार ८०९ रुपैयाँ ४९ पैसा लगानी रहेको छ । भौतिक निर्माणको काम भइरहेको विमानस्थलमा अहिले ग्याविङ वाल भर्ने, धावन मार्गमा ग्रावेलिङ गर्ने र आसपासमा नाली निर्माणको काम भइरहेको आयोजना प्रमुख इन्जिनियर विनेश मुनाकर्मीले जानकारी दिनुभयो । “हामीले समयमै थालेर समयमै सक्नेगरी काम गरिरहेका छौं ।” उहाँले भन्नुभयो, “आगामी माघ मसान्तभित्र जसरी पनि सम्पन्न गर्ने तयारीमा लागी परेका छौं ।” ...
समिक्षाको मोडमा उभिएको आदिवासी आन्दोलन

समिक्षाको मोडमा उभिएको आदिवासी आन्दोलन

बिचार
गोबिन्द छन्त्याल नेपालको आदिवासी जनजाति आन्दोलन भनेको विभेद र उत्पीडनको गर्भबाट जन्मिएको आन्दोलन हो । राज्यद्वारा लामो समयदेखि विभेदमा पारिएकाले सृजित संगठित अभियान हो । यो आक्रोश र असन्तुष्टिको अभिव्यक्ति हो । एकल नश्लीय÷जातीय हैकमवाद बिरुद्धको सशक्त प्रतिकार हो । राज्यको नीति, नियत र व्यवहारको अदुरदर्शिताको परिणामको उपज हो, आदिवासी आन्दोलन । देशको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक अवस्थाहरू बदलिएको परिस्थितिमा नेपालको आदिवासी जनजाति आन्दोलन गम्भीर समिक्षा गनुृपर्ने मोडमा उभिएको छ । संविधान जारी पश्चात्को राजनीतिक अवस्था र आदिवासी जनजाति आन्दोलनलाई प्रभाव पार्ने आन्तरिक र बाह्य तत्वहरूको सुक्ष्म विश्लेषण नगरी आदिवासी आन्दोलनलाई सही दिशामा कदापि डो¥याउन सकिदैन । यतिबेला नेपालको आदिवासी जनजाति आन्दोलनले कतै सही नीति र कार्यक्रम तय गर्न नसकिरहेको त होइन भन्ने एकातिर आशंका छ भ...
जसले खोस्टामा लुकाएर नेताहरु बचाइन्

जसले खोस्टामा लुकाएर नेताहरु बचाइन्

बिचार
दमन राई खोटाङ–भूमीगत होस् या खुला राजनितीमा स्थानीयको प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग रहन्छ । स्थानीयको सहयोगविना शासक या शासनका विरुद्धमा हुने कुनैपनि आन्दोलन सफल हुन सक्दैन । राणा विरोधी आन्दोलन, पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन, शसस्त्र जनआन्दोलन लगायतका आन्दोलनमा घरैमा बसेर हजारौं स्थानीयले “जोखिम” मोलेर सहयोग गरे । पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा जोखिम मोलेर तत्कालिन भूमीगत आन्दोलनकर्मीलाई सहयोग गर्नेमध्येका एक हुन् खोटाङको लामीडाँडा गाउँपालिका–६ हौंचुर चापखर्ककी ९७ वर्षीय झिमामायाँ गुरुङ । प्रशासन र प्रहरीले लखेटेका नेतालाई उसबेला आश्रय दिनु चानचुने कुरा थिएन । र, हत्तपत्त त्यस्तो जोखिम मोल्न जो कोही तयार हुदैनथे । राजनैतिक चेतको विकास पनि भएको थिएन । तर, गुरुङले जिल्लामा पञ्चायत विरुद्धको भूमीगत आन्दोलनमा लागेका कैयौं आन्दोलनकर्मीलाई सेल्टर दिएकी थिईन् । लेखपढ नभए पनि सामा...
व्याड्मिन्टन कवर्डहल निर्माण हुदै

व्याड्मिन्टन कवर्डहल निर्माण हुदै

खेलकुद
उदयपुर–गाईघाट (बोक्से)मा नवनिर्मित व्याड्मिन्टन कवर्डहलको छानोमा ट्रष्ट लगाउने काम सकिएको छ । दुईओटा कोटसहितको निर्माणाधिक कवर्डहलको छानोमा फलामे ट्रष्ट लगाउने काम सकिएको हो । नेपाल सरकारको खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति, जिल्ला समन्वय समिति र स्थानीय खेलाडी तथा खेलप्रेमी व्यक्तिहरुको सहयोगमा जिल्ला व्याड्मिन्टन संघले कवर्डहल निर्माण गर्दै आएको हो । ट्रष्ट लगाईसकेपछि टिनको छानो र बेराधेरा गरी कवर्डहल तयार गरिने निर्माण समितिका अध्यक्षसमेत रहेका संघका अध्यक्ष राजेश कार्कीले बताउनुभयो । यसअधि नै कवर्डहलको तल्लो भागमा गाह्रो लगाउने, सम्याउने काम भइसकेको छ । कवर्डहल निर्माणका लागि खेलकुद परिषदबाट ५ लाख, जिल्ला समन्वय समितिबाट ३ लाख र अन्य विशिष्ट, बरिष्ठ र आजीवन सदस्यता शुल्कवापत संकलन गरेर आर्थिक जुटाउने काम भइरहेको निर्माण समितिका सचिव दिपक राईले पूर्णपुष्टिलाई बताउनुभयो ।...
कार्यकारी अधिकृतलाई दशैंको हतारो, विदाअगावै हिडिदिएपछि काम प्रभावित

कार्यकारी अधिकृतलाई दशैंको हतारो, विदाअगावै हिडिदिएपछि काम प्रभावित

समाचार
गाईघाट–दशैं लागिसकेको भन्दै उदयपुरको त्रियुगा नगरपालिकाकाका कार्यकारी अधिकृत घर हिडिदिएपछि जनताको काम प्रभावित बनेको छ । सरकारी विदा हुनुअघि नै कार्यालय छाडेर कार्यकारी अधिकृत उद्धवप्रसाद रिजाल घर हिडिदिएपछि नगरको कामकारवाही प्रभावित बनेको नगरप्रमुख मेयर बलदेव चौधरीले बताउनुभयो । नगरप्रमुखको हैसियतले आफुलाईसमेत जानकारी नदिइ हिडेको उहाँले बताउनुभयो । अधिकृत रिजाल आइतबार नै घरतर्फ लागेर मंगलबारदेखि मात्र निमित्त तोकेको जनाइएको छ । आफु अनुपस्थित भएपनि सोमबार आप्mनो हाजिरी देखाउन खोजेको बुझिएपछि छड्के गर्न प्रशासनलाई अनुरोध गरिएको मेयर चौधरीले बताउनुभयो । आफु विशेष कामले काठमाडौंमा रहेको बेला विना जानकारी कार्याकारी अधिकृतले पनि कार्यालय छाडेपछि जनताको काम कारवाही प्रभावित भएको स्विकार गर्दै उहाँले आफुलाई जनगुनासोका फोनहरु आइरहेको बताउनुभयो । कार्यकारी अधिकृत रिजालले नगरपालिकाको खास ...
बढ्यो यात्रुको चाँप-सकेसम्म सुविधा दिने हिमाली संघको प्रयास/सडकको नाजुक अवस्था, राज्यको वेवास्ता

बढ्यो यात्रुको चाँप-सकेसम्म सुविधा दिने हिमाली संघको प्रयास/सडकको नाजुक अवस्था, राज्यको वेवास्ता

समाचार
विक्रम राई उदयपुर-दशैंमा गाउँघर फर्किने यात्रुहरुको चाप उदयपुरमा बढेको छ । दशैं आउन पाँच दिनमात्र बाँकी रहदा उदयपुरको सदरमुकाम गाईघाटमा यात्रुहरुको चाप अत्याधिक बढेको हो । विभिन्न ठाउँबाट गाउँघरतर्फ हिडेका यात्रुहरु गाईघाट हुदै जाने हुँदा अत्याधिक चाँप बढेको हो । देशको विभिन्न ठाउँमा रोजागारी, व्यापार व्यवसायी गर्ने देखि विदेशसम्मका यात्रुहरु गाईघाट हुदै पहाडी क्षेत्रमा जाने गर्दछन् । उदयपुरकै पहाडीभेग र खोटाङ क्षेत्रका यात्रुहरु जानेगर्दछन् । यात्रुको चाँपलाई धान्न हिमाली यातायात व्यवसायी संघलाई धौधौ परेको जनाएको छ । संघले त्यसक्षेत्रका लागि २५ वटा बसहरु सञ्चालनमा ल्याएको छ । विहानदेखि दिउसोसम्म सञ्चालन गरिने ती बसहरुमा यात्रु खचाखच भरिने गरेका छन् । भनेजस्तो सिट नपाउने र समयमा बस नपाउने समस्या यात्रुहरुको रहेको छ । यात्रुहरु बसको प्रतिक्षामा गाईघाटको पिपलचौकमा जम्मा हुने गरे...
दशैं/कविता

दशैं/कविता

साहित्य
टंकबहादुर आले मगर शुभकामना शुभकामना शुभकामना दशैंको कामना पुगोस् सर्ब मनमनमा शरद फुलेको रात छ मनभरी हर्ष फक्रेर फूलको सुबाससंगै मगमगावस् मेरो शुभकामना ! परदेश देखि गाउँ फर्केका हसिलो मुहारसंगै गाउँसम्म जाओस् मेरो शुभकामना आमाको ओठभरी बुबाको आँखाभरी बारीको डिलमा कोपिला बन्दै गरेको थुंगेफूल भरी पुगोस शुभकामना ! दशैं हुनेखानेका घरमा मात्रै होइन हुँदा खानेको सम्म पुग्नुपर्छ त्यो बोझ भएर होइन बाध्यता भएर होइन दुःखाई दिने भएर होइन दशैं स्वीकार्य भएर पुगोस् दशै सजिलो सहज भएर पुगोस् यस्तैयस्तै, मुरीमुरी टत्र्mयाए हजुहरु समक्ष २०७४ सालको वडादशैको हर्दिक शुभकामना शुभकामना मंगलमय कामना ! https://youtu.be/1B5a0pBDnao...