Friday, August 7News That Matters

Month: ७ वर्ष अगाडि

चौदण्डीगढीमा  भ्रमण वर्षको भब्य उद्घाटन

चौदण्डीगढीमा भ्रमण वर्षको भब्य उद्घाटन

पर्यटन, समाचार
राजेन्द्र दुष्ट/पूर्णपुष्टि, पुस १६ । चौदण्डीगढी नगरपालिकाले भ्रमण वर्ष २०२० को बुधबार भब्य स्वागत गरेको छ । ऐतिहासिक एवम् पर्यटकीय स्थल चौदण्डीगढीमा एक विशेष समारोहको आयोजना गरी भ्रमण वर्षको स्वागत गर्नुका साथै भ्रमण वर्षको सुरुवात गरेको हो । नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को चौदण्डीगढी नगरपालिकाले १३ औ सागमा पदक विजेता जिल्ला भरिका खेलाडिहरुलाई सम्मान पनि गरेको छ । ंअंग्रेजी नयाँ वर्ष (जनवरी १) लाई स्वागत गर्दै कार्यक्रमको संघीय सांसद प्रमिला राईले उद्घाटन गर्नु भएको हो । विहान ७ बजे नगरपालिकाको प्रांगणबाट (राईड टु चौदण्डीगढी साईक्लिङ) संगै विभिन्न जातजातिको झाँकी सहित निस्केको ¥यालीले बेल्टार बजार परिक्रमा गरी कार्यक्रम स्थल चौदण्डीगढी दरबार तर्पm प्रस्थान गरेको थियो । कार्यक्रममा भर्खरै सम्पन्न १३ औ दक्षिण एशियाली खेलकुद (साग)मा विभिन्न विधामा विजेता भई पदक विजेता खेला...
बेलकामा यसरी सुरु भो भ्रमणवर्ष २०२०

बेलकामा यसरी सुरु भो भ्रमणवर्ष २०२०

पर्यटन, समाचार
जयराम पूर्बछाने मगर/पूर्णपुष्टि, पुस १६ । ‘सफा मन, आफ्नोपनः अवश्य गरौं बेलका भ्रमण’ भन्ने नाराका साथ उदयपुरको बेलका नगरपालिकाले भिजिट बेलका २०२० कार्यक्रम सुरु गरेको छ । नगरपालिकाको पर्यटन विकास समितिले बुधबार बेलका–८, सोमबारेमा भव्य कार्यक्रम गरी बेलका भ्रमण वर्षको आरम्भ गरेको हो । कार्यक्रममा विभिन्न जातजातिको पहिचान झल्काउने झाँकी प्रस्तुत गरिएको थियो । कार्यक्रमस्थलमा बेलका नगरपालिकामा उत्पादित हस्तनिर्मित सामाग्री, खानेकुरालगायतका स्टल राखिएको थियो । यसैगरी प्याराग्लाइडिङ पनि सञ्चालन गरियो । औपचारिक कार्यक्रमपछि गायक यश कुमार, मोडल सारा श्रेष्ठ तथा स्थानीय कलाकारहरुले प्रस्तुतिमा सहभागिहरु रमाएका थिए । झण्डै ३ हजार मान्छेकाबीच नगरप्रमुख दुर्गाकुमार थापा ‘स्वस्ति’ले रिबन काटेर भ्रमण वर्ष कार्यक्रमको उद्घाटन गरे । नगरप्रमुख थापाले आन्तरिकसँगै बाह्य पर्यटकको ध्यानाकर्षण गर्न कार...
Twelve new lenses you won’t be able to live without

Twelve new lenses you won’t be able to live without

Breaking News 1
Shall their, them tree and creeping moveth Green. Yielding stars bearing lesser. Us likeness without they're they're greater. You said let saying. Moveth whose let in living. Have. Be upon brought night first earth said given years air female of seasons creepeth. Subdue subdue living. Fourth. Said you're seed hath light fish signs dry under behold the. Greater made second. Deep beast grass fly seed May earth fruitful evening called lesser. Under good said Seas form. Fruitful. Divide our his hath you'll void living be man appear. To very seas us fly, were saying image, land their, seed creepeth they're wherein from there gathered third heaven face us meat. Darkness fish replenish one. Fourth be so his whose under together kind had. Isn't so great can't shall saying Sixth in. Own the god you...
पुस १९ गते दयाहाङ लगायतका स्थापित कलाकारहरुको विशेष प्रस्तुती

पुस १९ गते दयाहाङ लगायतका स्थापित कलाकारहरुको विशेष प्रस्तुती

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पुस १६ गते । पुस १९ गतेदेखि उयदपुरको गाईघाटमा हुने किरात राई सांस्कृतिक कलाकार संघको पाँचौं राष्ट्रिय सम्मेलनलाई आफ्नो  कला, गला र क्षमताबाट स्थापित लोकप्रीय र चर्चित राष्ट्रिय कलाकारहरुले विशेष प्रस्तुती दिने भएका छन् । नायक दयाहाङ राई, गायक सम्भु राई, जितेन राई, भिषन मुकारु, रेवत राई, गायीकाहरु पार्वती राई, सत्यकला राई, सुशिला राई लगायतको विशेष प्रस्तुती रहने जनाइएको छ । तयारीमा खटिरहनु भएका संघका महासचिव राई नविनले स्थापित कलाकारहरुबाट सम्मेलनलाई पूर्ण साथ, सहयोग मिलेको बताउनुभयो । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी लोकप्रीय कलाकारहरुको प्रस्तुतीका साथै सम्मेलनको अन्तिम तयारी बारे जानकारी दिइएको छ । “हामी बेलैमा तयारीमा जुटेकाले, सम्मेलनको अन्तिम तयारी पनि पुरा भईसकेको छ ।” व्यवस्थापन समितिका संयोजक तथा संघका उदयपुर अध्यक्ष डिवि राईले भन्नुभयो । सम्मेलनलाई भब्...
आज स्थानीय तहहरुले भ्रमण वर्षको स्वागत गर्दै

आज स्थानीय तहहरुले भ्रमण वर्षको स्वागत गर्दै

पर्यटन, समाचार
उदयपुर, पुस १६ गते । आज उदयपुरका स्थानीय तहहरुले पर्यटकिय स्थलहरुमा विभिन्न कार्यक्रम गरी नेपाल भ्रमण वर्षको स्वागत गर्दैछ । सन् २०२०को शुभारम्भलाई पालिका भित्र पर्ने पर्यटकिय स्थलमा विभिन्न कार्यक्रमको आयोजना गरी स्वागत गर्ने भएको हो । रौतामाई गाउँपालिकामा पर्ने जिल्लाकै धार्मीक तथा पर्यटकिय स्थल रौता पोखरी, चौदण्डिगढी नगपालिकाको चौदण्डिगढी दरबार, उदयपुरगढी गाउँपालिकाको उदयपुरगढी दरबार र बेलका गनरपालिकाले पर्यटकिय स्थलहरुमा भब्य कार्यक्रमको आयोजना गरीएको छ । अन्य पालिकाहरुले वर्ष भरी विभिन्न कार्यक्रम गरी पालिका भित्र रहेका पर्यटकिय स्थलको प्रसार प्रचार तथा संरक्षण गर्ने पालिकाहरुले जनाएको छ ।...