Wednesday, August 5News That Matters

Month: ६ वर्ष अगाडि

रुकुम घटना : दलित सांसदको नेतृत्वमा छानविन समिति गठन गर्न काँग्रेको माग

रुकुम घटना : दलित सांसदको नेतृत्वमा छानविन समिति गठन गर्न काँग्रेको माग

समाचार
पूणर्पुष्टि, जेष्ठ, १९ रुकुम हत्याकाण्ड बारे निष्पक्ष छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति तत्काल गठन गर्न प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले माग गरेका छन् । रुकुमकी मल्ल थरकी युवतीसँग जाजरकोटका नवराज विकले विवाह गर्नका लागि जाँदा केटी पक्षकाले युवाहरूलाई मारेर भेरी नदीमा फालेका थिए । नेपाली कांग्रेका सांसद मान बहादुर विश्वकर्माले सभामुख अग्निप्रसाद सापकोटासँग ’संसदीय समिति गठनको माग गर्नुभयो, यस विषयमा संयुक्त राष्ट्रसंघले पनि निष्पक्ष छानबिन गर्न माग गरेको छ । दलित सांसदको नेतृत्वमा संसदीय छानबिन समित गठनको माग गर्दछौं सांसद विश्वकर्माले भन्नुभयो ।’ सामान्य कर्मचारीको नेतृत्वमा गठित छानबिन समितिले न्याय दिन नसक्ने भन्दै संसदीय समिति गठनको माग कांग्रेसले गरेको हो । गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले न्याय दिनेमा विश्वास नरहेको बताउँदै संसदीय छानबिन समित गठनको ...
२ स्वास्थ्यकर्मी सहित ९ जना कोरोना संक्रमित

२ स्वास्थ्यकर्मी सहित ९ जना कोरोना संक्रमित

समाचार
पूणर्पुष्टि, जेष्ठ, १९ दाङमा २ जना स्वास्थ्यकर्मी सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य वज्ञिान प्रतष्ठिान घोराहीमा शनबिार गरएिको पीसीआर परीक्षणमा दुई जना स्वास्थ्यकर्मीसहति ९ जनामा कोरोना पुष्टि भएको हो । गढवा स्वास्थ्य शाखाका प्रमुख कैलाश चौधरीले ती दुवै स्वास्थ्यकर्मीहरु क्वारेन्टिनमै रहेको र घर परिवारसँग घुलमिल नभएको बताउनुभएको छ । कोरोना संक्रमित स्वास्थ्यकर्मी जनता मावि गढवाको क्वारेन्टिनमा खटिएकाहरु हुन् । उनीहरु राप्ती गाउँपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरुष र लमही नगरपालिका वडा नम्बर १ का ४० वर्षीय पुरुष हुन् । शनिबार तुलसीपुर उपमहानगरपालिकाको रक्षाचौर क्वारेन्टिनमा रहेका ५ जनामा पनि कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका का.मु. रजिष्ट्रार कैलाश देवले जानकारी दिनुभयो । जनता मावि गढवाको क्वारेन्टिनमा राखिएका अन्य दुई जना...
२ स्वास्थ्यकर्मी सहित ९ जनामा कोरोना संक्रमित

२ स्वास्थ्यकर्मी सहित ९ जनामा कोरोना संक्रमित

Breaking News 1
 पूणर्पुष्टि, जेष्ठ, १९ दाङमा २ जना स्वास्थ्यकर्मी सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य वज्ञिान प्रतष्ठिान घोराहीमा शनबिार गरएिको पीसीआर परीक्षणमा दुई जना स्वास्थ्यकर्मीसहति ९ जनामा कोरोना पुष्टि भएको हो । गढवा स्वास्थ्य शाखाका प्रमुख कैलाश चौधरीले ती दुवै स्वास्थ्यकर्मीहरु क्वारेन्टिनमै रहेको र घर परिवारसँग घुलमिल नभएको बताउनुभएको छ । कोरोना संक्रमित स्वास्थ्यकर्मी जनता मावि गढवाको क्वारेन्टिनमा खटिएकाहरु हुन् । उनीहरु राप्ती गाउँपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरुष र लमही नगरपालिका वडा नम्बर १ का ४० वर्षीय पुरुष हुन् । शनिबार तुलसीपुर उपमहानगरपालिकाको रक्षाचौर क्वारेन्टिनमा रहेका ५ जनामा पनि कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका का.मु. रजिष्ट्रार कैलाश देवले जानकारी दिनुभयो । जनता मावि गढवाको क्वारेन्टिनमा राखिएका अन्य दुई जन...
कर्णालीमा फेरी थपियो ३२ जना संक्रमित

कर्णालीमा फेरी थपियो ३२ जना संक्रमित

Breaking News 1, समाचार
पूणर्पुष्टि, जेष्ठ, १९ कर्णाली प्रदेशमा ३२ जना संक्रमित फेरी थपिएका छन् । सोमबार कर्णाली प्रदेशका बिभिन्न जिल्ला सल्यानका १० जना, दैलेखका १७ जना र सुर्खेतका ५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य शाखा प्रमुख नवराज कंडेलले जानकारी दिनुयभो । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कंडेलका अनुसार दैलेख नारायण नगरपालिका वडा नं. १, ३, ४, ५, ८ र  १० का १६ जना, महावु गाउँपालिका(३ का एकजना, सल्यान बनगाड कुपिण्डे नजरपालिकाका वडा नं. १, ३, ५, ६, र ७ का १० जना र सुर्खेतको बराहाताल गाउँपालिका वडा नं. १ र १० का पाँचजना पुरुष रहेका छन् ।...
२ प्रहरी सहित कर्णाली प्रदेशमा  ४३  जना कोरोना संक्रमित थपियो

२ प्रहरी सहित कर्णाली प्रदेशमा ४३ जना कोरोना संक्रमित थपियो

समाचार
पूणर्पुष्टि, जेष्ठ, १९ कर्णाली प्रदेशमा  ४३ जना कोरोना संक्रमित थपिएको छ । २ प्रहरी सहित ४३ जना संक्रमित थपिएको हो । जस्मा जुम्लाको २ प्रहरी समेत रहेका छन् । नयाँ संक्रमितहरुमा दैलेखका २४ जना र जुम्लाका १९ रहेका छन् । दैलेखका २४ जना नयाँ संक्रमितमध्ये नारायण नगरपालिका वडा नं. २, ४, ५ र ९ का १७ पुरुष छन् । दुल्लु नगरपालिका वडा नं. ८ र १२ का ७ जना संक्रमित पुष्टि भएका छन् । तीमध्ये २ वर्षीय बालक र २ जना महिला रहेको कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रयोगशाला संयोजक विवेककुमार पुनको भनाइ छ । यता जुम्लाको हिमा गाउँपालिका वडा नं. १, ५, ६ र ७ वडाका ८ जना र सिंजा गाउँपालिका वडा ३, ४, ५, र ६ का ९ जना पुरुष छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा दुई जना प्रहरीसहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको संयोजक पुनले जानकारी दिनुभयो ।...