Wednesday, August 5News That Matters

Month: ६ वर्ष अगाडि

अब बजारमा आउने छाडा गित संगितलाई प्रतिष्ठानले कार्वाही गर्ने

अब बजारमा आउने छाडा गित संगितलाई प्रतिष्ठानले कार्वाही गर्ने

Breaking News 1
पूणर्पुष्टि, साउन, १८ बजारमा आउने छाडा गित संगितलाई राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठानले कार्वाही गर्ने भएको छ । अत्यादिक मात्रामा यस्तो गितहरुले समाजमा असर पार्ने कामभएको भन्दै त्यस्ता गित सर्जकहरुलाई प्रतिष्ठानले कार्वाही गर्ने चेतावनी दिएको छ । पछिल्लो समय विभिन्न छाडा, द्विअर्थी तथा  समाजमा अपाच्य शब्दहरु प्रयोग भएर थुप्रै गीतसंगीत बजारमा भित्रिएका छन् । यस्ता गीतसंगीतको अलोचना हुनुको साथै यसले समग्र सांगीतिक क्षेत्रको समेत बदनाम गरेको चर्चा गर्न थालिएको छ । यस्तैमा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले अपाच्य, द्विअर्थी शब्द, सामाग्री प्रयोग गर्ने श्रष्ठा, सर्जक र कलाकारलाई कालोसूचीमा नामाङ्कन गरेर प्रतिष्ठानको सेवा सुविधा र गतिविधिबाट बञ्चित निणर्ाय गरेको छ । प्रतिष्ठाले विकृति विसंगती गीतलाई न्यूनीकरण गर्नका लागि एक कार्यदल गठन गरि सो निणर्य गरेको एक विज्ञप्ती जारी गर्द...
बेलकामा झडप, एक प्रहरी, दूई प्रदर्शनकारी घाईते

बेलकामा झडप, एक प्रहरी, दूई प्रदर्शनकारी घाईते

समाचार
पूर्णपुष्टि, साउन १८ । उदयपुरकाे बेलका नगरपालिकामा प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा दुबै पक्ष घाईते भएका छन् । कालाे झण्डा प्रदर्शन गर्दै नगरपालिका धर्नाका लागि अघि बढेकाे भिडलाई राेक्न खाेज्दा प्रहरी र प्रदर्शनकारीबिच झडप भएकाे हाे । झडपमा नेपाल प्रहरीका जवान राजकुमार बुढाथाेकी घाइते भएका छन् भने प्रदर्शनकारीतर्फ बेनपा ५ का ३७ वर्षिय रविन राई र बेनपा ९ का ६२ वर्षिय महेन्द्रबहादुर निराैला घाईते भएका हुन् । काेभिड १९ काे कारण हुलहुज्जत गर्न प्रतिबन्धित क्षेत्रमा हुलहुज्जतका साथ नगरपालिका धर्नामाा अगाडि बढेकाहरुलाई गेटमा राेक्न खाेज्दा प्रदर्शनकारिले ढुंगामुढा गरेकाे र प्रहरीले स्थितिलाई नियन्त्रण गर्न सामान्य बल प्रयाेग गर्नु परेकाे उदयपुर प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालले बताउनुभयाे । हाल जिल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे थप सुरक्षा बल खटेर बेलकाकाे स्थिति सामा...
बाग्लुङ र पर्वत जोड्ने विश्कै लामो झोलुङगे पुल सुचारु

बाग्लुङ र पर्वत जोड्ने विश्कै लामो झोलुङगे पुल सुचारु

समाचार
पूणर्पुष्छि, साउन १७ निर्माण सम्पन्न भएपनि कोरोनाका कारण तत्काल संञ्चालनमा आउन नसकेको विश्वकै लामो भनिएको झोलुङगे पुल शुक्रबार बाट संञ्चालन भएको छ ।नेपालमा बनेको  बाग्लुङ र पर्वत जोड्नो सो पुललाई बिश्वकै लामो पुलको रुपमा अनुमान गरिएको छ । निर्माणकै क्रममा लकडाउन भएपछि बिभिन्न समस्याको बावजुत पनि बैशाखमै पुल निर्माण सम्पन्न भएको थियो तर कोरोना जोखिमका कारण तत्काल संञ्चालनमा ल्याउन सकिरहेको अवस्था भने थिएन । नागरिकको चाहना र दबाब बढी भएकाले पुल तत्काल सञ्चालनमा ल्याइएको बागलुङ नगरपालिकाले जनाएको छ । नगरपालिकाले भन्यो ‘हामी सुरक्षा पोस्ट व्यवस्थापन गरेर मात्रै चलाउनु पर्छ भन्नेमा थियौँ यसका लागि केही समय लाग्थ्यो तर नागरिकको चाहनाले तत्कालै खोल्यौ । पुल संञ्चालनमा आएपछि पुलमा घुम्ने र पुलको अवलोकन गर्नेहरुको अत्यादिक भिँड बढेको स्थानीयहरुले जनाएको छ । दिनभर सयौँको संख्यामा सर्वसाध...