उदयपुर प्रहरीको मनोपरामर्श पछि लागु औषध प्रयोगकर्ताहरुले भने, “आई डियर नो ड्रग” तस्विर सहित
पूर्णपुष्टि, १० मंसिर । उदयपुरमा लागुऔषध प्रयोगकर्ताहरुले उपा्रन्त लागु औषाधमा लागि नपर्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको लागु औषाध नियन्त्रण (एमडिआई) अन्तर्गतको कार्यक्रम “आई डियर नो ड्रग क्याम्फेयन” मा लागुऔषाध प्रयोगकर्ताहरुले सहभागी जनाएउँदै यसबाट बिचलन नहुने प्रतिबद्धता जनाएको हो । प्रहरीले “आई डियर नो ड्रग क्याम्फेयन” भन्ने नारानै तयार गरेको छ । जसलाई “लागुऔषाध सेवान नगर्ने मैले दृढता गरे” भनिएको छ ।
सोही कार्यक्रममा प्रहरीले प्रयोगकर्ताहरुलाई एक दिने मनोपरामर्श दिईएका थिए । दिनहु बढ्दै गएको लागुऔषाध दुव्र्यसनीलाई नियन्त्रण गर्न उदयपुर प्रहरीले कार्वाही सँगै सचेतना र मनोपरामर्शको समेत कार्यक्रम आयोजना गरेको छ । शनिवार जिल्ला प्रहरी कार्यालय उदयपुरको भवनमा भएको एक दिने मनोपरामर्श कार्यक्रममा ५२ जना लागु औषाध प्रयोगकर्ताहरुलाई सहभागी गराएर परामर्श दिईएको थियो ।उनिहरु कोह...






