Saturday, August 22News That Matters

समाचार

३ पालिकालाई पूर्व विपद् तयारीको सामामाग्री हस्तान्तरण

३ पालिकालाई पूर्व विपद् तयारीको सामामाग्री हस्तान्तरण

समाचार
उदयपुर/माघ, ९ जाल्पा एकीकृत विकास समाज नेपालले छिटो र सरल तरिकाले विपद् व्यवस्थापनमा सहयोग पुराउने भन्दै पूर्व विपद् तयारीका गैरखाद्य सामाग्रीहरु ३ गाउँपालिकालाई हस्तान्तरण गरेको छ । आआफ्नो क्षेत्रहरुमा आईपर्ने विपदलाई तत्काल उद्धार तथा राहत सामाग्रि उपलब्ध गराउन स्थानीय सरकारको छिटो पहल रहने भन्दै पालिकाहरुलाई सामाग्रि हस्तान्तरण गरिएको हो । सामाग्रि कुनै पनि विपद्मा परेकाहरुलाई तत्काल राहत वितरणमा आफ्नो नजिकैको स्थानीय सरकारले सरल र छरितो रुपमा प्रदान गर्ने भन्दै पालिकाहरुलाई हस्तान्तरण गरिएको हो ।सो सामाग्रि विपद्मा परेको कुनै पनि परिवारहरुलाई पालिकाले पहिचान गरी प्रदान गर्ने बताएको छ । बिहिबार गाईघाट स्थित वल्र्ड भिजन इन्टरनेशनलको सहयोगमा रौतामाई गाउँपालिका, ताप्ली गाउँपालिका र उदयपुरगढी गाउँपालिकालाई सामाग्री हस्तान्तरण गरिएको छ । विपद् कुनै पनि समयमा आईपर्न सक्ने हुनाले पूर्व त...
दैलेखमा २ सय ४१ छाउगोठ भत्कियो

दैलेखमा २ सय ४१ छाउगोठ भत्कियो

समाचार
माघ ९ गते । गृह मन्त्रालयको निर्देशनमा दैलेखमा धमाधम छाउगोठ भत्काएको छ । गृह मन्त्रालयले चालको छाउ गोठ भत्काउने अभियान अन्तर्गत दुई सय ४१ छाउगोठ भत्काएको हो । गत पुस २१ गतेदेखि छाउगोठ भत्काउन थालिएको थियो । गत पुस २१ देखि माघ ६ गतेसम्म पाँचवटा स्थानीय तहमा दुई सय ४१ छाउगोठ भत्काएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।  अछामसँग सिमाना जोडिएको आठबिस नगरपालिकामा जिल्लाकै बढी एक सय १२ छाउगोठ भत्काइएको प्रहरीले जनाएको छ । त्यसैगरी भैरवी गाउँपालिकामा ५८, दुल्लु नगरपालिकामा १३, गुराँस गाउँपालिकामा तीन, चामुण्डाविन्द्रासैनी नगरपालिकामा २० र अन्य स्थानीय तहमा गरी दुई सय ४१ छाउ गोठ भत्काइएको प्रहरीले जनाएको छ ।...
लिम्बु पत्रकार संघ धनकुटामा प्रेमा

लिम्बु पत्रकार संघ धनकुटामा प्रेमा

समाचार
धानकुटा, माघ ९ गते । लिम्बु पत्रकार संघ शाखा धनकुटामा प्रेमा मादेम्बा चयन भएकी छिन् । अधिवेशनले प्रेमाको नेतृत्वमा ६ सदस्यीय कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा धनबहादुर लिम्बु चयन भएको छ भने सचिवमा विनु चेम्जोङ र कोषाध्यक्षमाा चन्द्रकला लिम्बू सर्वसहमतबाट चयन भएका हुन् । त्यस्तै सदस्यहरूमा आशिष लावती, गीता चेम्जोङ, दिवा चेम्जोङ चयन भएको संघले जनाएको छ । लिम्बु पत्रकार संघका केन्द्रिय अध्यक्ष देवेन्द्र खापुङको प्रमुख आतिथ्यतामा अधिवेशन भएको थियो । त्यस्तै केन्द्रीय उपाध्यक्ष बिजय लावति, सचिव दिनेश लिम्बु, जनजाति पत्रकार संघका अध्यक्ष सन्तविर लामा, फोनिजको प्रदेश महासचिव बिदुर खवास, प्रेश सङगठन धनकुटाका सह–सयोजक ईश्वर थापा लगायत उपस्थिति रहेको थियो ।...
बस एकआपसमा ठोकिदा २६ जना घाईते

बस एकआपसमा ठोकिदा २६ जना घाईते

समाचार
उदयपुर, माघ ९ गते । सगरमाथा राजमार्ग अन्र्तरगत त्रियुगा नगरपालिका–१४ को जितपुरमा बस एकआपसमा ठोकिदा २६ जना घाईते भएका छन् । गाईघाटबाट साउने तर्फ जादै गरेको मे १ ख १७४० नम्बरको बस र विपरित दिसाबाट आउँदै गरेको बा २ ख ५४१८ नम्बरको बस करिब १२ः१० बजे एक आपसमा ठोकिएर दुर्घटना हुदा चालक सहित २६ जना घाईते भएका हुन् । मे १ ख १७४० न.को बसमा सवार खोटाङ दिप्रुङ गाउँपालिका– ७ निबासी १४ वर्षीय गौतम विक, ६० वर्षीय केदार विक, २० को राकेश राई, दिप्रूङ गापा–४ निबासी ५५ वर्षीय डम्बरकुमारी खत्री, दिप्रूङ गापा–५निबासी ३५ वर्षीय कल्पना थापा खोटाङ बाह्रापोखरी गाउँपालिका– १ निबासी ६० वर्षीय सानुमाया राई, त्रियुगा नगरपालिका–२ निबासी ६१ वर्षीय छत्रबहादुर मंग्राती, २७ वर्षीय पदम बोगटी, रौतामाई गाउँपालिका–५ ६ निबासी २९ वर्षीय सविन राई, रौगापा–५ निबासी ८ वर्षीय बसन्त राई र २५ वर्षीय विमला राई घाईते भएको प्रहरीले ...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
माघ ९ गते । आज सुन चाँदीको भाउ बढेको छ । सुन तोलाको २ सय रुपैयाँले बढेर ७५ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बुधबार ५ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ७४ हजार ८ सय रुपैयाँ थियो । चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको संघले जनाएको छ ।...
आजको विदेशी मुद्राको भाउ घट बढ

आजको विदेशी मुद्राको भाउ घट बढ

आर्थिक, समाचार
माघ ९ गते ।  आज कोरियन वन र मलेसियन रिंगिटको भाउ बढेको छ भने दिनार र ओमानी रियाल केहीभाउ घटेको छ । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ २२ पैसा तोकेको छ । हिजो खरिददर १ सय १३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ २३ पैसा रहेको थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा रहेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा नै रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा तोकेको छ । हिजो पनि खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा नै थियो । ओमानी रियाल १ को खरिददर २ सय ९५ रुपैयाँ ४८ पैसा रहेको छ । हिजो खरिददर २ सय ९६ रुपैयाँ २२ पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९३ पैसा र बि...
कलेज बस  दुर्घटना १ जनाको मृत्यु

कलेज बस दुर्घटना १ जनाको मृत्यु

समाचार
मोरङ, माघ ९ गते । मोरङ बिराटनगरमा कलेज बास दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । विराटनगर–१५ निबासी ३२ बर्षीय  सानु साहको मृत्यु भएको हो । मोरङ धनपाल गाँउपालिका पिण्डेश्वरी स्कुल अगाडी बिराटनगर रंगेली सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे १ ख ४०९० नम्बरको बस बिहान साढे ६ बजे दुर्घटना भएको थियो । बाक्लो हुस्सुको कारण अनियन्त्रित भई दुर्घटना हुदा घाईते भएका सोही बसका साहुजी साहको न्यूरो अस्पतालमा उपचारको क्रममा ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुर्घटनामा पाँच जना घाईतेको न्यूरो अस्पताल विराटनगरमा उपचार भईरहेको तथा बस र बसका चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
भिरबाट लडेर १ जनाको मृत्यु

भिरबाट लडेर १ जनाको मृत्यु

समाचार
ईलाम,माघ ९ गते । ईलाम रोङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । रोङ गाँउपालिका–२ बर्फल्याङ ढोरेनी निबासी २७ बर्षीय टिका कालीकोटेको मृत्यु भएको हो । घर नजिकै रहेको भिरबाट बुधबार दिउँसो करिब पौने २ बजे करिब दुई सय मिटर तल खसेर कालीकोटे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । भिरबाट लडेर मृत अवस्थामा कालिकोटलाई स्थानीयहरुले देखेपछि ईलाका प्रहरी कार्यालय पशुपतिनगरमा जानकारी गराएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउसाथ तत्काल प्रहरी टोली घटना स्थल पुगी थप अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।...
लागुऔषध सहित १ जना पक्राउ

लागुऔषध सहित १ जना पक्राउ

समाचार
झापा,माघ ९ गते । झापा अर्जुनधाराबाट लागुऔषधसहित  एक जना पक्राउ परेको छ । अर्जुनधारा–११ निबासी २४ बर्षीय आशिष बस्नेत ब्राउन सुगर सहित पक्राउ परेको हो । बिर्तामोड बुट्टाबारी चौकबाट बुधबार दिउँसो साढे ४ बजे बस्नेतलाई ९ ग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । पक्राउ परेका बस्नेतलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
छोराद्धारा आमा माथी खुकुरी प्रहार

छोराद्धारा आमा माथी खुकुरी प्रहार

समाचार
सुनसरी, माघ ९ गते । सुनसरी ईटहरीमा छोराले आमालाई खुकुरी प्रहार गरेको छ । ईटहरी–२ हवाइ चोक निबासी १८ बर्षीय पारस कार्कीले आफ्नै आमालाई खुकुरी प्रहार गरेको हो । घरमा बसिरहेको अवस्थामा ३६ बर्षीया कबिता कार्कीलाई गतराती साढे १० बजे पारसले खुकुरीले शरीरको बिभिन्न भागमा प्रहार गरी घाईते बनाएको प्रहरीले जनाएको छ । घाईते कविताको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । आमा माथी खुकुरी प्रहार गर्ने पारस कार्कीलाई भनि खुकुरी सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ ।...