च्याम्पियन्स लिगमा लिभरपुल विजयी
कात्तिक २० गते ।
च्याम्पियन्स लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले जित हात पारेको छ । गतराति भएको खेलमा लिभरपुलले केआरसी जिंकलाई २–१ गोलले पछि पार्दै जित गरेको हो ।
खेलको १४ औं मिनेटमा लिभरपुलको जर्जिन्हो विजनाल्डमले गोल गर्दै आफ्ना टिमलार्ई अग्रता दिलाएको थियो । ५३ औँ मिनटमा एलेक्सन अक्सलेडले निर्याणक गोल गर्दै टिमलाई जित दिलाएको थियो ।
खेलको ४० औं मिनेटमा जिंकका एमवना समटाले गोल गरेको थियो ।...








