Friday, August 14News That Matters

Breaking News 1

चौदण्डीगढी नगरमा पूर्बग्राही  तरिकाले  कर्मचारी हटाईएको भन्दै स्थानीयको बिरोध

चौदण्डीगढी नगरमा पूर्बग्राही तरिकाले कर्मचारी हटाईएको भन्दै स्थानीयको बिरोध

Breaking News 1, समाचार
पूर्णपुष्टि, २२ असोज । चौदण्डीगढी नगरपालिकाले पूर्वाग्राहीढंगले कर्मचारी बर्खास्त गरेको भन्दै स्थानीयहरु बिरोधमा उत्रिएको छ । आधारभूत नगर अस्पताल बेल्टारमा कार्यरत दुई कर्मचारीहरु रचना राई र हेमा बञ्जरालाई राजनीतिक पूर्वाग्राहीढंगले बर्खास्त गरिएको भन्दै स्थानीयवासीले कार्यालयमा पुगेर आक्रोश पोखेका हुन् । ०७९ चैत १५ गते रचना कम्प्यूटर अपरेटर र हेमा ल्याव असिस्टेन्ट पदमा नियुक्ती भएका थिए । यी दुई कर्मचारीलाई ज्यालादारीमा काम गर्दैगर्दा पनि विना कसुर राजनीतिक पूर्वाग्राहीढंगले बर्खास्त गरेको पीडितहरुको आरोप छ । बर्खास्तमा परेकी दुई कर्मचारी मध्ये रचनाले भने, ‘डेढ वर्षदेखि काम गर्दै आएका थिईन् । विवादको विषयमा भने नगर प्रमुख मेयर कालु लामाले खासै चासो नदिएको स्थानीय समाजसेवी गोपाल राईले बताए । विहानदेखिको यो झमेला हो, वार्तामा बसौ न भन्दा पनि मेयर लामाले हाम्रो कुराको सुनुवाई नगरेको उ...
म्युजिक भिडियाेकाे मुख्य भुमिकामा उदयपुरका उत्तम

म्युजिक भिडियाेकाे मुख्य भुमिकामा उदयपुरका उत्तम

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असाेज २१ ।  उदयपुरका उत्तम राई एक म्युजिक भिडियोकाे मुख्य अभिनयमा देखिएका छन् । प्रेम रिबुशालकाे प्रस्तुतीमा हालै सार्वजनिक म्युजिक भिडियो “गामकी सानी” मा अहिलेका ब्यस्त मोडल नग्मा श्रेष्ठसंग उनको मुख्य अभिनय रहेको छ । राईले यसैबाट म्युजिक भिडियो अभिनयमा डेब्यु गरेका हुन् । सानैदेखि कला/संगीत र खेलकुदमा रुची राख्ने राईको नृत्य तथा अभिनयमा विशेष लगाव छ । उनी कराँते र बक्सिङ खेलाडी हुन् । कलाकारिताको मोह र भविष्यको खोजीमा राजधानी प्रवेश गरेका उनको लामो समय संघर्षमा बित्यो । समाजसेवा र ब्यवसाय संगसंगै उनले आफुभित्रको कलाकारिता मर्न दिएनन् । यसै सिलसिलामा उनले म्युजिक भिडियोमा अवसर पाएका हुन् । यो अवसरलाई उनले सफलताको पहिलो खुड्किलो ठानेका छन् । उनले खुलेर अभिनय गरेका छन् । “मैले मेरो बेस्ट दिने कोशिस गरेको छु” उनले भने । समाजसेवासंगै साहित्य र गीत/संगीत क्षेत्रमा समिर्पित ...
प्रतिबन्धित औषधीहरु लागुऔषाधजन्य औषधीको रुपमा नतोकिदा दुव्र्यसनी बढ्यो : उदयपुर प्रहरी

प्रतिबन्धित औषधीहरु लागुऔषाधजन्य औषधीको रुपमा नतोकिदा दुव्र्यसनी बढ्यो : उदयपुर प्रहरी

Breaking News 1, समाचार
पूर्णपुष्टि, २१ असोज । केहि समय अघि चौदण्डीगढी ७ बेल्टारका औषधि व्यवसायी संघ (एनसीडीएस) उदयपुरका महासचिव समेत रहेका औषधी ब्यवसायी बिरेन्द्र झा प्रतिबन्धित औषधी बेचेको आरोपमा पक्राउ पर्यो । औषधी बिभागले प्रतिवन्ध लगाएको ट्रामाडोल नामक औषधी लगायत अन्य गैरकानुनी औषधी बेचेको आरोपमा झालाई असोज २ गते प्रहरीले पक्राउ गर्यो । स्थानीयहरुका अनुसार झाले पहिल्यै बाट प्रतिबन्धित औषधी बेच्दै आएको थियो । झाको यस्ता गलत कार्यले ब्यवसायको नाममा खुलेआम लागुऔषाध बेचबिखन र दुव्र्यसनलाई बढुवा गर्ने भन्दै स्थानीयहरुले कार्वाहीको माग सहित चर्को बिरोध समेत गरे । यसै सिलसिलामा बेल्टार प्रहरीले उनलाई पक्राउ पनि गर्यो । पक्राउ त गर्यो तर कार्वाही भने गर्न सकेन । जिल्ला प्रहरी उदयपुरका डिएसपी हरिनन्द चौधरीको अनुसार आफ्नो क्षेत्रअधिकार नपर्ने भएकाले प्रहरीले कार्वाही गर्न झालाई नसेको जनाए । तर उनले स्थानीयको आव...
गाईघाटमा नालीमा बगेर आएको भुजेललाई ट्राफिक प्रहरी र प्रहरीले बचायो

गाईघाटमा नालीमा बगेर आएको भुजेललाई ट्राफिक प्रहरी र प्रहरीले बचायो

Breaking News 1, समाचार
पूर्णपुष्टि, २१ असोज । गाईघाटमा नालीमा बगेर आएको एक जनालाई ट्राफिक प्रहरी र प्रहरीले जिउँदै उद्धार गरेको छ । त्रियुगा नगरपालिका ११ शिवालयटोलका ३५ बर्षिय सुरज भुजेललाई डिउटिमा रहेको प्रहरी र ट्राफिक प्रहरीले तत्काल उद्धार गरी बचाएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिनन्द चौधरीका अनुसार अत्यादिक मापासे गरी गाईघाट बजारको मेनचोक नजिक नालीमा खसेर बगिरहेको भुजेललाई गम्भीर अवस्थामा फेला पारी उद्धार गरेको हो । प्रहरी बिट अगाडी ट्राफिक प्रहरी सिवि राई लगायतका प्रहरीहरु डिउटिमै रहेका थिए । आसपासका स्थानीयहरुले नालीमा बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पश्चात भुजेलको उद्धार गरी हस्पिटल पठाईएका थिए । अहिले भुजेल उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ ।...
उदयपुरका उत्तमकाे म्युजिक भिडियाेमा डेब्यु

उदयपुरका उत्तमकाे म्युजिक भिडियाेमा डेब्यु

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असाेज २० । उदयपुरको त्रियुगा नगरपालिका–११ गाईघाटका उत्तम राईले एक म्युजिक भिडियोको मुख्य भुमिकामा डेब्यु गरेका छन् । अहिलेका ब्यस्त मोडल नग्मा श्रेष्ठको साथमा राईले “गामकी सानी” म्युजिक भिडियोमा डेब्यु गरेका हुन् । सानैदेखि कला÷संगीत क्षेत्रमा रुची राख्ने राईको नृत्य तथा अभिनयमा विशेष लगाव छ । कलाकारिताको मोह र भविष्यको खोजीमा राजधानी प्रवेश गरेका उनको लामो समय संघर्षमा वित्यो । समाजसेवा र ब्यवसाय संगसंगै उनले आफुभित्रको कलाकारिता मर्न दिएनन् । यसै सिलसिलामा उनले म्युजिक भिडियोमा अवसर पाएका हुन् । यो अवसरलाई उनले सफलताको पहिलो खुड्किलो ठानेका छन् । उनले खुलेर अभिनय गरेका छन् । “मैले मेरो बेस्ट दिने कोशिस गरेको छु” उनले भने । समाजसेवासंगै साहित्य र गीत/संगीत क्षेत्रमा समिर्पित ब्यक्तित्व प्रेम रिबुशालको प्रस्तुतीमा हिजोमात्र बजारमा आएको म्युजिक भिडियो “गामकी सानी” मा उत्तम...
नेपाल उद्योग ब्यापार महासंघको  जिल्ला अध्यक्षमा शर्मा, त्रियुगा नगरमा शाह

नेपाल उद्योग ब्यापार महासंघको जिल्ला अध्यक्षमा शर्मा, त्रियुगा नगरमा शाह

Breaking News 1, समाचार
पूर्णपुष्टि, २० असोज । माओवादी निकट ब्यापारीहरुको संगठन नेपाल उद्योग ब्यापार महासंघको उदयपुर जिल्ला अध्यक्षमा राज कुमार शर्मा र त्रियुगा नगरको अध्यक्षमा सुरज शाह चयन भएको छ । जिल्लाको उद्योग उपाध्यक्षमा बाल कुमार सुयल, बाणिज्य उपाध्यक्षमा तिलक राई, माहासचिवमा प्रवेश खड्का, कोषाध्यक्ष भिम कुमारी राई र सचिवमा बेद बहादुर राई चयन भएको छ । यस्तै सदस्यहरुमा शेख इजराईल, अंक्रिस श्रेष्ठ, सूचन मगर, पुसव अधिकारी, टिनकी ज्वाला चौधरी, बिनिता चौधरी, जनदिप थापा, हिमराज मगर, चन्द्र बहादुर कार्की, टिकाराम गिरी, स्जीत शाह, राधेश्याम साह र सिद्धेश्वर शाह रहेका छन् । यस्तै नगर उद्योग उपाध्यक्षमा आदेश राई, बाणिज्य उपाध्यक्षमा संकर शाह, माहासचिवमा अनवर अलि, कोषाध्यक्षमा लक्ष्मी राई, सचिव राकेश यादव र सह कोषध्यक्ष आनन्द भगत रहेको छ यस्तै सदस्यहरुमा उपेन्द्र शाह, पञ्चहिरा राई, अशोक बि.क, अन्सारुल अल...
भन्सार छलीको ३३ बोरो चिनी उदयपुर प्रहरीले बरामद गर्यो

भन्सार छलीको ३३ बोरो चिनी उदयपुर प्रहरीले बरामद गर्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, १८ असोज । जिल्ला प्रहरी कार्यालय उदयपुरले अबैधानिक रुपमा उदयपुर भित्राएको सामान बरामद गरेको छ । त्रियुगा नगरपालिका वडा ११ स्थित रामजानकी पार्टी प्यालेस अगाडी शंकास्पद अवस्थामा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको स.१.ज. १४७८ नं. को पिक अप गाडीलाई प्रहरीले चिनि सहित पक्राउ गरेको हो । उदयपुरबाट खटिएको प्रहरीको गस्ती टोलीले शंका लागेपछि उक्त गाडीलाई चेकजाँच गरेका थिए । चेकजाँचको क्रममा उक्त सामाग्री त्रियुगा नगरपालिका वडा नं ११ बस्ने बर्ष ३५ बर्षिय रंजित चौधरीले भन्सार छली ल्याएको प्रहरीले बताएको छ । उदयपुर प्रहरीका अनुसार चौधरीले ३३ बोरा चिनी अं मुल्य १,२३,७५० (एक लाख तेईस हजार सात सय बराबर मुल्य र १० के.जी सख्खर समेत गरी जम्मा १,२४,२५०।– ९एक लाख चौबिस हजार दुई सय पचास को भन्सार छलीको सामाना पक्राउ गरेको हो । प्रहरीले उक्त पिकअप र भ्यानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान पश्च...
गाईघाटमा यात्रु सहायता कक्ष संञ्चालन सँगै सवारीलाई टाईम कार्ड लागु, तालिका सहित

गाईघाटमा यात्रु सहायता कक्ष संञ्चालन सँगै सवारीलाई टाईम कार्ड लागु, तालिका सहित

Breaking News 1
पूर्णपुष्टि, १८ असोज । जिल्ला ट्राफिक कार्यालय उदयपुरले चाँडबाँडलाई लक्षित गर्दै गाईघाटमा नागरिक यात्रु सहायता कक्ष संञ्चालनमा ल्याएको छ । चाँडबाँडमा घट्ने अप्रिय घटना, सवारीको लापर्वाही, चोरी, दुर्घटना मनपरी भाडा लगायतका यात्रुहरु सँग संवेदनशिल रहेको क्षेत्रलाई मध्यनजर गर्दै सहायता कक्ष खोलिएको जिल्ला ट्राफिक इन्चार्ज लोक बहादुर दियालीले जनाए । दियालीका अनुसार मंगलबारबाट संञ्चालनमा आएका यस कक्षले चाँडबाँडमा यात्रुहरुमा हुने असुरक्षित र सवारीको हेलचेक्राईलाई नियन्त्तण गर्ने छ । गाईघाटबाटबाट र गाईघाट हुँदै चल्ने सार्वजानिक सवारीहरुलाई यसले बिषेश निगरानी गर्ने र मापदण्डको आधारमा संञ्चालन भए नभएकोबारे अध्यान अनुसन्धान गर्ने दियालीले जनाए । यदि मापदण्ड पिवरिद सवारी संञ्चालन भएको पाईएमा कानुन बमोजिम कडा कार्वाही गरिने दियालीले जानकारी दिए । उनले यस चाँडबाँडको अवस्थमा यात्रु र चालक दुवै ...
गाईघाट बजारमा  “नो” पार्किङ एरियामा सवारी राखे ह्विल लक

गाईघाट बजारमा “नो” पार्किङ एरियामा सवारी राखे ह्विल लक

Breaking News 1, राजनीति
पूर्णपुष्टि, १८ असोज । चाँडबाँडलाई लक्षित गर्दै जिल्ला ट्राफिक कार्यालय उदयपुरले पार्किङ व्यवस्थापन गर्दै आएको छ । नजिकदै गरेको दशैँ तिहार छैठ लगायतका पर्वमा ट्राफिक अस्तव्यस्त हुने भन्दै कार्यालय यसको व्यवस्थापनमा लागि परेको ट्राफिक इन्चार्ज लोक बहादुर दियालीले जनाए । दियालीका अनुसार भिँडभाँडका कारण ट्राफिक अस्तव्यस्तले दुर्घटना निम्त्याउने भन्दै नो पार्किङमा सवारी पार्किङ नगर्न कार्यालयले अनुरोध गरेको जनाए । यदि सवारी जथाभावी पार्किङ गरेको पाईएमा कडाईका साथ त्यसलाई कर्वाहिको दायरामा ल्याउने दियालीले जनाए । दियालीका अनुसार गाईघाट बजार एरियामा अत्याधिक भिँडभाँड हुने बैँक लाईन, मेनचोक, बिपि चोक, पिजि चोक र असारी लाईनमा बिषेश पार्किङ व्यवस्थापन गरिने छ । जिके पुस्तक पसल अगाडीडको चिया पसलदेखी पश्चिम आखाँ अस्पताल सम्म र पूर्व पिजि चोक सम्म कुनै पनि लाईनमा पार्किङ गर्न नपाईने जनाईएको छ ।...