Thursday, May 7News That Matters

बिचार

गाईघाटको कृषि बजारः अस्तित्व खोज्दै स्थानीय तरकारी

गाईघाटको कृषि बजारः अस्तित्व खोज्दै स्थानीय तरकारी

बिचार, समाचार
पूर्णपुष्टि,पुष २७ “सीजनको बेला त लोकल तरकारी नै बेच्छु, अरु बेला पाउँदैन अनि बाहिरबाट आउने तरकारी बेच्छु” त्रियुगा नगरपालिका –१२ डि.एम.गेटका तरकारी व्यापारी राज कुमार साह भन्नुहुन्छ । साह विगत केहि बर्षदेखि गाईघाट स्थित सगरमाथा कृषि बजारमा निरन्तर तरकारी व्यापार गर्दै आइरहनु भएको छ । हाल गाईघाटको साकेला टोलबाट तरकारी खरिद गरी बजारमा विक्रि गर्ने साह बर्षाको समयमा भने बाहिरी जिल्लाहरुबाट आयात गरिएको तरकारी बेच्न बाध्य हुन्छन् । मौसमी तरकारी मात्र स्थानीय क्षेत्रमा उत्पादन हुने हुँदा अन्य मौसममा बाहिरी जिल्लाहरुबाट तरकारी आयात गर्नुपर्ने अवस्था छ । व्यापारी साह भन्नुहुन्छ,“ग्राहकले प्रायः स्थानीय तरकारी नै खोज्छन् तर के गर्ने लोकल तरकारी धेरै हुँदैन”। साहका अनुसार कतिपय ग्राहकलाई स्थानीय तरकारी भनी झुक्क्याएर पनि केहि व्यापारीहरुले बाहिरको तरकारी बेच्ने गर्छन् । त्यसैगरी त्रियुगा न...
सम्पूर्ण बालबालिकाका प्रिय बालसाहित्य सर्जक ‘यशु श्रेष्ठ’

सम्पूर्ण बालबालिकाका प्रिय बालसाहित्य सर्जक ‘यशु श्रेष्ठ’

बिचार, साहित्य
बसन्ती कुँवर कक्षा – ९, नेपाल आदर्श मा.वि. गणबहाल, काठमाडौँ (नेपाल) उहाँले नेपालमै पहिलो पटक शब्दविहीन चित्रकथा ‘छाता’ लेख्नुभयो । मात्राअनुसारको चित्रकथाको परम्परा बसाउनुभयो । साहित्यका विभिन्न क्षेत्रहरुमध्ये बालसाहित्य एउटा प्रमुख क्षेत्र हो । यही बालसाहित्यको एक धरोहर हुनुहुन्छ- यशु श्रेष्ठ । बालकथा, बालकविता, चित्रकथा लेखन, कथावाचन, कथालेखन तथा कथावाचनका तालिमहरु, बालबालिकाहरुसँग गरिने व्यवहार, मानसिक कसरत आदिका बारेमा तालिमसमेत दिनुहुने एक बहुप्रतिभाशाली, सफल तथा सुपरिचित बालसाहित्य सर्जक यशु श्रेष्ठ हामी बालबालिकामाझ असाध्यै प्रिय हुनुहुन्छ । उहाँको जन्म धादिङ जिल्लाको गजुरीमा भएको हो । प्रारम्भिक अध्ययन गजुरीकै श्री आदर्श मा.वि.मा गर्नुभयो । त्यसपछि उहाँको परिवार बसाइँ सरेर रौतहट जिल्ला पुग्यो । त्यसपछिको अध्ययन तथा साहित्यिक कदम पनि उहाँले यहाँबाट सुरु गर्नुभयो । ममतामयी म...
आलोचना र प्रतिशोधले समृद्ध लिम्चुङबुङ बन्दैन : अध्यक्ष मेजरकुमार राई (अन्तरवार्ता)

आलोचना र प्रतिशोधले समृद्ध लिम्चुङबुङ बन्दैन : अध्यक्ष मेजरकुमार राई (अन्तरवार्ता)

बिचार, लिम्चुङबुङ डायरी
लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईसंगको समसामियक विषयमा गरिएकाे पूर्णपुष्टि संवाद पुरा सुन्नका लागि यो लिंकमा जानुहोला ।https://www.youtube.com/watch?v=eENI3yOT6hY&feature=youtu.be
कोरोनामा बाँच्न जन हेरी परिवारलाई कर्जा देउ सरकार

कोरोनामा बाँच्न जन हेरी परिवारलाई कर्जा देउ सरकार

बिचार
लक्ष्मण प्रसाद शाह त्रियुगा नगरपालिका–१२, उदयपुर यस कोरोना माहामारीले विश्वलाई सताईरहदा नेपालमा पनि प्रवेश पायो । करिब एक लाख ७० हजार व्यक्ति जुन विदेशबाट आएर क्वारेन्टाईनमा बस्थ्यो । तेस्रो चरण, चौथो चरणमा आउँदा सरकारले १४ दिनको अवधि दिदै ५ औँ चरण ७० दिनमा सिद्धिनु पर्ने तर आजसम्म क्रम जारी नै रहेको छ । हाल भारतको विहार, युपी लगायतका नेपालसँग सिमाना जोडिएका जिल्लाहरु र बढी आउनेहरु जवसम्म भारतमा कोरोना सान्त हुदैन तव सम्म नेपालमा सान्त गर्छु भन्नु दिवा स्वाप्न नै हुने छ । एकातीर देश कोरोनाले पिडित भएको अर्को तिर लकडाउन जुन कोरोना नियन्त्रणको अचुक उपाय हो । यसलाई २/३ महिना लगातार कायम राखिराख्नु पर्ने हुन्छ । सरकारले कोरोना जित्ने काम गरेको ठिकै हो । तर घरको एक सदस्य रोगबाट पिडित छ भने अर्को सदस्य भोकबाट मर्ने अवस्थामा छ । खास गरेर साना व्यापारीहरु, दैनिक ज्यालामजदुरी र गरीवहरुले भोग...
पानीजहाजको सपनाले ओझेल पार्दैछ ‘कोसी कोरिडोर’

पानीजहाजको सपनाले ओझेल पार्दैछ ‘कोसी कोरिडोर’

बिचार
 कोसी उच्चबाँध नेपाल र नेपाली जनताको हितमा छैन । फाइदा भन्दा बेफाइदा बढी छन् । सुरज राई ताप्ली-४ थुम्की (हाल - प्रवास) कोशी बाढीबाट बिहारको कुल भूभागको ७३% जमिन जोखीममा छ, त्यसैले अंग्रेजकै पालादेखी नै कोशी वाढीको समस्या र यसको समाधानको निम्ति थुप्रै अध्ययन भएको पाइन्छ । त्यसकाे निरन्तर प्रयास अहिले पनि जारी छ । १. सन् १७७९ मा मेजर जे. रेनलले, सन. १८६३ मा जेम्स फर्गुसनले र त्यस पछी एफए. सिलिङफील्डले अध्ययन गरे । २. सन् १८७० तिर आएको बाढीले बिहारमा ठूलो जनधनको क्षति भएपछि  अंग्रेजहरु कोशीमा तटबन्ध वनाई बाढी नियन्त्रण गर्ने निर्णयमा पुगेका थीए । ३. सुनसरी र सप्तरीको आसपासमा तटबन्ध निर्माण गर्न ब्रिटिस ईण्डीयाले नेपालसंग सहमती जुटाए पनि सन १८९१ मा आएको वाढीको कारण त्यो योजना पनि लागू भएन । ४. तटबन्ध निर्माण कार्य रोकिए पनि ब्रीटिस भारतले कोशी बाढी नियन्त्रणबारे निरन्तर बहस चलाई...
उदयपुरकाे पत्र-पत्रिका दर्ता इतिहास् यस्ताे : गाउँ-गाउँबाट पनि पत्रिका

उदयपुरकाे पत्र-पत्रिका दर्ता इतिहास् यस्ताे : गाउँ-गाउँबाट पनि पत्रिका

बिचार, समाचार
बुद्धि चामलिङ राई कार्तिक १०, गाईघाट पछिल्लो   दुई बर्षमा उदयपुरको गाउँ-गाउँबाट पत्रिका प्रकाशन गर्ने लहर बढेको छ । २०७६ चैत ११ गते मङ्गलबार देखि  लकडाउन सुरु भएयता जिल्लाका सबै पत्रिकाको प्रकाशन बन्द भएको  छ । जिल्ला प्रशासन कार्यालय उदयपुर मा  २०४९ सालदेखि २०७६ साउन अन्तिमसम्म  दर्ता भएका ६९ पत्रिकाहरुमा ४५ साप्ताहिक पत्रिका छन् ।  'द न्युज पार्क' साप्ताहिक अङ्ग्रेजी साप्ताहिक पत्रिका हो । जिल्लामा १२ वटा दैनिक, ६ वटा साहित्यिक, ४ वटा मासिक र २ वटा पाक्षिक  पत्रिका रहेका छन् । ६ साहित्यक पत्रिकाहरुमा  ४ वटा त्रैमासिक, एक मासिक र एक दैमासिक हुन् । जिल्लाका १२ वटा दैनिक पत्रिकाहरुमा  २०५९ साल भदाै  १० गते पेशल आचार्य प्रकाशक र काैशल चेम्जोङ सम्पादक रहेको  'हाम्रो राष्ट्रिय  दैनिक' पत्रिका जिल्लाको पहिलो दैनिक पत्रिका हो ।  दर्ता नम्बर ११ रहेको स्वर्गीय कमल कार्की प्रकाशक र केदारकुमा...
आरक्षण र प्रस्तावित संघीय निजामती सेवा विद्येयक

आरक्षण र प्रस्तावित संघीय निजामती सेवा विद्येयक

बिचार, समाचार
रविन्द्र राई अवधारणा राज्यसंरचनाको मूलप्रवाहीकरण हुन छुटेका वा छुटाइएका समुदाय, लिङ्ग, क्षेत्र विशेषलाई विशेष व्यवस्थाको माध्यमद्वारा राज्यको संरचना तह, तप्का र संयन्त्रमा सहभागिता, पहुँच र प्रतिनिधित्व सुनिश्चित गर्ने प्रक्रियालाई नै आरक्षण भनिन्छ । यो अहिलेको शासकीय विधि, प्रक्रियामा सवैभन्दा बढी ज्वलन्त विषयको रुपमा रहेको समावेशीकरणलाई पूर्ण गर्ने एक महत्वपूर्ण औजारको रुपमा रहेको छ । राष्ट्र भनेको फगत नक्सा वा मानचित्र मात्र नभई विविध जात, भाषा, धर्म, संस्कृति र परम्परा भएका सबैको राज्यप्रति अपनत्व बोध कायम गराउदै राष्ट्रिय एकता निर्माण गर्नु पनि हो । आरक्षणमा सकरात्मक उदेश्य प्राप्त गर्ने प्रयोजनका लागि विभेद गरिने भएकोले यसलाई अर्को शव्दमा सकरात्मक विभेद (Positive Discrimination) पनि भनिन्छ । यति राम्रो र असल नियतका साथ विभेदजन्य व्यवहार गरिन्छ यद्यपि आरक्षणको बारेमा राज्यसंर...
उदयपुर जिल्लाका निजि बिधालय पर्ख र हेर को स्थितिमा

उदयपुर जिल्लाका निजि बिधालय पर्ख र हेर को स्थितिमा

बिचार
बुद्धि चामलिङ राई असार १५ लकडाउनको महामारी नभयको भय  अहिले उदयपुर जिल्लाका निजि तथा सामुदायिक बिधालय का बिद्यार्थी हरु नया शैक्षिक शत्र को पहिलो त्रैमासिक परिक्षा को तयारी मा हुनेथियो । ४ महिना अघि २०७६ चैत ११ गते देखि भयको लकडाउनले गर्दा अहिले देशैभरका शैक्षिक सस्था बन्द छ । कति बिधालय लकडाउन सुरु हुने समयमा शैक्षिक शत्रको अन्तिम बार्षिक परिक्षा सन्चालन गरिरहेका थियो । उक्त परिक्षाको नतिजा पनि बिद्यार्थीहरुले भने बमोजिम पाउन सकेन भने कतिले परिक्षा नै पुरै दिन पायनन् । बिधालय तह को अन्तिम बर्षको परिक्षा  माध्यमिक शिक्षा परिक्षा (एसइइ) पनि यस बर्ष बिश्वभर फैलियको महामारिको कारण बिद्यार्थी हरुलाइ  परिक्षा नलिइ नै आन्तरिक मुल्यांकनको आधारमा माथिल्लो तहमा पढ्न पाउने ब्यबस्था सरकारले गर्न लागेको छ । देश को कुल बिधार्थिको ३५ प्रतिशत बिधार्थी निजि तथा आबाशिय बिधालयमा पढ्ने गरेका छ्न । उदयय...
गाईघाट बजार भित्र एक जना महिलामा कोरोना देखिएपछि त्रास बढ्यो, संक्रमण फैलिएको आसपासमा सिल्ड गरिएको तस्विरहरु

गाईघाट बजार भित्र एक जना महिलामा कोरोना देखिएपछि त्रास बढ्यो, संक्रमण फैलिएको आसपासमा सिल्ड गरिएको तस्विरहरु

बिचार
गाईघाटमा आज थप एक जनामा कोरोना संक्रमण फैलिएको छ । पुरानो पेट्रोल पम्प आसपास रहेको एक महिलामा कोरोना संक्रमण फैलिएपछि त्यस आसपासमा पु सिल्ड गरिएको छ ।  
सुनकोसी लिफ्टीङ योजनाकाे भ्रम र वास्तविकता

सुनकोसी लिफ्टीङ योजनाकाे भ्रम र वास्तविकता

बिचार
यो राम्रोसँग थाहा छ कि सुनकोसी लिफ्टीङ योजनाको जन्मदाता गाउँपालिका अध्यक्ष मेजर कुमार राई हुन् र लिम्चुङबुङबाट जन्मिएको सुनकोसी लिफ्टीङ योजनाको सपना संघीय सांसद माननीय सुरेश कुमार राईको पहल कदमीमा र कुशल नेतृत्वमा पुरा हुदैछ । सुरजकुमार राई ताप्ली गाउँपालिका –४, उदयपुर हिटलरका सञ्चारमन्त्रि जोसेफ गोयबल्सको सिद्धान्त हो “एउटै कुरालाई सयौं पटक दोहोयाएर प्रचार गरे गलतलाई पनि सत्य सावीत गर्न सकिन्छ ।” उनले त्यो बेला पुष्टि गरे । यसैलाई गोयबल्स शैली वा सिद्धान्त भनिन्छ । उनको यो सिद्धान्त जनतामा भ्रम छर्न र जनताको नेतृत्व माथी अविश्वास पैदा गराई सत्ता आफ्नो हात पार्न दलालहरुले प्रयोग गर्दै आएको छ । जब अप्सट्रयाकलहरु आउछ तब कायरहरु पछी हट्छ । तर जब सहज र समतल मैदान आउछ । तब उनै कायरहरु बहादुरहरु भन्दा एक कदम अगाडी बढ्छ र श्रेय आफू लिन युक्ति ख्याउन थाल्छ । यो बुलेट होस वा ब्यालेट स...