आइतवार, भदौ २३, २०८१
Sunday, September 8, 2024

बिचार

बिसन्चो यात्रा…

बिसन्चो यात्रा…

Breaking News 1, बिचार
जितन मुख्राछा जब मानिसको जन्म सँगै सुरुहुन्छ संसारलाई नजिकबाट नियाल्ने अनि वातावरण सँग घुलमिल हुने पहिलो पाइला । जीवनको दुख अनि सुखको खुड्किला सँग पौँठेजोरी खेल्न अनि सुरुहुन्छ परेर सिक्ने, पढेर सिक्ने सिकाइका यात्राहरु कति कुरा एक्लोपनले सिकाउँछ, कतिकुरा घरपरिवार, आफ्न्त समाज र परिवेशले सिकाउँछ । हरेक सिकाइका हरफ, बाटो अनि अर्थहरू फरक हुने गर्दछ । यो समाज यति विज्ञ र उत्कृष्ट छ कि कसैको अनुहारको बनावट, आवरण र रंग हेरेर नै उसको अहिलेको अवस्था, परिवेश बताउन सक्छ । यो समाज जतिनै आधुनिकीकरण हुँदै गइरहेको छ तिनै समाजको वर्ग, स्तरको तुलना अनि विभिन्न धारणाहरू धेरै मात्रामा देखापर्नु थालिरहेको छ । जसको फलस्वरुप आफ्नो अवस्था बुझ्दाबुझ्दै पनि अरुको स्तरको दाँजोमा सकीनसकी पुग्नुपर्ने बाध्यता छ । सामान्य खान, लगाउन र खुसीको जीवन बिताउन र आफ्नै परिवार सँग बस्न पाउनु नै आनन्दको जीवन व्यथित गर्नु रा...
यो थियो, प्रचण्डवादीले त्यागेको पहिचान मुद्दा

यो थियो, प्रचण्डवादीले त्यागेको पहिचान मुद्दा

बिचार, समाचार
पेरिसडाँडास्थित तत्कालीन नेकपा (माओवादी केन्द्र) को बैठक, २०७४ असोज १६ गते अध्यक्ष प्रचण्डद्वारा नेकपा (एमाले) संगको छ बुँदे सहमति प्रस्तुत गरियो । बैठकमा प्रचण्ड बोलिसक्ने वित्तिकै हात उठाउँदै हामीले प्रश्न गर्यौं, (पहिचान मुद्दा के हुन्छ कमरेडरुू उहाँको जवाफ थियो, (छलफल गर्न सकिन्छ । हामीले फेरि आक्रामक प्रश्न गर्यौं, (यो कार्यान्वयनको विषय हो कि छलफलकोरु पहिचान मुद्दालाई छलफलमा धकेलिन्छ भने त्यो एकता नभएर विलय हो । पार्टी विलयमा कोही नजाओं। तपाइँहरु जानू हुन्छ नै भने एक्लै भए पनि म चाहिँ किमार्थ जाने छैन । र, त्यस विलयमा हामी गएनौं पनि । परन्तु, त्यस बैठकमा उपस्थित अरु सबै जना विलयतर्फ हाम्फाल्न अग्रसर भए। त्यस घटनालाई हामीले भन्यौं( नाम फेरिएको एमालेतर्फ माओवादी होइन, पहिचान मुद्दा त्यागेर वस्तुतस् प्रचण्डवादीहरुको निर्लज्ज विलय१ प्रदेश नामाकरणको गण्डकी हुँदै कोशीसम्मका सिलसिलाहरु ए...
एउटै पुस्तामा लिम्चुङबुङलाई समृध्द बनाउने हुटहुटी

एउटै पुस्तामा लिम्चुङबुङलाई समृध्द बनाउने हुटहुटी

Breaking News 1, बिचार
मेजर कुमार राई प्रकाशित मिति : २०८० मंसिर २१ गते । सर्ब प्रथम हाम्रो देश नेपाल अनि हामी नेपाली, यो देशको सम्पूर्ण भू भाग हाम्रो हो। यो देश प्रतिको प्रेम हामी सबैलाई उस्तै छ। त्यसैले त आज हामी जो जहाँ पुगेता पनि मेरो देश नेपाल अनि म नेपाली हुँ भन्नलाई गर्व गर्दछौ। त्यति मात्रै होईन बाह्वय हस्तक्षेप हुन खोज्यो भने मेरो देश नेपालको शान, मान र अस्थित्वमा कुनै आच पुग्नु हुन्न भनेर खबरदारी गर्छौ। संसारको कुनै ठाउँमा पुगेको नेपालीलाई आपतविपत र दुख पर्दा हामी सबै नेपालीलाई पनि दुख्छ यो हामी बिचको गहिरो प्रेम हो । हामी आम नेपाली हुनुको नाताले नेपालको जुनसुकै भू भाग पनि हाम्रै हो भनि साझा रुपमा किन स्वीकार नगर्ने ? त्यसैले आउनुहोस लिम्चुङबुङले शुरुवात गर्न लागेको एउटै पुस्तामा गाउँलाई समृध्द बनाउने यो महान र ऐतिहासिक बिकास निर्माणको अभियानमा एकताको भावनाले एकै साथ हातेमालो गरेर एउटा ईतिहा...
साउदी अरबमा ५ जनालाई सामुहिक मृत्यदण्ड दिईदैँ

साउदी अरबमा ५ जनालाई सामुहिक मृत्यदण्ड दिईदैँ

Breaking News 1, बिचार
पूर्णपुष्टि, २० असार । एजेन्सी साउदी अरबमा यस वर्षकै सबैभन्दा ठुलो सामूहिक मृत्युदण्ड दिइने भएको छ ।आतङ्कवादको अभियोगमा दोषी ठहर भएका ५ जनालाई सामूहिक फाँसी दिइन लागिएको हो । मिडियाका अनुसार यी अपराधीहरूले मस्जिदमा आक्रमण गरेका थिए । यस आक्रमणमा पाँच जनाको ज्यान गएको थियो भने कैयौँ घाइते भएका थिए । यी पाँच दोषीमध्ये चार साउदी र एक इजिप्टका नागरिक थिए। आधिकारिक साउदी प्रेस एजेन्सीले प्रकाशित गरेको आन्तरिक मन्त्रालयको विज्ञप्तिमा आक्रमण कहिले भएको हो वा पूजा स्थललाई कसरी निशाना बनाइएको थियो रु भन्ने विषय चाहिँ उल्लेख गरिएको छैन। मृत्युदण्ड दिने विधिबारे पनि विस्तृत जानकारी दिइएको छैन तर विगतमा साउदी अरबमा टाउको काटेर मृत्युदण्ड दिइने गरेको घटना सार्वजनिक भइरहेका हुन्थे, जसकाकारण यो सामूहिक मृत्युदण्ड पनि सामूहिक रूपमा टाउको काटेर दिइने अनुमान गरिएको छ । यससँगै साउदी अरेबिया...
स्ववियु निर्वाचनको पहिलो अनुभव

स्ववियु निर्वाचनको पहिलो अनुभव

Breaking News 1, बिचार, समाचार
रन्जना मगर स्ववियु विद्यार्थीले विद्यार्थीकै लागि जन्माएको एक संस्था हो । जसमा विद्यार्थीहरुको मतद्वारा चुनिने विद्यार्थीको साझा प्रतिनिधि रहने गर्छन् । देश ,कालखण्ड र समय अनुरुप स्ववियुको स्थापना र नामाकरण फरक(फरक ढंगले गरिएतापनी संसारका चर्चित तथा राम्रा विश्वविद्यालयमा पनि स्ववियु वा विद्यार्थी मंचको व्यवस्था छ । नेपालमा सर्वप्रथम पन्चायतकालमा २०२० भाद्र २० गते त्रिविमा पहिलो पटक विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भयो । जसको नाम परिवर्तन भएर स्वतन्त्र विद्यार्थी युनियन हुन गएको पाइन्छ। पछिल्लो पटक २०७३ सालमा स्ववियु निर्वाचन भएपछी अनेक कारण बस लामो समय सम्म निर्वाचन हुन सकेको थिएन । यसपटक विभिन्न विद्यार्थी सङ्गठनका अग्रज नेताहरुको विशेष पहल र विश्वविद्यालयहरुकै विद्यार्थीहरुको सक्रियतामा २०७९ चैत्र ५ गतेका लागि स्ववियु निर्वाचनको मिति तय भयो। यसले पुनः नेपाल भरिकै विद्यार्थी राजनीत...
वीर सहिद लाजेहाङ र पहिचानको आन्दोलन ।

वीर सहिद लाजेहाङ र पहिचानको आन्दोलन ।

Breaking News 1, बिचार, समाचार
ललित राई गत चैत्र ५ गते प्रदेश नं। १ को राजधानी बिराटनगरमा लाजेहाङ लाई प्रहरीले यसरी पिट्यो कि लाजेहाङको शरीरबाट रगत नै ननिकाली ज्यान गुमाउनु पर्यो । प्रहरीको त्यो घाउ चोट नदेखिने कलात्मक कुटाई । फागुन १७ गते प्रदेश नं । १ को नामॉकन यसरी प्रस्तावितसंगै पारीत गराईयो कि कतिपय सॉसदहरुले यस्को भेउ समेत पाएनन् । दुबै घट्नामा खतबात नदेखिने । दलका मुख्य नेता तथा केही माननीयहरुले छर्लंग बुझेपनि केही माननीयहरुले धमिलोसंग मात्रै बुझेका थिए, भने कसैले त मतदान गर्ने केही समय अघिमात्र चाल पाए । यस्सै होला भन्ने हेक्का नै थिएनछ । आकस्मिक रुपमा २ अप्सन सहित कोशी रोज्ने वा घर जाने पक्कै भनिएको हुनुपर्छले चट्याङ परेका माननियहरु छदाखादाको जागिर गुमाउनु चाहेनन् र दुई तिहाई बहुमत सहित कोशीमा पौडिन बाध्य भए । भौतिक रुपमा पनि कोशीमा पानी यो मौसममा अहिले अलि घटेको छ ,सजिलै पौडिन सकिहालिन्छ कि भन्ने मनो...
राष्ट्रपति निर्वाचनका लागि मदतान सुरु

राष्ट्रपति निर्वाचनका लागि मदतान सुरु

Breaking News 1, बिचार, समाचार
पूर्णपुष्टि, फागुन २५ । राष्ट्रपति चयन गर्नका लागि मतदान सुरु भएको छ । संसद भवन नयाँबानेश्वरमा मतखान सुरु भएको हो । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । मतदान सुरु हुनुपूर्व नै मतदानस्थल पुगेका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन् । दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।...
जथाभावि पार्किङ गर्ने सवारीलाई गाईघाट ट्राफिकले थाल्यो कार्वाही

जथाभावि पार्किङ गर्ने सवारीलाई गाईघाट ट्राफिकले थाल्यो कार्वाही

Breaking News 1, बिचार, समाचार
पूर्णपुष्टि, भदौ २६ ट्राफिक प्रहरी कार्यालय उदयपुरले गाईघाट बजार आसापास निषेधित क्षेत्रमा पार्किङ गर्ने सवारीलाई कडा कार्वाही थालेको छ । ट्राफिक इन्चार्ज लोक दियालीका अनुसार निषेधित क्षेत्रमा जथावाभी पार्किङ गर्ने सवारीहरु माथी जरिवाना सहित कर्वाही थालिएको जानकारी दिए । यसरी लापर्वाही पाकिङ गर्नाले बजार अस्तव्यस्थ र साना तथा ठुलो सवारी दुर्घटना बढेको भन्दै यसलाई कडाई गरिएको जनाए । बिषेशगरी बैँङक लाईनमा सवारी पार्किङ अव्यवस्थीत भएको दियालीको भनाई छ । सोही क्षेत्रमा बाणिज्य बैँङ सहित अन्य बैँक वित्तिय संस्था कार्यालयहरु रहेकाले त्यस क्षेत्रमा पार्किङ अस्तव्यस्त हुने गरेको जनाईएको छ । नो पार्किङमा समेत सवारीहरु तिव्र राखिदा पैदल यात्रुहरुलाई हिड्न समस्या हुनुका साथै अत्यादिक भिँडभाँड बढेको दियालीले जनाए । त्यस क्षेत्र लगायत कुनै पनि बजारको क्षेत्रहरुमा नो पार्किङ बाहेक अन्य ठाउँहरुमा ...
राससलाई निष्पक्ष समाचार संस्थाको रुपमा थप विकसित गर्छु : कार्यकारी अध्यक्ष झा

राससलाई निष्पक्ष समाचार संस्थाको रुपमा थप विकसित गर्छु : कार्यकारी अध्यक्ष झा

Breaking News 1, बिचार, समाचार
काठमाडौं, असार १९ गते । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई राष्ट्रको आवाज बोक्ने निष्पक्ष, स्वतन्त्र र आधिकारिक समाचार संस्थाको रुपमा थप विकसित गरिने जानकारी दिनुभएको छ । आज बिहान भद्रपुरस्थित रासस झापा कार्यालयको निरीक्षण गर्दै उहाँले रासस जनताको करबाट सञ्चालित सरकारी निकाय भएको हुँदा यसको सेवा जनमुखी, पूर्वाग्रहमुक्त र देशको आवाजबाहक बन्नुपर्छ भन्नुभयो । “म अहिले राससको अवस्था र सम्भावनाका बारेमा अध्ययन गरिरहेको छु, केही कोणबाट रासस निष्पक्ष भएन भन्ने आरोप आउने गरेको सुनिरहेको छु”, उहाँले भन्नुभयो, “राष्ट्रको प्रतिष्ठा जोडिएको संस्था भएकाले राससकर्मीले राजनीतिक आग्रह र पूर्वाग्रहबाट मुक्त भएर निष्पक्ष र साझा बनेर काम गर्नुपर्दछ ।” राससको समाचार अझ बढी विश्वसनीय, जनमुखी र खोजमूलक बनाउन आफ्नो भूमिका रहने जनाउँदै उहाँले राससको ग्राहक र पाठक ...
उदयपुर सिमेन्ट  उद्योग व्यवस्थापनको प्रतिबद्धता : दीर्घकालिन लक्षमा दृढता https://wp.me/pbHTHl-cNb

उदयपुर सिमेन्ट उद्योग व्यवस्थापनको प्रतिबद्धता : दीर्घकालिन लक्षमा दृढता https://wp.me/pbHTHl-cNb

Breaking News 1, आर्थिक, बिचार, समाचार
उद्योग व्यवस्थापनको प्रतिबद्धता आजको ३४ औं बार्षिक साधारण सभा तथा बार्षिकोत्सव का प्रमुख अतिथि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिब श्री अर्जुन पोखरेलज्यू, संचालक समितिका अध्यक्ष तथा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव श्री चन्द्रकला पौडेलज्यू, संचालकज्यूहरु, आदरणीय शेयरधनी महानुभावहरु, क्रियाशिल युनियनका अध्यक्ष तथा सदस्यज्यूहरु, यस उद्योगका सम्पूर्ण कर्मचारी मित्रहरु, सम्पूर्ण उपस्थित आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, संचारकर्मी मित्रहरु । १) उद्योग चलायमान बनाउने हाम्रो प्रयास सफलता तर्फ उन्मुख: यस आर्थिक बर्षको पहिलो ५ महिनामा सामान्य संचालन हुँदै आएको उद्योग २०७७ पौषमा बन्दप्राय: अबस्थामा पुगेको थियो, नयाँ महाप्रबन्धकको नियुक्ति संगै  उद्योग संचालनमा आएको व्यहोरा सभामा जानकारी गराउदछु । पछिल्लो समयमा कोइला, जिप्सम, आइरन ओर जस्ता कच्चापदार्थको स्टक व्यवस्थित गरिए...