के खाने के नखाने खाली पेटमा ?
मानिसले खानपनिमा जति ध्यन दिन्छन् उतिकै कुन समयमा के खाने के नखाने भन्ने बारेमा पनि ध्यन दिनु जरुरी छ । जे भेट्यो त्यो जति बेला पायो त्यतिबेला खादा स्वास्थ्यमा असर गर्न सक्छ ।
खालीपेटमा के नखाने ?
दही – खालिपेटमा दही खानाले स्वास्थ्यमा असर गर्ने गर्दछ । दहीमा पाइने हाइड्रोक्लोरिक एसिडले स्वस्थ ब्याक्टेरियालाई नष्ट गर्दछ ।
केरा – मानिसले खालिपेटमा केरा खानु हुदैन । केरामा प्रशस्त मात्रामा म्याग्नेसियम हुने हुनाले रगतमा मिनरल्सको मात्रा बढ्न सक्छ । मिनरल्सको मात्रा बढेमा मुटुलाई असर गर्ने गर्दछ ।
सिट्रस फल – मानव शरिरको लागि सिट्रल फल आवश्यक भएपनि खालि पेटमा भने खानु हुदैन । यस फलमा अधिक मात्रामा साइट्रिक एसिड पाईने भएकोले खालिपेटमा खानाले म्यूकस मेम्ब्रेन (श्लेष्मा) लाई क्षति गर्ने भएकोले स्वास्थ्यमा असर गर्ने गर्दछ ।
खाली पेटमा के खाने ?
मह – खालि पेटमा मह खानु राम्...









