Tuesday, August 18News That Matters

स्वास्थ्य

उदयपुरमा थप ५० जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ३६१ पुग्यो

उदयपुरमा थप ५० जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ३६१ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख ३१  उदयपुरमा आज थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा  संक्रमितको संख्या ३ सय ६१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । संक्रमित मध्ये १४ महिला र ३६ पुरुष रहेका छन् । त्रियुगा नगरपालिकामा ४ जना महिला र १७ जना पुरुष गरी जम्मा २१ जनामा संक्रमण पुष्टि भएको छ । चौदण्डीगढी नगरपालिमा ३ जना महिला र ८ जना पुरुषसहित ११ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ । त्येसैगरी बेलका नगरपलिकामा ३ महिला र ३ पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको छ भने लिम्चुङबुङ गाउँपालिकामा ४ महिला र ३ पुरुषसहित ७ जना संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ । रौतामाई गाउँपालिकामा ४ जना पुरुष र उदयपुरगढी गाउँपालिकाका १ जना पुरुषमा संक्रमण देखिएको हो । जिल्लामा कोरोनाबाट आज कसैको पनि ज्यान गएको छैन र कोरोना जितेर निको हुने...
प्रदेश १ मा निजि अस्पतालहरुको मनपरी, संक्रमित भर्नाका लागि २ लाख धरौटी, उपचारमा दैनिक ५० हजार बढी खर्च

प्रदेश १ मा निजि अस्पतालहरुको मनपरी, संक्रमित भर्नाका लागि २ लाख धरौटी, उपचारमा दैनिक ५० हजार बढी खर्च

समाचार, स्वास्थ्य
  पूर्णपुष्टि, बैशाख ३० १ नं प्रदेशका बिभिन्न निजि अस्पतालहरुले बिरामीलाई महंगो महशुलमा उपचार गरिरहेको छ । यो समयमा कोभिडको अत्यादिक विरामीहरुले निजि अस्पतालहरुमा उपचार गर्दा मारमा परहेको गुनासो गरेको छ । झापाको बिर्तामोडस्थित बिएण्डसी हस्पिटले कोभिडको एक बिरामीलाई २ लाख रुपयाँ अग्रिम धरौटी लिएर उपचार सुरु गरेको छ । बिरामीकी छोरीले बताएअनुसार उपचार गर्नु अगवै हामि सँग हस्पिटलले २ लाख धरौटी मागेको र दैनिक उपचार खर्चमा पनि ५० हजार भन्दा बढी खर्च भईरहेको बताईन् । उपचारको लागि आवश्यक बिभिन्न औषधी र सामानहरुमा पनि निकै चर्को खर्च व्यहोरीरहेको उनिले बताईन् । ताप्लेजुङ फुङलिङका ५२ वर्षीय कोरोना संक्रमित पुरुषमालाई  श्वाससम्बन्धी समस्या आएपछि तत्काल बिएण्डसी हस्पिटल लगियो । उनको अहिले भेन्टिलेटरमा उपचार हुँदैछ, उपचार पहिले नै हस्पिटलले धरौटी लियो, दैनिक उपचार खर्च धान्न निकै समस्य...
बिहेभोजमा सरिक हुँदा संक्रमण, एकैै घरका ३ जनाको ज्यान गयो

बिहेभोजमा सरिक हुँदा संक्रमण, एकैै घरका ३ जनाको ज्यान गयो

समाचार, स्वास्थ्य
पूर्णपष्टि, वैशाख ३१ बागलुङमा एकै घरका तीनजनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । बडिगाड गाउँपालिका–४ एकै परिवारका तीनै जनाको एक हप्ताभित्रै ज्यान गएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि बिहेभोजमा सरिक भएकाहरुमा नै संक्रमण पुष्टि भएको थियो । स्थानीयवासीकाअनुसार ज्यान गुमाउने पनि बिहेभोजमा गएका नै रहेका छन् । एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोराको कोरोना संक्रमणका कारण ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा ज्यान गएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताउनुभयो ।...
उदयपुरको चौदण्डीगढीमा जनप्रतिनिधि, प्रिन्सिपल, एम्बुलेन्स चालकसहित १५ संक्रमित थपिए

उदयपुरको चौदण्डीगढीमा जनप्रतिनिधि, प्रिन्सिपल, एम्बुलेन्स चालकसहित १५ संक्रमित थपिए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख ३१  पछिल्लो समय उदयपुरमा पनि नयाँ भेरिएन्टको कोरोना बढेसंगै चौदण्डीगढी नगरपालिकामा शुक्रबार गरिएको एन्टिजेन्ट परीक्षणबाट १५ जनामा संक्रमण पुष्टि भएको छ । आज बिहान सातधारे स्थित कोभिड अस्पतालमा गरिएको परीक्षणमा एक जनप्रतिनिधि, प्रिन्सिपल, एम्बुलेन्स चालकसहित १५ जनामा संक्रमण पुष्टि भएको हो । प्रिन्सिपलसहित उनका श्रीमती र एक छोरामा पनि संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखाका उप संयोजक तेजबहादुर पोखरेलले जानकारी दिनुभयो  । त्यसैगरी संक्रमित हुनेहरुमा २ नं. वडा चारघरेका ४, ६ र ११ वर्षीया बालिकाहरुसमेत रहेका छन् । उनीहरुको ३ जना अभिभावकमा विहिबार नै संक्रमण पुष्टि भइसकेको थियो ।...
काेराेना कहरमा एक बैद्यकाे सामाजिक याेगदान : काेराेना संक्रमितलाइ निःशुल्क जडिबुटी – भिडियाे रिपाेर्ट

काेराेना कहरमा एक बैद्यकाे सामाजिक याेगदान : काेराेना संक्रमितलाइ निःशुल्क जडिबुटी – भिडियाे रिपाेर्ट

समाचार, स्वास्थ्य
https://youtu.be/oPIPHYUrv0A
निशेधाज्ञकाे पूर्णपालना गर्न प्रजिअकाे आग्रह, नागरिकले साथ दिए एकहप्तामा संक्रमण चेनब्रेक हुनसक्ने भनाइ

निशेधाज्ञकाे पूर्णपालना गर्न प्रजिअकाे आग्रह, नागरिकले साथ दिए एकहप्तामा संक्रमण चेनब्रेक हुनसक्ने भनाइ

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख ३० । सर्बसाधारण नागरिकहरुले निशेधाज्ञलाई पूर्णपालना गरी स्वास्थ्यको मापदण्ड अपनाएमा अवको एकहप्तासम्ममा उदयपुरलाई कोरोना संक्रमणबाट चेनब्रेक गर्न सकिने आकलन प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाइको छ । प्रजिअ सेढाइका अनुसार जिल्लाको आठै पालिकामा एन्टिजेन किटमार्फत परिक्षण चलिरहेको छ । शंकास्पद विरामी र संक्रमितको कन्ट्राक टे«सिङमा परेकाहरुलाई परिक्षण भइरहेको छ । यसै आधारमा अवको एक हप्तामा नागरिकहरुले राम्ररी पालना गरिदिएमा संक्रमण घटाउदै लैजान सकिने आकलन गरिएको उहाँले बताउनुभयो । “जिल्लाबासीले निशेधाज्ञ र स्वास्थ्य मापदण्डलाई पूर्णपालना गरेको खण्डमा अवको एकहप्तामा संक्रमणलाई चेनब्रेक गर्नसक्छौं ।” प्रजिअ सेढाइको अनुरोध छ “सबैले पूर्णपालना गरिदिनुहोस् ।” संक्रमणलाई चेनब्रेक गर्ने उद्देश्यका साथ अवको निशेधाज्ञ पूर्णरुपले कडाइ गरिने उहाँको भनाई छ । छ दिनअघि लागु भए...
उदयपुरकाे त्रियुगामा संक्रमण उच्च कायमै, फेरी २७ थपिए

उदयपुरकाे त्रियुगामा संक्रमण उच्च कायमै, फेरी २७ थपिए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख ३० । उदयपुरमा कोरोना संक्रमितको संख्या त्रियुगा नगरपालिकामा उच्च कायमै छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज २७ जना थपिएसंगै जम्मा संक्रमित १ सय ७३ जना संख्या पुगेको छ । पछिल्लो २४ घण्टामा चौदण्डीगढी नगरपालिकामा ८ जना  थपिएसंगै जम्मा संक्रमितको संख्या ३३ पुगेको छ । लिम्चुङबुङ गाउँपालिकामा आज २ जना थपिएसंगै जम्मा संक्रमितको संख्या ३ पुगेको छ । कटारी नगरपालिकामा ३५ पुगेको छ । रौतामाई गाउँपालिकामा १०, उदयपुरगढीमा ६ जना रहेका छन् । दोस्रोचरणको कोरोनाकालमा हालसम्म ताप्लीमा भने संक्रमित भेटिएको छैन । जिल्लामा संक्रमण बढेकै कारण उदयपुरमा निशेधाज्ञ थपिने भएको छ । अव थपिने निशेधाज्ञ थप कडाइसाथ लागु गराउने भएको छ । छ दिनअघि लागु भएको निशेधाज्ञ भोलि सकिदैछ । भोली सकिए लगत्तै लागु हुने गरी थप ७ दिनको लागि निशेधाज्ञ घोषणाको तयारी रहेको जनाइएको छ । प्रमुख जिल्ला अधिकार...
नेपालमा काेराेना संक्रमित ४ लाख ३१ हजार, पछिल्लाे २४ घण्टामा २ सय १४ जनाकाे मृत्यु

नेपालमा काेराेना संक्रमित ४ लाख ३१ हजार, पछिल्लाे २४ घण्टामा २ सय १४ जनाकाे मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख ३० । देशभर कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ भने मृत्यु हुनेको संख्या ४ हजार ४सय ३६ पुगेको छ । ८ हजार ९ सय ६० जना थपिएसंगै संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको हो । कोरोनाका कारण पछिल्लो २४ घण्टामा २ सय १४ जनाले ज्यान गुमाएसंगै मृत्यु हुनेको संख्या ४ हजार ४ सय ६६ पुगेको हो । आज ५ हजार ५५ थपिएसंगै देशभर निको हुनेको संख्या ३ लाख २१ हजार ५ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मञ्त्रालयले जनाएकाे छ। विश्वभर कोरोना संक्रमितको संख्या १६ करोड ११ लाख ३९ हजार २ सय ५५ पुगेको छ । विश्वमा मृत्यु हुनेको संख्या ३३ लाख ४७ हजार ३४ छ भने निको हुनेको संख्या १३ करोड ८९ लाख ६५ हजार ३ सय १६ रहेको छ ।...
विवाहकाे कारण उदयपुरमा बढ्याे संक्रमण, अव देवाली, साकेला पनि राेकिने

विवाहकाे कारण उदयपुरमा बढ्याे संक्रमण, अव देवाली, साकेला पनि राेकिने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख ३० । विवाहका कारण उदयपुरमा कोरोना संक्रमण फैलिएको ठहर भएको छ । जिल्ला कोभिड संकट ब्यवस्थापन समितिले हालसम्मको अवस्थाको विश्लेषण गर्दै यस्तो निश्कर्ष निकालेको हो । समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सेढाईका अनुसार कन्ट्राक टे«सिङ तथा जिल्लाको विभिन्न पालिकामा गरिएको परिक्षणको आधारमा विवाहका कारण कोरोना संक्रमण फैलिएको निष्कर्ष निकालिएको हो । प्रशासनकाे अध्यायन अनुसार विवाहमा मानिसहरू स्वास्थ्य मापदण्ड नै नअपनाउने गरेकाे पाइएकाे छ । काेराेनाकाे बेला पनि अन्य सामान्य बेला जस्तै विवाहमा जमघट हुने, खानेबस्ने, नाँचगान गर्ने गर्दा नजिक हुने, टाँसिने, एकअर्कामा छुने भएर एक, दुइ संक्रमितबाट धेरैलाइ सरेकाे पाइएकाे छ । अहिलेसम्मकाे एन्टिजेन र पिसिअार परिक्षणमा बढिजसाे विवाहकाे कन्ट्राक ट्रेसिङकालाइ काेराेना पाेजेटिभ देखिएकाे छ । परिक्षणकाे झण्डै पचास प्रतिशत विवाहका कार...
उदयपुरमा थप कडाइसहित लकडाउन थपिने, संक्रमितको संख्या ३ सय नाघ्यो

उदयपुरमा थप कडाइसहित लकडाउन थपिने, संक्रमितको संख्या ३ सय नाघ्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख ३० । उदयपुरमा आज ३५ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै उदयपुरमा कोरोना संक्रमितको संख्या ३१६ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज थपिने संक्रमितहरु त्रियुगा नगरपालिकाका २७, चौदण्डीगढी नगरपालिकाका ८ रहेका छन् । त्यसैगरी लिम्चुङबुङ गाउँपालिकाका अनुसार सो पालिकामा २ जना संक्रमित पुष्टि भएका छन् । कोरोनाका कारण उदयपुरका ज्यान गुमाउनेको जम्मा संख्या ७ रहेकोमा आज संख्या थपिएको छैन । संक्रमितहरु मध्ये २ सय २७८ जना होम आ्इसोलेशनमा छन् भने ३६ जनाको संस्थागत आइशोलेशनहरुमा उपचार भइरहेको ‘छ । लिम्चुङबुङका दुई संक्रमित पनि होम आइसोलेशनमै रहेका छन् । उदयपुरमा कोरोना संक्रमितको संख्या त्रियुगा नगरपालिकामा उच्च कायमै छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज २७ जना थपिएसंगै जम्मा संक्रमित १ सय ७३ जना संख्या पुगेको छ । पछिल्लो २४ घण्टामा चौदण्डीगढी ...