Tuesday, April 21News That Matters

दशैकाे मुखमा वर्षातले जनजिवन प्रभावित

पूर्णपुष्टि, असाेज ११ ।
जल तथा माैसम विज्ञान विभागले भने बमाेजिम हिजाेदेखि वर्षात भईरहेकाे छ । रातैभर परेकाे पानी आज विहान पनि भारीरुपमा भईरहेकाे छ । विभागकाे पूर्वानुमानलाई आधार मानि हिजै विपद जाेखिम न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन सचेत गराएकाे छ ।
काेशी प्रदेशमा उदयपुर लगायत ११ जिल्लामा उच्च सतर्कता अपनाउन भनिएकाे छ । याे वर्षात देशैभर हुने भएपछि सरकारले सातैप्रदेशमा उच्च सतर्कताकाे सुचना जारी गरेकाे छ ।


दशैकाे मुखमा वर्षातले जनजिवन प्रभावित पारेकाे छ । सडक,लगलणलिहरु हिलाम्मे भएका छन्  । सर्वसाधारणलाई आवतजावतमा समस्या पारेकाे छ ।