
पूर्णपुष्टि, गाईघाट, असोज ३१ ग्ते ।
उदयपुरको त्रियुगा नगरपालिकामा पनि हर्क साम्पाङ अ रेभुलेशन नगर कार्य समिति बनेको छ । बुद्धि चामलिङको संयजकत्वमा त्रियुगा नगर कार्य समिति निर्माण भएको हो । समितिमा हाल संयोजक मात्रै तोकिएको छ । कार्य समिति एक सय ३० भन्दा बढी बन्ने आकलन गरिएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको उपस्थितिमा गाईघाट पिपलचोकमा समिति बनाईएको हो ।
