प्रेस संगठनकाे इटहरीमा भेला आज
पूर्णपुष्टि, फागुन १७ |
प्रेस संगठन नेपालकाे ईटहरीमा आज प्रदेश १ भेला कार्यक्रम रहेकाे छ । भेलामा प्रदेश कमिटिकाे सपथ ग्रहण रहेकाे संगठनका प्रदेश संयाेजक राजन केडीले बताउनुभयाे ।
कार्यक्रममा नेपाल सरकारमाे उपप्ररधान तथा क्षामन्त्री इश्वर पाेखरेलले सपथ खुवाउने कार्यक्रम रहेकाे छ । भेलाका लागि हिजैदेखि १ नंं. प्रदेश अन्तरगतका १४ जिल्लाबाट उपस्थिति रहेकाे छ ।
पार्टि एकतापछिकाे तत्कालिन प्रेस चाैतारी र प्रेस सेन्टर एकठाउँ भएपछिकाे पहिलाे प्रदेश भेला हाे । यसअघि नै केन्द्रकाे भेला तथा सपथ सकिएकाे छ ।...







