बसाहामा बायुङ राईहरुको राष्ट्रिय सम्मेलन तथा बार्षिकोत्सव भव्य सम्पन्न
Uncategorized
पूर्णपुष्टि, पुष २०
बसाहामा किरात बायुङ राईहरुको राष्ट्रिय सम्मेलन तथा बार्षिकोत्सव कार्यक्रम भव्य रुपमा समपन्न भएको छ । मंगलबार किराँत बायुङ राई सुम्नीखीमको केन्द्रीय कार्यालयको आयोजना तथा किरात बायुङ राई सम्नीखिम जिल्ला कार्यासमितिको व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रम बसाहा ४ नारदमुनी फिल्डमा भएको हो ।
दोस्रो बार्सिकोत्सब तथा रास्ट्रिय भेलामा भाषा, सस्कार, सस्कृती, किरात जातिको एकता लगायतका बिषयको विकास र संरक्षण गर्ने कुरा उठेको छ । आयोजक कमिटीले उपस्थित प्रमुख अतिथी, विशेष अतिथी, अथिती, सहभागी सम्पुर्णमा हार्दिक कृतज्ञता तथा धन्यवाद व्यक्त गरेका छन् ।...
