Monday, July 6News That Matters

Month: ४ वर्ष अगाडि

चौदण्डी ४ मा खानेपानी योजनाको ट्रान्सर्फमर चोरी

Uncategorized
पूर्णपुष्टि, पुष १७ चौदण्डीगढी नगरपालिका ४ मा ५० भोल्टेज बराबरको ट्रान्सर्फर चोरी भएको छ । स्थानीयहरुका अनुसार उक्त ट्रान्सर्फर आईतबार रातिनै चोरी भएको हुन सक्ने जनाएको छ । शनिवारे राजापानी खानेपानी तथा सरसफाई योजना समितिका सदस्य बिकास राईका अनुसार आफुहरुले हिजो (शनिवार) मात्रै ट्रान्सफर्मच चोरी बारे थाहा पाएको जनाए । राईका अनुसार यो आईतबार रातितिरै चोरी भएको हुनसक्ने जनाए । खोलाको पानी अल्ट्रासाउण्ड बाट ट्याङ्की सम्म पुराउन प्रयोग गरिने ट्रान्समिटर चोरी भएको राईले जनाए । प्रदेश सरकारको करौँडौको लगानीमा ३ बर्ष अघिदेखी उक्त योजना संञ्चालनमा थिए । योजनाका काम लगभग अन्तिम चरणमा पुगेका थिए । खोलाबाट ट्याङुकीमा पानी परिक्षण सँधै प्रयोगका लागि राखिएको ट्रान्सफर्मर चोरी भएपछि समस्या परेको छ । यस योजनाले करिब १ हजार भन्दा बढी उपभोक्तहरुलाई खानेपानी वितरण गर्ने योजना थियो । समिति तथा स्थानीयहरुका ...

बसाहामा किरात बायुङ राईहरुको भव्य बार्षिकोत्सव र राष्ट्रिय भेला हुने, प्रचार प्रसार तिव्र

Uncategorized
पूर्णपुष्टि, पुष १७ किरात बायुङ राईहरुले यहि पुष २० गतेका दिन उदयपुरको बसाहामा आफ्नो बार्षिकोत्सव तथा दोस्रो साधारणसभा भव्य रुपमा गर्ने भएको छ । किरात बायुङ सम्निुखिम केन्द्रीय कार्यसमितिको आयोजना, किरात बायुङ सम्निुखिम जिल्ला कार्यसमितिको समन्वयमा कार्यक्रम बसाहा स्थित नारदमुनी खेल मैदानमा हुन लागेको जनाईएको छ । उक्त कार्यक्रममा सम्पूर्ण संस्कार संकृति, भाषा, कलापे्रमीहरुलाई बिषेश आमन्त्रण गरिएको छ । सोही कार्यक्रमको लागि यतिबेला स्थानीय युवाहरुले प्रचारप्रशारलाई तीव्रता दिएका हुन् । कार्यक्रमलाई सफल बनाउँन संस्थाका जिल्ला सल्लाहाकार राजु राई, र दिनेश राई दैनिक पर्चापम्प्लेट र तुलव्यनरहरु टाँस्दै राख्दै हिडेको दिनेशले जानकारी दिए । दुई प्रवास शाखाहरु हङकङ र युकेसमेत उदयपुर, ओखलढुंगा, सोलुखुम्वु, खोटाङ, सुनसरी, पाँचथर, मोरङ र सल्यानगरी १० वटा जिल्ला शाखाहरुबाटसमेत प्रतिनिधिहरुको उपस्थिती...

आजबाट अंग्रेजी नयाँ वर्ष २०२३ सुरु

Uncategorized
पूर्णपुष्टि, पुष १७ । आज गे्रगोरियन पात्रोअनुसार अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । आज विश्वभर एक आपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदै छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात भएको हो । पोप गे्रगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ को बिदाइ र नयाँ वर्ष को स्वागतमा विश्वभर विभिन्न कार्यक्रहरुको आयोजना गरी नयाँ वर्ष मनाइँदै छ । आजको दिन पर्यटकको भीड भाड हुने नेपालको राजधानी काठमाडौंको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘ न्यू इयर इभ ’ का नाममा यो संवत् मनाइन्छ ।...

कटारीमा माघ २५ देखि फागुन ७ सम्म शिव महापुराण हुने

Uncategorized
पूर्णपुष्टि, माघ १७ । उदयपुको कटारी नगरपालिका–३, स्थित महादेव गुफामा आगामी माघ २५ गते देखि फागुनको ७ गते सम्म महापुराणको आयोजना गरिने भएको छ । महादेव गुफा तथा पर्यटन प्रवद्धन व्यवस्थापन समितिको आयोजनामा करिव १३ दिन सम्म शिव महापुराणको आयोजना गरिेन भएको हो । गुफा परिसरमा मन्दिर निर्माण व्यवस्थापन तथा धार्मिक पर्यटन प्रवद्धन गर्ने उद्देश्यले महापुराणको आयोजना गरिएको समितिका अध्यक्ष रत्न बहादुर सुनुवारले बताए । उनका अनुसार महापुरानका लागि बिभिन्न समिति तथा उपसमितिहरु समेट गठन गरिने छ । मूल महापुराण समारोह समिति २ सय २६ सदस्यीय गठन गरिएको छ ।...

आज राष्ट्रिय टोपी तथा पोशाक दिवस मनाइँदै

Uncategorized
पूर्णपुष्टि, पुष १७ । आज नवौं राष्ट्रिय टोपी दिवस एवम् राष्ट्रिय पोशाक दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर राष्ट्रिय टोपी दिवस मनाउने प्रचलन छ । प्रत्यक पर्षको पुस १७ गतेलाई आम नेपालीहरुले राष्ट्रिय पोशाक दिवस मनाउदै आएको पाइन्छ । यसवर्ष, टोपी दिवस र राष्ट्रिय पोसाक दिवस एकै दिन परेको छ । “मेरो शान,मेरो पहिचान, राष्ट्रिय पोसाक संरक्षण महाअभियान” भन्ने मूल नारा लिएर वि.सं. २०७० बाट काभ्रेपलान्चोक जिल्लाको बनेपाबाट सुरुवात गरिएको राष्ट्रिय पोसाक दिवस नेपालमा मात्र नभई विश्वभरि छरिएर रहेका नेपालीहरूले हरेक वर्ष पौष १७ गते भव्यताका साथ मनाउँदै आई रहेका छन् । यस्तै जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाई छ । नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली ट...