Monday, July 6News That Matters

Month: २ वर्ष अगाडि

त्रियुगा सानाशहरी खानेपानी उपभोक्ता समितिको चुनाव भोली हुँदै

त्रियुगा सानाशहरी खानेपानी उपभोक्ता समितिको चुनाव भोली हुँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, २० फागुन । त्रियुगा सानासहरी खानेपानी उपभोक्ता समितिको निर्वाचन भोली हँदैछ । चुनावमा पूर्व अध्यक्ष संकर बस्नेत र कार्यबाहक अध्यक्ष ओम खड्काबीच भिडन्त हुने भएको छ । खड्का प्यानल सहित चुनावमा होमिएका छ भने बस्नेतको प्यानलै बन्न सकेको छैन् । खड्काको प्यानलमा उपाध्यक्ष पदको उम्मेदवारमा सुपराज राई, सचिवमा सन्तोष खड्का (निर्विरोध) र रेवती रमण गेलाल कोषाध्यक्ष रहेको छ ।  यस्तै सदस्यहरुमा कृष्ण कुमारी राई, रिता आछामी, जित बहादुर बराल, भविन्द्र खत्री, र डिल्ली नारायण श्रेष्ठ रहेको छ । भोली हुने चुनावलाई मध्यनजर गर्दै उपभोक्ता समितिहरुले खानेपानीको हकहितमा काम गर्ने विवाद रहित व्यक्ति आउनु पर्ने जनाए । उनिहरुले उपोक्ताहरुको लागि पानी सुलब बनाउने र पानी वितरणमा सहज पुराउने उम्मेदावारलाई मत दिने पनि जनाए । उक्त समितिमा झण्डै २८ सयको हाराहारीमा उपभोक्ताहरु रहेको छ । चुनाव बाल मन्दिर मा...
उधोग, कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले बयलगढी सफारीको उ्घाटन गर्ने

उधोग, कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले बयलगढी सफारीको उ्घाटन गर्ने

Breaking News 1, समाचार
पूर्णपुष्टि, १८ फागुन । यहि फागुन २५ गते शुक्रबार सुभारम्भ हुने बयलगढी सफारीको उद्घाटन कोशी प्रदेशका कृषि, उद्योग तथा सहकारी मन्त्री राम कुमार खत्रीले गर्ने भएको छ । त्रियुगा नगरपालिका १३ बहेडुवामा रहेको बहेडुवा सामुदायिक थारु होम स्टेले सुभारम्भ गर्न लागेको बयलगढी (लहरु) सफारीको उद्घाटन मन्त्री खत्रीले गर्ने भएको हो । होम स्टेले माहासिवरात्रीको निद पारेर बयलगढी सफारी सुभारम्भ गर्न लागेको छ । होम स्टेको बिषेशता र सेवालाई थप गर्न लोप भैसकेको बयलगढीलाई आकर्षणका रुपमा संञ्चालन गर्न लागिएको जनाईएको छ ।...
मोटरसाईकल सहित मृत फेला चौधरीको निष्पक्ष अनुसन्धान गर्न स्थानीयको माग

मोटरसाईकल सहित मृत फेला चौधरीको निष्पक्ष अनुसन्धान गर्न स्थानीयको माग

Breaking News 1
पूर्णपुष्टि, १९ फागुन । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के स्थित मोटर साईकल सहित मृत फेला परेको अनन्द चौधरीको घटना रहस्यमय रहेको स्थानीयहरुले जनाएको छ । शुक्रबार राति मृत १९ बर्षिय चौधरीको दुर्घटनामा नभई हत्या भएको हुन सक्ने स्थानीयको भनाई छ । २ नं वडा अध्यक्ष घमान सिंह खत्रीले दुर्घटना नभई कसैले घटना घटाएको जनाएको । उनले अनुसन्धान नगरी पोष्टमार्टम नगर्न पनि भनेका छन् । चौधरी नेपालटारको एक ग्यारेजमा काम गर्दै आएको परिवारले जनाएको छ । एक हप्ता उतै बस्ने र शुक्रबार घर आउने सनिवार वसेर आईतबार बिहानै काममा फर्किने गरेको परिवारले जनाए । तर यस शुक्रबार भने घर आउने क्रममा भुल्के ब्यारेक देखी केही पर निर्माण भैरहेको नालीको खाल्डो भित्र चौधरी मृत अवस्थामा फेला परेको हो । प्रहरीले दुर्घटना हो या हत्या भन्ने बारे अनुसन्धान भैरहेको जनाएको छ । स्थानीयहरुले घटना संकास्पद रहेको भन्दै निष्पक्...
भुल्केमा एक पुरुष मृतअवस्थामा फेला

भुल्केमा एक पुरुष मृतअवस्थामा फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १९ । गाईघाट–फत्तेपुर सडकखण्डको भुल्केमा एक पुरुष मृत अवस्थामा फेला परेको छ । त्रियुगा नगरपालिका २ भुल्केमा निर्माणाधिन हुमपाइपकाे खाल्डोमा स्थानीयले विहान फेला पारेका हुन् । घटना रातीको हुनसक्ने आकलन गरिएको छ । घटनास्थलमा अहिले प्रहरीले प्रकृति मुचुल्का उठाउनुका साथै अनुसन्धान गर्दैछ । मृतक पुरुषको शब नजिकै स २ प ६६२२ नम्बरको एक मोटरसाईकल दुर्घटनाग्रस्त अवस्थामा छ । स्थानीयका अनुसार मृतक त्रिनपा २ मोथियाहीका अन्दाजी २० वर्षिय आनन्द चौधरी रहेका छन् । उनी नेपालटारमा ग्यारेजमा काम गर्थे । हरेक सुक्रबार घर आउने गरेका थिए । दुर्घटनाग्रस्त मोटरसाईकल र मृतकको शब भएको खाल्डोको दुरी अस्वभाविक देखिएकोले घटना संकास्पद होकी भन्ने आशंका रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।...
बाेलेराे दुर्घटनामा मृतक संख्या दुई

बाेलेराे दुर्घटनामा मृतक संख्या दुई

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १९ । हिजाे उदयपुरको कटारी नगरपालिका –७ मजेतपुरमा भएकाे बोलेरो दुर्घटनामा मृतककाे संख्या दुई रहेकाे छ । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी सुवास राईका अनुसार मृत्यु हुनेहरुमा कटारी नपा–८ थलियाका ७० वर्षिय बीरबहादुर तामाङ र साेही ठाउँकी ३३ वर्षिया लालकुमारी तामाङ रहेका छन् । बीरबहादुरकाे घटनास्थलमै मृत्यु भएकाे हाे भने लालकुमारीकाे उपचारकाे क्रममा बिराटनगरमा मृत्यु भएकाे हाे । अन्य घाइतेहरुकाे भने उपचार भइरहेकाे छ । कटारी बजारदेखि थलियातर्फ जाँदै गरेको बोलेराेको ब्रेक फेल भई दुर्घटना भएकाे थियाे । बाेलेराे डेडसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।...
उदयपुरको कटारीमा बोलेरो दुर्घटना, १ को मृत्यु, १३ घाइते

उदयपुरको कटारीमा बोलेरो दुर्घटना, १ को मृत्यु, १३ घाइते

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १८ । आज उदयपुरको कटारी नगरपालिका –७ मजेतपुरमा आज दिउँसो बोलेरो दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ना १ ज ८३३३ नम्बरको बोलेको दुर्घटना हुँदा कटारी नपा–८ थलियाका ७० वर्षिय बीरबहादुर तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी सुवास राईले जानकारी दिनुभयो । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेहरु मध्ये ११ जनाको अवस्था गम्भिर छ । उनीहरुलाई उपचारका लागि विराटनगरस्थित नोबेल हस्पिटल पठाइएको छ । अन्य दुईजनाको कटारी अस्पतालमा उपचार भइरहेको छ । कटारी बजारदेखि थलियातर्फ जाँदै गरेको बोलेको ब्रेक फेल भई डेडसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।  ...
उदयपुरमा बिभिन्न मुद्धाका १९ जना फरार प्रतिवादी पक्राउ

उदयपुरमा बिभिन्न मुद्धाका १९ जना फरार प्रतिवादी पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १८ फागुन । जिल्ला प्रहरी कार्यालय उदयपुरले बिभिन्न मुद्धाका २१ फारर प्रतिवादी पक्राउ गरेको छ । बिभिन्न मिति, समय र स्थानबाट फरार रहेका प्रतिवादीहरुलाई बिषेश सूचनाको आधारमा प्रहरीले पक्राउ गरी फैसाला कार्यन्वयनको लागि अदालत पठाएको हो । यस्तो छ पक्राउ पर्नेहरुको बिवरण १.जि.उदयपुर त्रियुगा न.पा.१२ बस्ने वर्ष ४१ को क्षेत्र ब. खत्री फैसला मिति २०७७/१०÷१९ गते । मुद्धा चेक अनादर रु.१०००।– २. ऐ.११ वस्ने वर्ष ३४ को मनोज कटुवाल फैसला मिति २०६४/०२/२१ गते । मुद्धा कुटपिट रु.२५०/– ३.ऐ.ऐ. बस्ने वर्ष ४४ को टंक ब. कटुवाल फैसला मिति २०७२/१२/१७ गते। मुद्धा सार्वजानिक अपराध रु.१५००/– ४.ऐ.६ बस्ने वर्ष ४२ को सुरजु गियादेवि मलवार फैसला मिति २०६८/०३/२९ गते। मुद्धा कुटपिट रु.१२००/– ५.ऐ.९ बस्ने वर्ष ३६ की सर्मीला कार्की फैसला मिति २०६७/०९/२७ गते । मुद्धा जालसाझी÷गाली बईज्जती रु.१७/– ६...
नेपालमै पहिलोपटक अन्तराष्ट्रिय स्तरको प्याराग्लाइडिङ तालिम सम्पन्न (फोटो सहित)

नेपालमै पहिलोपटक अन्तराष्ट्रिय स्तरको प्याराग्लाइडिङ तालिम सम्पन्न (फोटो सहित)

Breaking News 1
पूर्णपुष्टि, फागुन १८ । नेपालमा पहिलोपटक अन्तराष्ट्रिय स्तरको प्याराग्लाइडिङ तालिम (एप्पी प्रो टनडम वर्कसप) सम्पन्न भएको छ । तालिम कोशी प्रदेशको उदयपुरमा फ्लाईङ वन्डर्स प्याराग्लाइडिङ स्कुलले आयोजना गरेको छ । विभिन्न देशमा ब्यवसायिकरुपमा प्याराग्लाइडिङ उडान गरिरहेका पाइलटहरुलाई थप सुरक्षा र सिपका लागि तालिम दिइएको आयोजक प्याराग्लाइडिङ स्कुलका मुख्य प्रशिक्षक सुरेन गुरुङले बताए । प्रशिक्षक गुरुङसहित विदेशी प्रशिक्षकहरु रौलान्ड र अभि मल्लिक गरी तीन जना प्रशिक्षक थिए । जिल्लाको बेलका नगरपालिका वडा नं. ८ बोप्ताङडाँडा सञ्चालन गरिएको तालिममा चार देश चाइना, हङकहङ, भारत र नेपाल गरी १९ जना सहभागि थिए । तालिमका लागि उपयुक्त ठाउँ भएकाले दशदिने तालिमका सहभागिहरु थप अभ्यासमा जुटेका छन् । पोखरामा बन्द भएको प्याराग्लाइडिङ उडानको विकल्प उदयपुर बनेको छ । पर्यटन प्रवद्र्धनसंगै विदेशी पर्यटन भित्राउन ...
तिरहुत गापामा श्री १०८ महारुद्र यज्ञ सुरु

तिरहुत गापामा श्री १०८ महारुद्र यज्ञ सुरु

Breaking News 1
पूर्णपुष्टि, फागुन १८ । सप्तरीको तिरहुत गाउँपालिका–३ पिप्राही स्थित मनकामना शिव शंकर महादेव मन्दिरको प्राङ्गणमा श्री १०८ महारुद्र यज्ञ सुरु भएको छ । बिहिबारबाट सुरु भएको महारुद्र यज्ञमा ३ सय बढी व्रतालुद्धारा कलश यात्रा निकालिएको थियो । पिप्राहीको मनकामना शिव शंकर महादेव मन्दिरबाट निकालिएको कलश यात्रा सोही गापा–५ मा रहेको गुप्त गंगा तालमा महादेव भगवानको विधिगत पुजा आरधना गरी कलशमा जल भरी पुन यज्ञ मण्डपमा ल्याई कलश स्थापना गरिएको थियो । महारुद्र यज्ञ संयोजक समितिका अध्यक्ष ननु यादवका अनुसार अग्नी स्थापना हवनादिक (यज्ञ) फागुन १८ गते शुक्रबारबाट सुरु गरी फागुन २६ गते सम्म संचालन हुनेछ । नौ दिनसम्म हुने महारुद्र यज्ञ स्थानियहरु मिलेर मानव कल्याणका निम्ति लगाईएको अध्यक्ष यादवले बताए । महारुद्र यज्ञमा महादेव–पावर्ती लगाएत अन्य देवी देवताहरुको मुर्ती समेत बनाईएको थियो । यस यज्ञमा व्रत बस्ने व्...
तिरहुत गापामा श्री १०८ महारुद्र यज्ञ सुरु

तिरहुत गापामा श्री १०८ महारुद्र यज्ञ सुरु

Breaking News 3