Thursday, August 6News That Matters

Month: १ वर्ष अगाडि

वर्षाले कृषकमा राहत महशुस, त्रियुगा र बरुवामा बाढी

वर्षाले कृषकमा राहत महशुस, त्रियुगा र बरुवामा बाढी

Breaking News 2
पूर्णपुष्टि/उदयपुर, साउन १८ । खडेरीकाे चपेटामा परेकाे उदयपुर <span;>तीनदिन यता वर्षात सुरु भएपछि यहाँका कृषकहरुले राहत महशुस गरेका छन् । खडेरीले धान राेप्न नपाएका र राेपिएका खेतसमेत सुकेकाेमा राहत महशुस गरिएकाे हाे । खडेरीले ३० प्रतिशत बढि खेत बाँझै थिए । हालकाे वर्षाले खेत भिज्न पाएकाे छ । कृषकले धान राेप्ने माैका छाेपेका छन् । धान राेप्ने सिजन भने अन्तिम भईसकेकाे छ । अहिले राेपेर बेलैमा राेपिएकाे धानकाे जस्ताे उत्पादन भने अपेक्षा गर्न नमिल्ने कृषि प्राविधिकहरुकाे भनाई छ । तीनदिनअघि दिउसाे ३ घण्टा वर्षात भएकाे थियाे । त्यसयता दुई रात वर्षात भएकाे हाे । खाेलामा बाढी र सतर्कता यसैबीच गएराती त्रियुगा र बरुवाखाेलामा जलमापन सतर्कता तह पार हुनेगरी बाढी आएकाे छ ।  याे वर्षकाे वर्षा सिजनकाे पहिलाे बाढी हाे । माैसम विज्ञान विभागले राती २ : ०० बजे मापन गर्दा सतर्कता तह पार गरे...
उदयपुर घरेलु तथा साना उद्याेग महासंघद्वारा सचिबलाइ स्वागत

उदयपुर घरेलु तथा साना उद्याेग महासंघद्वारा सचिबलाइ स्वागत

Breaking News 2
पूर्णपुष्टि/उदयपुर, साउन १७ । नेपाल घरेलु तथा साना उधोग महासंघ उदयपुरले कोशी प्रदेशका उधोग कृषि तथा सहकारी मंत्रालयका सचिब डा.शरणकुमार पाण्डेलाई हिजो स्वागत गरेको छ । उदयपुरका उद्यमी, ब्यबसायीहरुले महासंघकाे कार्यालयमा स्वागत गरेकाे हाे । साे भेटमा उद्यमीहरुले आ आफ्ना समस्या र नितिगत सुधारका बिषयमा केन्द्रित रहि अन्तरक्रिया गरेका थिए । सचिब डा.पाण्डेले जिल्ला र प्रदेश स्तरिय उधोग धन्दालाई कसरी बिकाश गर्ने र चालू आ.ब. मा लघु घरेलु तथा साना उधोगको लागि गरिएको बजेटको अवस्थाका बिषयमा र कार्यन्वयनलाइ प्रभावकारी बनाउन प्रदेश भरी महासंघसंग सहकार्य गरेर अगाडि बढने धारणा राख्नु भयो । थुप्रै नितिगत समस्यालाई समाधान गर्न मंत्रालय दत्तचित्त भएर अगाडि बढेको उहाँले बताउनुभयो । स्वागत कार्यक्रममा घरेलु तथा साना उधोग कार्यलय उदयपुरका प्रमुख अर्जुन घिमिरे, कृषि ज्ञान केन्द्र पांचथरका प्रमुख महेश चौधरी...
उदयपुरमा ८१ वर्षमा पहिलोपटक नागरिकता

उदयपुरमा ८१ वर्षमा पहिलोपटक नागरिकता

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, साउन १६ । जिल्ला प्रशासन कार्यालय उदयपुरबाट ८१ बर्षिया बृद्धा कालमाया राईले पहिलो पटक नागरिकता आज पाउनु भएको छ । चौदण्डीगढी नगरपालिका, वडा नं. ४ ठेगाना रहेको बृद्धा राईले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलबाट वंशजको आधारमा नागरिकता पाउनु भएको हो । “७० वर्षदेखि पाउनुपर्ने जेष्ठनागरिक भत्ताबाट बञ्चित ८१ वर्षिया बृद्ध नागरिकता विहिन रहेको सुचना प्राप्त भयो । जनप्रतिनिधि सम्पर्कमा आउनुभयो । सम्बन्धीत वडा र स्थानीयबासीसंग बुझदा नेपाली नागरिक ठहर भएपछि नागरिकता प्रदान गरिएको हो ।” प्रजिअ लुइटेलले बताउनु भयो “नागरिकता पाएसंगै वहाँले सबैखाले नागरिक हल प्राप्त गर्नुभएको छ ।”२००१ साल बैशाख १ गते जन्म रहेको उहाँ हालसम्म नागरिकता नवनाइ बस्नु भएको थियो । खोटाङको जन्तेढुंगा गाउँपालिका–२ मा जन्मेर विवाहपछि उदयपुर बस्दै आउनु भएको वहाँले स्थानीयबासी र वडाध्यक्षको सहयोगमा प्रशासन...
प्रमुख सेनानी वाग्लेको दुईवर्षे कार्यकालमा हेलिप्याड निर्माणदेखि ऐतिहासिक स्थल संरक्षणका महत्वपूर्ण कामहरु

प्रमुख सेनानी वाग्लेको दुईवर्षे कार्यकालमा हेलिप्याड निर्माणदेखि ऐतिहासिक स्थल संरक्षणका महत्वपूर्ण कामहरु

Breaking News 2, समाचार
विपद् व्यवस्थापन, पर्यटन प्रवर्धन र खेलकुदमासमेत योगदान पूर्णपुष्टि, उदयपुर, साउन १६ ।       हालै सरुवा हुनु भएका श्री पशुपतिप्रसाद गण, बोक्सेका प्रमुख सेनानी शिवप्रसाद वाग्लेको दुईवर्षे नेतृत्वदायी कार्यकालमा उदयपुर जिल्लामा थुप्रै जनहितका काम भएका छन् । उहाँको कुशल नेतृत्व, जनहितका काम र विपद् उद्धार तथा व्यवस्थापन कार्यले जिल्लाबासीको मन जितेको छ ।       उहाँको कार्यकाल अत्यन्तै सहयोगी र समन्वयकारी रहेको रौतामाई गाउँपालिका अध्यक्ष बिरेन्द्र मगरले बताउनुभयो । “रौतामाईले कहिल्यै विर्सन नसक्ने गरी भुट्टारमा हेलिप्याड निर्माणको काम भएको छ” उहाँले भन्नुभयो । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले नेपाली सेनालाई नागरिकसंग जोड्ने काम गणपति वाग्लेबाट भएको बताउनुभयो । “पर्यटन विकास र प्रवर्धनमा योगदान गरेर नेपाली सेनाले पनि नागरिकको जिवन स्तर उकास्न र आर्थिक उन्नतीमा भुमिका खेल्न सक...