Wednesday, June 3News That Matters

Author: पूर्णपुष्टि खबर

शिक्षक राई शिक्षा दिवस पदकबाट पुरस्कृत हुदै

शिक्षक राई शिक्षा दिवस पदकबाट पुरस्कृत हुदै

शिक्षा, समाचार
उदयपुर, भदौ २४ गते । श्री रामजानकी माध्यामिक विद्यालय, मोतिगडाका शिक्षक अष्टबहादुर राई शिक्षा दिवस पदक तथा प्रमाण पत्र–२०७६ द्वारा पुरस्कृत हुने भएका छन् । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मञ्त्रालयले राईलाई पुरस्कृत गर्ने भएको हो । त्रियुगा नगरपालिका ३ मोतिगडाका निमाशि द्वितिय श्रेणीका राई यो वर्ष जिल्लाबाट पुरस्कृत हुने एकमात्र शिक्षक हुन् । मञ्त्रालयले सूचना जारी गर्दै राई लगायत सबै जिल्लाबाट पुरस्कृत हुने शिक्षकहरुको सूचीमा सार्बजनिक गरेको छ । शिक्षण क्षेत्रमा १६ वर्षे अनुभव भएका राई एक कुशल शिक्षकको रुपमा परिचित छन् । शिक्षक राई २०६० सालदेखि शिक्षण सेवामा प्रवेश गरेका हुन् । त्रियुगा नगरपालिका १० घर भएका उनी शिक्षण अघि तत्कालिन जिल्ला विकास समितिमा गरिबी निवारण कोषको कार्यक्रम संयोजक भई काम गरेका थिए ...
मोदि र ओलिले गरे पाइपलाईन उद्घाटन स्वीच थिचेर

मोदि र ओलिले गरे पाइपलाईन उद्घाटन स्वीच थिचेर

आर्थिक, समाचार, संसार
भदौ २४ गते ।  नेपाल–भारत पेट्रोलियम पाईपलाईन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा स्विच थिचेर उदघाटन गरेका छन् । ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट स्वीच थिचेर मंगलबार पाइपलाइनको उदघाटन गरेका हुन् । भिडियो कन्फ्रेन्सबाट दुवै देशका प्रधानमन्त्रिले उदघाटन गरेको थियो । अहिले कार्यक्रमका लागि अहिले दुवै देशका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा छन् । उद्घाटन कार्यक्रममा प्रम ओलीले पाइप लाइन सञ्चालनमा आउनु नेपालका लागि उपलब्धिमूलक भएको  बताएको छ । अमलेखगन्जका इन्डियन आयल कर्पोरेसनका अधिकारीले पाइपलाइनबाट आएको तेल बोतलमा थापेर नेपाल आयल निगमका अधिकारीलाई हस्तान्तरण गरेका थिए  । उक्त तेल भण्डारण गृहमा खन्याइएको थियो । उद्घाटनसँगै पाइपलाइनको माध्यमबाट भारतबाट आएको पेट्रोलियम पदार्थ अमलेखगञ्जको डिपोमा भण्डारण हुन थालेको  छ । २०७२ ...
गायिकालाई यौन दुव्र्यवहारको आरोप

गायिकालाई यौन दुव्र्यवहारको आरोप

मनोरञ्जन
भदौ २४ गते । अमेरिकी गायिका केटी पेरी समय–समयमा विभिन्न विषयले चर्चामा चुलिने गरेका छन् । गायिका केटीले उल्टै पुरुषलाई यौन दुव्र्यवहार गरेका आरोप लागेको छ । पुरुषले महिला माथि यौन दुव्र्यवहार गरेका घटना सनेपनि केटीले यस्तो घटना घटाएको सुनिएको थिएन । हाम्रो समाजको लागि यो घटना नौलो नै हो । एक सुटिङको क्रममा आफ्नो ट्राउजर तानिदिएर झण्डै नाङ्गै पारेको मोडल तथा अभिनेता जोस क्लोसले केटीलाई आरोप लगाएका छन् । सन् २०१० मा उनीहरू केटीको ‘टिनएज ड्रिम’ को सुटिङ गरिरहेको बेला केटीले सबैको अगाडी ट्राउजर तानिदिएकी  जोसनले बताएका छन् । दोस्रो पटक ट्राउजर मत्रै हैन भित्रको कट्टसमेत तानेर नाङ्गै पारिदिएको जोसले गुनासो पोखेका छन् ।...
लागुऔषध सहित ३ जना पक्राउ

लागुऔषध सहित ३ जना पक्राउ

समाचार
सुनसरी, भदौ २४ गते ।  सुनसरीको धरानमा लागु औषधसहित तीन जना पक्राउ परेका छन् । धरान उप–महानगरपालिका–८ बाट लागु औषध सहित पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय धरानबाट चेकजाँचमा खटेका प्रहरी टोलीले दिउँसो धरान –१४ निबासी ४० बर्षीय कुमार बस्नेत, धरान–७  निबासी ३२ बर्षीय वसिम खान र ३४ बर्षीय राजेश भनिने नविन भण्डारीलाई दुईवटा मोटरसाईकलसहति पक्राउ गरेको प्रहरीले  जनाएको छ । डाईलक्स डि.सी. १० बोतल, स्पास्मोप्रोक्सिवन प्लस ९० क्याप्सुल, नाईट्रोसन २५ ट्याब्लेट, मोवायल २ थान र नगद २८ हजार सात सय ४० रुपैयासहित उनिहरुले लागु औषध ओसारपसारमा प्रयोग गरेका को ४ प १७३५ र को १० प ४७४७ नम्बरको मोटरसाईकल बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
जंगली च्याउ खाँदा १ जना बिरामी

जंगली च्याउ खाँदा १ जना बिरामी

समाचार
तेह्रथुम, भदौ २४ गते ।  तेह्रथुमको म्याङलुङमा जंगली च्याउन खाँदा एक जना विरामी परेको छ । म्याङ्लुङ गाउँपालिका–७ जिरीखिम्ती निबासी ३० बर्षीया सुमित्रा नेपाली विरामी परेको हो । जंलबाट ल्याएको च्याउ सोमवार बेलुकी खाना संगै आएका थिए । विरामी नेपालीको जिल्ला अस्पताल म्याङलुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।...
सवल कार्यक्रमको समापन

सवल कार्यक्रमको समापन

समाचार
उदयपुर, भदौ २४ गते ।  समुदायिक समुत्थान तथा खाद्य सुरक्षाका लागि दिगो विकास कार्यक्रम (सबल) को समिक्षा तथा समापन कार्यक्रम मंगलबार गाईघाटमा सम्पन्न भयो । मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेण्डेक) को आयोजनामा त्रियुगा नगरपालिकाको कार्यक्रम हलमा भएको हो । नगरप्रमुख बलदेव चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सवल कार्यक्रमका तथ्यांक अधिकृत अप्सरा खड्काले सवलले सन्चालन गरेका कार्यक्रमहरुको बारेमा प्रस्तुती गरेकी थिइन् । स्थानीय कृषक समुहहरु, स्रोत व्यक्ति, महिला स्वयमसेविका, जनप्रतिनिधि, पत्रकार, नगर कर्मचारी लगायतले सबलको बारेमा अनुभव प्रस्तुत गरेका थिए । सबलले आप्mनो कार्यक्रम अवधिमा खाद्य सुरक्षाका लागि कृषि उत्पादनमा जोड दिदै कृषकहरुलाई सबलीकरण गरेको जनाइएको थियो । हुरेण्डेक अध्यक्ष शंकर बहादुर थापाले नगर प्रमुख चौधरीलाई कार्य प्रगति विवरणसहितको पुस्तक हस्तान्तरण गरेका ...
एसीसी अन्डर १९ एसिया कपमा नेपालको जित

एसीसी अन्डर १९ एसिया कपमा नेपालको जित

खेलकुद, समाचार
भदौ २४ गते । एसीसी अन्डर १९ एसिया कप क्रिकेटको तेस्रो खेलमा नेपालले युएईलाई २ सय ८६ रनको लक्ष्य प्रस्तुत गर्दै जित हात पारेको छ । श्रीलंकामा जारी क्रिकेट खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८५ रन बनाएको हो । नेपालका कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ६७ रनको योगदान दिएका थिए । उनले यसक्रममा ८ चौका र १ छक्का बजाएको थियो । नेपालका दुवै ओपनर शुन्य रन बनाएर पभोलियन फर्केपछि उनले आशिफ शेखसँग ७१ रनको महत्त्वपूर्ण साझेदारी गर्दै नेपाललाई जितहा धकेलेको थियो । शेखले ५४ बलमा आठ चौकाको मद्दतले ४५ रनको योगदान बनाएको थियो । खेलको अन्तिम तिर आएर कमलसिंह ऐरीले नेपाललाई विशाल स्कोर तर्फ धकेलेको थियो । उनले मात्र २५ बलमा ४१ रन बनाउँदा ५ चौका र २ छक्का बजाएको थियो । उनले रसिद खानसँग ७० रनको योगदान दिएका थिए भने खानले ४४ रन बनाएको थियो । त्यस्तै स...
अफगानको शान्ति वार्ता म¥यो

अफगानको शान्ति वार्ता म¥यो

समाचार, संसार
भदौ २४ गते ।  अफगानिस्तानमा १८ वर्षदेखि जारी युद्ध समाप्त गर्ने उद्देश्यले तालिबानसँग कुराकानी भएपनि मरेको अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । आफुसँग भएको त्यो कुराकानी मरिसकेको ह्वाइट हाउसमा पत्रकारसँग ट्रम्पले बताएका हुन् । क्याम्प डेभिडमा आईतबार तालिबानका एक प्रतिनिधि मण्डलसँग कुरा गर्ने कार्यक्रम रहेपनि उक्त दिन भन्दा पहिला नै ट्रम्पले बैठक रद्द गरेका छन् । वार्ताका लािग दुबै पक्ष निकै नजिक पुगिसकेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्प बार्ताबाट पछि हटेपछि त्यसको आलोचना गर्दै तालिबानले अमेरिकालाई नै हानी हुने बताएका थिए । ट्रम्पले अफगानिस्तानबाट १४ हजार आफ्ना फौज फिर्तालाई विदेश नीतिलाई एउटा महत्वपूर्ण लक्ष्य बनाएको छ । कुराकानी समाप्त गर्ने अमेरिकाको निर्णयको स्वागत गदै यसलाई सही समयमा र सही कदम उठाएको अफगानिस्तान सरकारले बताएका छन् ।...
संघिय लोकतन्त्र परिवर्तन हुदैन : केशी

संघिय लोकतन्त्र परिवर्तन हुदैन : केशी

समाचार
उदयपुर, भदौ २४ गते । सानो तिनो प्रहारले संघियलोकतन्त्र परिवर्तन नहुने नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्रि अर्जुननरसिंह केशीले बताएकाछन् । नेपाल प्रस युनियको आयोजनामा मंगलबार भएको पत्रकार सम्मेलनमा बोल्दै केशीले बताएका हुन् । दोस्रो जागरण अभियानको क्रममा केशी उदयपुर आईपुगेको छ । नेपालकै पहिलो सर्वशक्तिशाली सरकार नेकपाको निर्माण भएकाले केशीले बताए । तर लोकतान्त्रिक मनोबृति र संघियता भन्दा अलग प्रवितिले अगाडी बढेकाले आरोप लगाएको छ । बहुमतको सकार भएकाले कुनै प्रकारको तेस्ता चुनौति नआएको र चुनौती आयो भन्न लजास्पद भएको उनले बताए । चुनैति नभएको होईन गरिबी, असम्पन्नता र भ्रष्टचारको चुनौति भन्दा बाहेक चुनौति सरकारलाई नभएको उनले औल्याएको छ । सरकारले केहि प्रतिपक्षिको नेताको टाउकोमा आरोप लगाएर आफु उम्कन खोजेको आरोपसमेत लगाएको छ । सरकारसँग तागत र आँट भए जो कोहि भ्रष्टारीलाई...